हुजुर अर्ज किया है,
पहले प्रियंका चोप्राका ग्रीन कार्ड बनेगा,
या डिक जोह्न्सका आधार कार्ड ?
मतलब ,
ग्रीन कार्डको लागि सादी करेको हो भने सिधै अलि धेरै पैसा तिरेर citizen संग गर्नु, GC2GC takes foreever.
आदाप
येति त म नि बुज्छु हुजुर, यो reoccurring परिस्थति हो, कोइ न कोइ सधै येही phase बाट गुज्री रहेको हुन्छ , यो उसको लागि।।
आदप
soft note
मलाई dude भन्यो भने खैने मोल्न मन लाग्छ, ठंके भन्दा राम्रो सुनिन्छ
फेरी आदप