Source : PeopleBoat.com केहि समय देखि राजनैतिक परामर्समा बेस्त रहेका नेपालका प्रधानमन्त्रि माधव कुमार नेपालले अन्तत आज राजिनामा दिने भएका छन् | केहि दिन अगी पार्टीको केन्दिर्य बैठकले सहमतिका साथ राष्ट्रिय सरकार बनाउने निर्णय पारित गरे पश्चात निकै नै गम्भीर बनेका नेपाल आज सो निर्णयमा पुगेका हुन् | उनको राजिनामा पश्चात नेपालमा कमिनिस्ट सरकारले एक वर्षपनि पुरा गर्न नसक्ने इतिहास फेरी पनि दोहोरिने भएको छ | बालुवाटार श्रोव्तका अनुसार आफु निकट पार्टीका केहि नेताहरुको अनौपचारिक बैठक सकेर राजिनामा पत्रका साथ उनि सितल निबास तिर लागेका छन् | नेपाल निकट रहेका उनका राजनैतिक सल्लाकार रघुजी पन्तसंग लिएको Xclusive अन्तरबार्ता सुन्न तथा ताजा जानकारी एहा क्लिक गर्नु होला | Click here Last edited: 01-Apr-10 01:03 PM Last edited: 01-Apr-10 01:04 PM Last edited: 01-Apr-10 01:04 PM