[Show all top banners]

damikattu
Replies to this thread:

More by damikattu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 New नेपालको Law सुनौ एक्छिन हासौ - HQ ( hahahaha )
[VIEWED 4894 TIMES]
SAVE! for ease of future access.
Posted on 08-05-09 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल सबै जाना एक्छिन रमाइलो गरौ .........

..Hope these odd Laws be fixed soon ...


Last edited: 06-Aug-09 01:50 AM

 
Posted on 08-06-09 2:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Esam Hasnu bhanda  ta serious hunu parne jasto lagyo malai  .


 
Posted on 08-06-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Niyam sunera sachchai hanso uthyo, yaar ! Ha, ha, ha !

 
Posted on 08-06-09 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 08-06-09 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यसमा हाँस्नु पर्ने कुरा के छ ? नियम हेरेर हाँस्न भन्दा पनि नियम हेरेर हाँस्नेहरु देखेर हाँस्नु पर्ने पो होला ।

सबभन्दा पहिला यो नियमहरु नयाँ नेपालको नियम नै होइन, पुरानो नेपालको नियम अहिले हेरेर हाँस्नु भनेको "नेपाल चार जात छत्तिस वर्णको फुलबारी हो" भनेको सुनेर हाँस्नु जस्तै हो । त्यो बेला नेपाल त्यस्तै थियो होला, तर अहिले नेपालमा भारतीयहरुकै बोलवाला छ कहाँ पाउनु चार जात छत्तिस वर्ण ?  हिमालमा शेर्पा, काठमाण्डौमा नेवार, तराइमा थारु, खसानमा खस, लिम्बुवानमा लिम्बुहरु नै अल्पमत छन, कहाँ पाउनु फुलबारी ? 

उहिले बाजेको पालामा बनाएको नियम त्यो बेलाकै आवश्यकताअनुरुप थियो होला, त्यो बेला बनाएको नियम अहिले नमिल्दैमा हाँसो उठ्छ र ?

बरु मलाइ ताज्जुब लाग्यो, त्यो बेला पुरानो नेपालमा नि समाज ब्यबस्थित गर्ने यस्ता यस्ता नियमहरु बनाउँदा रैछन गाँठे ती सामन्ति शासक हरुले । 

अहिले का प्रजातन्त्रबादि, लोकतन्त्रबादि, गणतन्त्रबादि, क्रान्तिकारी, आमुल परिवर्तनकारी, पढेलेखेका बिद्वान, संसार बुझेका, जनतासित भिजेका, जनताका समस्या भोगेका, जंगल बसेका, डलर पचाएका, जनताबाट चुनिएका  शासकहरुलाइ जनताको निमित्त त्यस्तो नियमहरु पनि  चाहिन्छ, भन्ने हेक्का समेत रहेन छ । हा हा हा हा, हाँसो उठ्ने कुरो यो पो त ।

क्रान्ति गरेको अरे, आन्दोलन गरेको अरे, पुरानो ब्यबस्था फालेको अरे, भनेर घोक्रो फुलाएर नथाक्ने नेताहरुले नियम कानुन चाहि उहि पुरानै नियम आँखा चिम्लेर प्रयोग गर्ने रहेछ त । खै आफैले सोचेर नियम त बनाएन बनाएन, असान्दर्भिक नियम संशोधन समेत गरेनन, हैन सांसदलाइ तलब किन ख्वाउने ? 

अनि त्यो पत्रकार हो कि को हो त्यो त्यति कुरा पनि ध्यान नदिइ अनेक ठुलठुला कुरा गरेर खिसिट्युरी गरेको, हा हा हा हा, बाहुनको बुद्धि भन्न नि लाज लाग्दो, (ज्ञवालि रे, ज्ञवालि पनि बाहुन नै हैन त?), हा हा हा हा 




 
Posted on 08-06-09 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो टिका लाई  बाहुन सँग यती  सारो  रिस किन ? के कुनै  बाहुन जातिले तिम्रो  रिन खाएको छ। जे  टिका लाई  ठीक लाग्छ सम्पूर्ण  बाहुन जतिले मान्नु पर्ने रे , आफ्नो    कम्जोरी लाई लुकाउन अर्का लाई गिराउने  राम्रो  बानी होइन, हुन त टिका को  बानी मा  सुधार आउन्दैछ। बल्ल नेपाली मा लेख्न  थाले। आशा गरु ,  बाहुन  सँग को   तितो पना पनि  ओकल्न  बन्द हुने छ। कसै ले  ठीक कुरा लेखो वा  बोलो भने तेस्को  जात पछी पछी  दगर्नु  टिका ले कहिले  छोड्ने?


 
Posted on 08-06-09 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Bahuns bahuns... this is the problem in Nepal.....

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
Anyone renewed their passport through DC embassy lately?
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
TPS FEDERAL NOTICE
लिङ्ग को आकर कत्रो?
बिहे गर्न अगाडी प्रियांकाले आफ्ना शुभेक्छुकहरुलाई यसरी आफ्नो पोल्ने धुंवादार शरीर (smoking hot body) देखाईन
अमेरिकामा नेपालीलाई दुःख छ, सकभर नजानुस
ChatSansar.com Naya Nepal Chat
How to Apply for International Drivers Permit in Nepal?
हाकिमनी संग- आज सुक्रबार -३
chat girl -आजो सुक्रबार-२
पुन्टर पिन्कु र नाज ब्रो
थुतुनो र मुतुनो ठिक ठाउँमा भएन भने life damage !!!
आफू सवारी गाडि चालक साथीले रक्सी सेवन गरी महिलाको ज्यान गएको बारे नायिका पारमिता राज्य लक्ष्मी राणाले मुख खोलिन
Advance parole reason
US upcoming recession --- is it good time to buy house when rates are low or is it good time to wait recession?
राडले बल्ल आज पूजा गरी !
अनभिज्ञ तिमी
रामकृष्णको बिचल्ली, ८ करोडको ऋण अनि divorce
Presidential rights to assassination rights?
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters