Nepal News May 19
Popular Videos





   [Show all top banners]

dilettante8
Replies to this thread:

Subscribers
[Total Subscribers 0]
:: Subscribe
Related Videos
Akele Na Jana Hame Chor

Published: 2013-05-01

Bukal de vich chor

Published: 2013-04-24

Dil Ko Jalaana Hum Ne Chor Diya

Published: 2013-04-20

arshi- jane woh kaisa chor tha

Published: 2013-03-13

Meri Bukal De Wich Chor

Published: 2013-02-26

Husan Walo Khuda Ke Liye Chor Do

Published: 2013-01-28

doosra CHOR

Published: 2013-01-13

Back to: - KURAKANI GENERAL DISCUSSION Refresh page to view new replies | HOME PAGE
 chor fataha Fix Unicode
[VIEWED 891 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
Posted on 03-28-09 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पूर्वमन्त्री सुते सडकमा



सुजित महत


वीरगन्ज, चैत १५ - प्रहरीले निजगढको सडकमा शुक्रबार राति साढे ९ बजे बा४च २८६४ को पजेरो रोक्यो । नियन्त्रणमा लिएर प्रहरीले गाडी लैजानमात्र के खोजेको थियो, त्यसमा सवार पूर्वमन्त्री श्यामसुन्दर गुप्ता सडकमा उत्रे र त्यहीं

सुतिदिए । 

मन्त्री छँदा लिएको सरकारी गाडी फिर्ता लिने गृह मन्त्रालयको योजनाअनुसार उनको गाडी प्रहरीले समातेको थियो । नेपाल सद्भावना पार्टी -आनन्दीदेवी) का अध्यक्षसमेत रहेका गुप्ता पत्नीसहित जाँदै थिए । अचानक रोकिएपछि उनी सडकमा उत्रे र गम्छा ओछ्याई सुते । सँगै यात्रारत श्रीमती र अर्को गाडीमा रहेका कार्यकर्ता सबैले उनलाई साथ दिए । उनको सुताइले एकघन्टा सडक अवरुद्ध भयो । 'हामीले के गर्ने भनेर माथि सोध्यौं । माथिको आदेशअनुसार २४ गते फिर्ता गर्ने सर्तमा एक घन्टामा छाडिदियौं,' बारा प्रहरी प्रमुख माधव जोशीले भने । गृहले गाडी फिर्ताका लागि २ महिनाअघि पत्राचार गरे पनि प्रहरी सफल हुन सकेको थिएन । 

एक घन्टाबीच गुप्ता र प्रहरीको केही गर्मागर्मी भयो । गुप्ताले आफूलाई एक घन्टा सडकमा राखेकामा वीरगन्जस्थित मध्य क्षेत्रका सबै कार्यालय प्रमुख आई माफी माग्नुपर्ने अडान राखे ।

प्रहरीले भने कागज गरेर गाडी छाडिदिने अड्डी लियो । गुप्ता त्यसमा राजी भएनन् । अन्ततः म्याद राखेर गाडी दिन प्रहरी बाध्य भयो । गुप्ता भने पजेरो चढेर जनकपुरतर्फ हुइँकिए ।




Posted on: 2009-03-28 19:59:09


http://www.ekantipur.com/kolnepalinews.php?&nid=186699




 
Posted on 03-29-09 1:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

yes, RKB (rwandy ko baan) nai ho tyo mantri.

 




Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
157.55.33.81,157.55.33.81