ल हेर्नुस नेपालीको यत्रो बेइजत | बेइजत गर्ने कोइ हैन हाम्रै छिमेकि मुलुकको एउटा टेलीभिजन कार्यक्रम जय हिन्द हो | सो कार्यक्रम को ६४ औं सस्करणको भाग ४ मा नेपाली जातिको घोर चरित्र हत्या गरिएको छ | नेपालीहरु पीएचडी गर्नेले पनि भारतमा चौकि दारीको काम बाहेक अरु केहि नपाउने भन्दै नेपालीलाई होच्यौन्दै नेपालीहरु आफ्नो पहिचानको लागि भारत भर भौतारिदै हिडेको भन्ने प्रसङ्गबाट उदघोसक ले सो कार्यक्रम सुरुवात गर्दछन् | तेसै गरि सो कार्यक्रममा नेपालीको एक जातलाई उसको जातियेताको आधारमा मजाकको बिसय बनाइएको छ | यो फगत त्यो जातलाइ मात्र नभएर सारा नेपाली कै मान मर्दन गरिएको हो भन्ने कुरा प्रसठ झल्किन्छ | (Source: People.Boat.com) सो भिडिओ तल राखिएको छ | Last edited: 14-Apr-10 06:36 PM Last edited: 14-Apr-10 06:38 PM Last edited: 14-Apr-10 06:39 PM Last edited: 14-Apr-10 06:40 PM