सेनापति विवादमा कांग्रेसले सडक आन्दोलन गर्ने प्रधानसेनापति विवादमा नेपाली कांग्रेसले माओवादी सरकारको विरोध गरिरहेको छ प्रधानसेनापति हटाउने सरकारको कदम विरुद्ध मुख्य विपक्षी नेपाली कांग्रेसले सडक आन्दोलनको घोषणा गरेपछि उक्त विवाद थप जटिल बन्ने देखिएको छ। सरकारको नेतृत्वकर्ता एकीकृत नेकपा माओवादी, दोश्रो ठूलो सत्ताधारी पार्टी नेकपा एमाले र विपक्षी नेपाली कांग्रेसबीचका छुट्टा-छुट्टै बैठकहरु सेनापति स्पष्टीकरण विवादमा सहमति जुटाउन असफल भएपछि कांग्रेसले मंगलबार त्यस्तो निर्णय लिएको हो। सेनापति स्पष्टीकरण विवादमा संविधानसभाका अधिकांश पार्टीहरुको समर्थन पाएको कांग्रेसले आन्दोलनमा ती दलहरुको पनि साथ पाउने जनाएको छ। कांग्रेस केन्द्रीय कार्य समिति बैठकको निर्णय बारे जानकारी दिंदै प्रवक्ता अर्जुननरसिंह केसीले भने, “लोकतन्त्रको आवरणमा सत्ता कब्जा गरी सर्वसत्तावाद लाद्ने माओवादीको कदमबारे जनतालाई जानकारी गराउन आन्दोलनको विकल्प नदेखेर सडक संघर्षको घोषणा गरेका हौँ।” Last edited: 28-Apr-09 12:25 PM
nepalitexan1 · Apr 28, 2009 12:24 PM · 14,384 views
I am really sorry for Nepalease people who have to suffer a lot from all these kinds of Street Protests frequently. I don't know when Nepal will have a Political Stability? What do you think, guys???
nepalitexan1 · Apr 28, 2009 12:31 PM
खोइ आज्कल त एस्तो टोपिक देख्दै दिक्क लगेर आउछ !
Khairey · Apr 28, 2009 12:56 PM
What about this? And the Terai banda going on for few days? When we gonna stop (don't blame anyone)?
Bhakte · Apr 28, 2009 1:05 PM
Back to same thing, its all gonna end wid a strong monarchy.
SRBRG · Apr 28, 2009 1:36 PM
I think it's about time that the army pull a coup..... everything else has been tried and something similar to the martial law is what we need...we seriously need discipline and focus in nepal...but again all the past jogis have had their ear pierced and the army maynot be any different....... it's really frustrating.....
Mr Nice Guy · Apr 28, 2009 10:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion