[Show all top banners]

kande
Replies to this thread:

More by kande
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सेक्स रोमाञ्चक बनाउन सम्भोग-सूत्र !!
[VIEWED 8316 TIMES]
SAVE! for ease of future access.
Posted on 07-30-10 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


For educational purpose only.

सेक्स रोमाञ्चक बनाउन सम्भोग-सूत्र!!

यदी तपाई आफ्नो बेडरुमको जिवन लाई अझै रङगिन र रोमाञ्चक बनाउन चाहनुहुन्छ भने तपाईलाई एउटा किताब सहयोगी बन्न सक्छ। जुन किताबमा बेडरुमको जिवनलाई अझै राम्रो बनाउन सहयोग पुग्ने तरिकाहरुको बारेमा उल्लेख गरीएको छ। त्यो किताब हो,
"The 4 secrets of amazing sex"।



"The 4 secrets of amazing sex" नामको किताब Georgia Foster र Beverley Anne Foster दुई जना मिलेर लेखेका हुन। किताबमा सेक्सको लागी शरिर दिमागको तालमेल हुनु पर्ने कुरा दर्शाईएको छ।

किताबमा उल्लेख गरीएका ४ तरिकाहरु यस प्रकार छन:


1. SEDUCTION:सबैभन्दा पहिले तपाईले आफ्नो पार्टनरलाई के ठिक लाग्छ र के मन पर्दछ भन्ने कुरामा ध्यान दिनु जरुरी छ। यसको लागी धेरैले सोच्छन की आफुलाई सेक्सी फील गर्नु जरुरी हुन्छ तर यस्तो होईन। त्यस समयमा त्यस्तो के चिज छ जसले आफुलाई सेक्स तिर लैजादै छ, त्यसको बारेमा सोच्नु पर्दछ र त्यसको बारेमा ईच्छा शक्ती जगाउनु पर्दछ।


2. SENSATION:बेडरुम रोमान्सको अर्को पाटो हो सिक्स्थ सेन्स, दुवैको सिक्स्थ सेन्समा सेक्स कतिको मजा लिन सकिन्छ त्यो भर पर्दछ। यहाँ आफ्नो पार्टनरको उर्जा लाई महसुस गर्ने क्षमतालाई सिक्स्थ सेन्स भन्न खोजिएको हो। यसको साथै पार्टनरको गंध, स्पर्श, आवाज र स्वादको पनी याद राख्नु जरुरी हुन्छ ता कि यसले तपाईको अन्तरङ पलको याद दिलाओस।


3. SURRENDER:यदी तपाई आफ्नो पार्टनर सँग सेक्स गर्ने मन बनाईसक्नु भएको छ भने आफुलाई आफ्नो पार्टनर सामु सुम्पिनुहोस। यसो गर्दा तपाईको पार्टनरले तपाईलाई रोमाञ्चक तरिकाले फील गर्न सकोस।


4. REFLECTION:यो भनेको पहिलेका पलहरु पछी सम्झेर त्यही कुरा दोहोर्याउने चाहना राख्नु हो। यदी तपाईले माथीका तिन कुराहरुमा आफुलाई फरक महसुस गर्नु भयो भने तपाईलाई त्यो समय हरपलको लागी यादगार रहन्छ र यदी सुखद रहेन भने त्यसको नकारात्मक प्रभाव देखिन थाल्दछ जस्तै सेक्स गर्न मन नलाग्ने र त्यो समयमा आत्मविश्वाशमा कमी आउने।


For educational purpose only.

Last edited: 30-Jul-10 01:39 AM

 
Posted on 07-30-10 1:48 AM     [Snapshot: 23]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepali haru lai aajkal dherai fursad vaye jasto cha....thukka gule ho....
 
Posted on 07-30-10 1:48 AM     [Snapshot: 26]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

naam nai hera nai....kande re...hahahahahahahaha
 
Posted on 07-30-10 2:28 AM     [Snapshot: 68]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahhahhahaahhahah!!!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters