[Show all top banners]

sayami
Replies to this thread:

More by sayami
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हरुवा माओवादी नेता प्रचन्डको गफ..
[VIEWED 6996 TIMES]
SAVE! for ease of future access.
Posted on 07-23-08 4:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maoists see foreign hand in sudden political turn..

उफ फेरी ...नाच्न नजान्नेको आगन टेढो

माओवादी नेताहरुको घमण्डिले माओवादीलाई घेरा लगाएको हो
यस्मा कुनै बिदेशि शक्तिलाई दोष दिन आवश्यक देखिंदैन.
आफ्नो आंगनमा लंगुर बुर्जा खेल्ने, अरुलाई प्रजातन्त्रको शिक्ष्या दिने प्रब्रिती छोड्नु पर्छ.
घरमा खसि काटेर खाने, बाहिर शाकाहारि नैतीकताको नक्क्ली अभ्यास गर्न बन्द गर्नु पर्छ.


 
Posted on 07-23-08 4:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह क्या घत् लाग्यो सयमी जी  कुरोले ।
माओवादी ले एक् चोटि देश चलाएर देखायोस भनेको यिनी हरु को जनमतको ध्वास ले सबै खेल बिगारयो
 


 
Posted on 07-24-08 4:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादी नेताहरु .......


घरी घरी जंगली घमण्डी
छिन छिनमा फरिया फेराइ
अस्तिको भित्ते राष्ट्रपती
हिजोको बहुमती
आजको सहमती
 
कहिले सरकारमा नजाने धम्की
ताल न बेतालको बार्है टक्का ठेलागाडी  
कहिले उहीं धोतीको पछी पछी चाकडी
यस्तो तालले लाग्छ फेरी घमण्डी जोडी
उही पुरानो बसोबास जंगली पाटी

हातमा परेको प्रधानमन्त्री पद नछोडी 
सहमती लगाम नछोडी
चलाऊ सरकार बिना धम्की


 
Posted on 07-24-08 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

They are jungali, they never can think how to develop the country. They only know how to do bargen, how to kill people etc no thing more.

JAY NEPAL


 
Posted on 07-24-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I totally agree with you guys.
 
Posted on 07-24-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prachanda advances three conditions to lead the government

Maoist chairman Pushpa Kamal Dahal 'Prachanda' has put forward three conditions to lead the government.

Talking to reporters after his party held discussions with all 24 parties represented in the Constituent Assembly (CA), Thursday, Prachanda said that first the alliance of Nepali Congress, CPN (UML) and Madhesi Janadhikar Forum (MJF), should be broken.

"First   this so-called alliance should be broken.

Second, a Common Minimum Programme (CMP) should be forged – which should also reflect Maoists' manifesto to a large extent.

Third, there should be a guarantee that no one will engage in exercise to pull down the government for at least two years till the constitution is written," Prachanda said.

Reports say, the parties that took part in the discussion held at the CPN-M's parliamentary party office in Singha Durbar decided to reply to Maoists' conditions soon.

At the discussion, leaders of most of the parties are known to have suggested the Maoists to rethink their earlier decision to stay out of the government, and be prepared to take the leadership of a 'unity government'.

This was the first all-party meeting after the Presidential election that marked a clear polarisation in Nepalese politics.

Meanwhile, Terai Madhes Loktantrik Party (TMLP) leader Hridayesh Tripathi, who left the meeting halfway, told reporters that the NC-UML-MJF combine had lost its essence after the election of the President, Vice President and the CA chair and that it should now cooperate in forming the new government.

TMLP, the former ally of MJF, had supported Maoist presidential candidate Ram Raja Prasad Singh who lost the vote -- much to the chagrin of the Maoist party. nepalnews.com sd/mk Jul 24 08


 
Posted on 07-24-08 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

their fourth condition is if we dont get PM and other important portfolios, we will go back to jungle and kill more innocent people

 

sala jangali haru, sadaiko jangali


 
Posted on 07-24-08 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

At least Maoist are doing politics of principle. From the very beginning they advocated that the President and the Vice President has to be "Samabeshi". Had they supported Forum's corrupt elected vice president "Mr. Jha", they could have easily won the president's candidate they had supported. One should not forget that  Mr. Ram Raja Prasad Singh is not a Maoist's party member. They maintained their stance on the vice president has to be from "Pahadiya' to make it more inclusive.

They knew from the very beginning that the UML and the Congress will play this dirty "Bihari style" politics.  That's why they resisted to amend the provision of  constitution to change the government from 2/3rd to simple majority. That would have given lot more stability to the government until the new constitution is drafted.

Time and again they have proved they are  not doing politics of few months or a year. They have a  long term startegy and they want to govern Nepal for next few decades and they know very well that they have to make a strong base for that.

It will be a mistake to think Maoist are failing on their short term strategy. They are planning for the next general election after the constitution is drafted.


 
Posted on 07-24-08 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The following article shows "why democracy does not work always!"

भारतीय लोकतन्त्रको "कालो दिन"

गोपाल खनाल

प्रधानमन्त्री मनमोहन सिंहले मंगलबार सा“झ लोकसभाको विश्वास प्राप्त गरे । बहुमत सदस्यको र्समर्थनसहित सरकार विना अवरोध अब अमेरिकास“ग असैनिक परमाणु सम्झौता कार्यान्वयन गर्न सक्षम भएको छ । सिंह, प्रगतिशील गठबन्धन, समाजवादी पार्टर्ीीम्किला अनुहार लिएर विजयोत्सवको खुसियालीमा रमाइरहेका छन् ।     

उता सरकार गिराउने एक सूत्रीय एजेन्डासहित मैदानमा उत्रेका भारतीय जनता पार्टर्ीीवामपन्थी दल र बहुजन समाजवादी पार्टर्ीीरेका बिरालाजस्ता भएका छन् । तिनका चमक एकाएक हराएका छन् । तर के विश्वासको मत लिनु अघिका ४८ घन्टामा भएका सौदाबाजीले मनमोहनले जितेको वा आडवाणीले हारेको भन्नेमात्र संकेत गर्छ - वास्तवमा मनमोहनले जितेको वा आडवाणीले हारेको होइन, सम्पर्ूण्ा भारतले हारेको छ, लोकतन्त्रले हारेको छ । एजेन्डाले हारेको छ, अवसरवादले जितेको छ । मूल्य-मान्यताको राजनीतिले हारेको छ । 

वामपन्थीले साढे चार वर्षलामो गठबन्धन तोडेपछि सरकार बचाउने वा गिराउने नाममा दर्ुइ सातासम्म र विशेषगरी दर्ुइ दिन अघिदेखि भएका गतिविधिले संसारको सबैभन्दा ठूलो उदार प्रजातन्त्रको धज्जी उडाएको छ । संसारका सामुन्ने भारतीय लोकतन्त्र नांगिएको छ । विश्वासको मतभित्र भएका अनगिन्ती अनैतिक र अप्राकृतिक क्रीडा र सौदाबाजीले संसदीय सर्वोच्चताको र्सार्वजनिक खिल्लीमात्र उडाएन, लोकतन्त्रीय पद्धतिमाथि नै प्रश्नचिह्न खडा गर्‍यो ।

आणविक शक्तिशाली राष्ट्रको अमेरिकी क्लबभित्र प्रवेश गर्नै लागेको भारतीय लोकसभामा मंगलबार अपराह्न दर्ुइ ब्रिफकेस लिएर तीनजना सांसद पुग्छन् । लोकतन्त्रलाई दिगो र समुन्नत बनाउन विधेयक र कानुन निर्माण गर्न विश्वाससाथ जनताले केन्द्रमा पठाएका ती प्रतिनिधि महोदय सभामुखअघि ब्रिफकेस खोल्छन्, त्यसभित्र पैसाका गड्डी देखिन्छन् । एक-एक हजार नोटका दस-दस लाख रुपैया“का १० गड्डीलाई सांसद महोदय सबैका अघि पर््रदर्शन गर्छन् । बारम्बार पर््रदर्शन गर्छन्, मानौं त्यो पर््रदर्शनयोग्य छ । र त्यो सबै २ अर्ब ५० करोड जनताले घर-घरमा बसेर लोकसभा टेलिभिजनमार्फ हेरिरहेका छन् ।

भारतीय जनता पार्टर्ीी ती तीनजना सदस्य त्यसपछि भन्छन्- हामीलाई कंग्रेस

-आई) की अध्यक्ष सोनिया गान्धीका राजनीतिक सल्लाहकार अहम्मद पटेल र समाजवादी पार्टर्ीी महासचिव अमर सिंहले सदनमा अनुपस्थित हुनका लागि ३/३ करोडको प्रस्ताव गरे । एक करोड टोकनका रूपमा पेश्की थिएका थिए । त्यही पेश्की रकम हामीले यहा“ पर््रदर्शन गरेका हौं । सरकारको पक्षमा मत हाल्नेलाई २५ करोड प्रतिसांसद दिन तयार रहेको समेत र्सार्वजनिक भयो । त्यसपछि सदनमा हंगामा हुन्छ, पक्ष-विपक्षमा नाराबाजी चल्छ । सभामुख सोमनाथ चर्टर्जी बैठक स्थगित गर्छन् ।

फेरि बैठक सुरु हुन्छ । 'लोकतन्त्र कि नोटतन्त्र -' यही शर्ीष्ाकमा बहस प्रारम्भ हुन्छ । हरेक पार्टर्ीी हरेक सदस्य आफू निष्ठावान राजनीतिज्ञ भएको र अरू सबै सौदाबाजीमा संलग्न भएको दोषी चस्मायुक्त महान आदर्शपरक दृष्टिकोण राख्छन् । नेहरूको विरासत बोकेकी सोनिया खिइ“दै गएको राजनीतिक आदर्शलाई प्रोत्साहित गर्छिन् भने भावी प्रधानमन्त्रको दाबी गर्ने आडवाणी आफ्ना सांसद खरिद गर्न खोजिएको हुतिहारा अनैतिक र अमर्यादित विषयमा लम्बेतान बहस गर्छन् ।

यो अन्तिम समयमा भएको सांसद किनबेचको प्रयास थियो । त्यसअघि भएको थियो- 'पदको बार्गेनिङ' । शिवु सोरेन नामक एक गुरुजी छन्, जो भर्खरै हत्याको अपराधमा जेल परेका थिए । पछि पैसा र पहु“चको प्रयोग गरी अदालतलाई समेत किनेर रिहा भएका थिए । पहिले मनमोहन सरकारका मन्त्रीसमेत भएका यी झारखण्ड मुक्तिमोर्चाका अध्यक्षलाई आणविक सम्झौताबारे थाहा छैन । किनभने सत्ता लेनदेनको बहसमा यिनले कहिले पनि आणविक सम्झौता प्रसंग कोट्याएनन् । आणविक सम्झौताले भारतलाई ऊर्जा प्रदान गर्छ वा विदेश नीति अमेरिकी निर्भर बनाउ“छ भन्ने सोरेनले बुझ्ने भएनन् । उनले सोनियास“ग प्रस्ताव राखे- मलाई क्याबिनेट मन्त्री, मेरो भतिजोलाई झारखण्डको उपमुख्यमन्त्री । सम्झौता भयो । पदको बार्गेनिङमा केही स्वतन्त्र सांसदसमेत लागे ।

पदको बार्गेनिङस“गै अर्को कार्ड आयो- 'शक्ति र सत्ताको दुरुपयोग' । सुपरस्टार अमिताभ बच्चन र व्यापारी अनिल अम्बानीलाई भाइ सम्बोधन गर्ने समाजवादीका महामन्त्री अमर सिंह । उनी विवादास्पद र प्रोपोगान्डिस्ट राजनीतिज्ञ हुन् । आणविक सम्झौताको पक्षमा र्समर्थन गरेजस्तो चलाखीपर्ूण्ा अभिनयमार्फ उनी मुख्य राजनीतिक प्रतिद्वन्द्वी मायावती विरुद्ध षडयन्त्र बुन्न सरकारको र्समर्थनमा आएका थिए । उनले मनमोहन सरकारलाई के र्समर्थनमात्र गरेका थिए, भारतीय केन्द्रीय अन्वेषण ब्युरो

-सीबीआई) ले एकाएक मायावती विरुद्ध भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएका ९४ भन्दा बढी मुद्दा र्सार्वजनिक गर्‍यो । जबकि यसअघि सीबीआईले ती मुद्दामा मायावतीलाई सफाइ दिएको थियो । सत्ता र शक्तिको प्रयोग गर्न धुरन्धर अमर सिंहको कंग्रेसस“गको गठबन्धन मन्त्री पदका लागि नभएर त्यसभन्दा घातक षडयन्त्रका लागि थियो ।  

त्यसपछि भारतीय राजनीतिभित्रको अपराधीकरणका पर्याय बनेका कैदी  लोकतन्त्रको उद्धारमा सरकारद्वारा खटाइए । संसारको सबैभन्दा ठूलो लोकतन्त्रको फैसला विभिन्न अपराधमा जेल सजाय काटिरहेका सांसदले गरे भन्ने सुन्दा लोकतान्त्रिक राज्यप्रणालीप्रति मोहभंग हुनुपर्ने हो, तर त्यसले सोनिया वा आडवाणीलाई केही प्रभाव पारेन । चर्चित राजनीतिक अपराधी पप्पु यादव, मोहम्मद शहराबुद्दिन, सुरजभान, अतिक अहम्मद, अफजल अन्सारी तथा उमाकान्त यादव जेलबाट संसद प्रवेश गरे र प्रधानमन्त्री सिंहको पक्षमा मतदान गरे । त्यसो त विहार र उत्तर प्रदेशमा विधानसभा सदस्यमध्ये झन्डै ४० प्रतिशत विभिन्न अपराधमा संलग्न रहेका छन् भन्ने रिपोर्ट केही अघि र्सार्वजनिक

भएको थियो ।    

प्ाालो आयो 'फ्लोर क्रसिङ'को । पार्टर्ीीनर्ण्र्ााविपरीत सरकारको पक्षमा मतदान गर्नेमा सबैभन्दा बढी ६ जना सांसद बीजेपीका थिए । सरकार च्युत गराउन रातदिन अनेकौं गोप्य तानाबाना बुनिरहेका आडवाणीले आफ्नै सांसदलाई विश्वासमा लिन नसकेको र्सार्वजनिक भयो । अन्य साना पार्टर्ीी केही सांसदले पनि फ्लोर क्रस गरे । त्यसअघि नै समाजवादी पार्टर्ीी तीन सांसदले आफूहरू 'बहनजी' -मायावती) को बहुजन समाजवादी पार्टर्ीी्रवेश गरेको बताइसकेका थिए । अवसरवादी राजनीतिको यो सुपरहिट नांगो प्रतिस्पर्धाप्रति सोनिया र आडवाणीले खेदसमेत व्यक्त गरेनन् । बरु एकअर्काप्रति दोषारोपण गरे ।

फेरि सुरु भयो 'भोजनीति' । विश्वासको मतको अघिल्लो रात लोकसभा सदस्यका लागि सायद जीवनकै रमाइला क्षण थिए । राजधानीका पा“चतारे होटल उनीहरूका लागि बुक थिए र हरेक सांसद जनताले दिएको अमूल्य मतलाई फगत एकरातको रमाइलो र भोजनमा बेचिरहेका थिए । भोजमा को आउ“छन्, को जान्छन्, सबैभन्दा बढी चासो यसमा केन्द्रित थियो । प्रधानमन्त्री सिंह र विपक्षी नेता आडवाणीद्वारा आयोजित भोजनीतिमा सरकार कायम राख्ने र ढाल्ने एक सूत्रीय एजेन्डामाथि सदस्यहरूलाई सपथ खुवाइयो ।

राष्ट्रिय सुरक्षा सल्लाहकार एमके नारायणन र विदेश सचिव शिवशंकर मेनोनसमेत सरकार बचाउने घिनलाग्दो खेलका प्रशिक्षक भएर देखापरे । उनीहरूले विश्वासको प्रस्तावमा सहभागी सदस्यलाई आणविक सम्झौतालाई कसरी प्रस्तुत गर्नेबारे बिप्रिmङसमेत गरेका थिए । ब्रिफिङ उनीहरूले एजेन्डाको गरे, तर सांसदलाई एजेन्डाले होइन, अवसरवादले आकषिर्त गर्छ भन्ने उनीहरूले बुझेनन् । भोजनीतिमा कमरेड प्रकाश कारात, एबी बर्धनसमेत सहभागी भए ।

नेपाली राजनीतिज्ञले सधैं सल्लाह र परामर्श लिने भारतीय राजनीतिक दल र तिनका नेता/संसदीय चरित्रका यी केही नमुनामात्र हुन्, जुन दर्ुइ साताबीचमा र खासगरी ४८ घन्टामा मञ्चन भएका थिए । तुलनात्मक रूपमा भारतीय वामपन्थी सांसद खरिद-बिक्री वा संसदलाई व्यापार बनाउने राजनीतिमा कम सहभागी थिए । तर एजेन्डाको राजनीत्रि्रति उनीहरूमा पनि इमानदारी देखिएन । साम्प्रदायिक राजनीति विरुद्धका योद्धा दाबी गर्ने कारात र यचुरीले तिनकै नाइके आडवाणी र राजनाथलाई गुरु थापेको देख्दा मार्क्सवादले लाज मानेको हुनर्ुपर्छ ।

भारतीय राजनीतिक विश्लेषक र सञ्चारमाध्यम पनि दलको कोटरीभन्दा बाहिर निस्कन सक्दारहेनछन् । तिनले पैसाको बिटो बारम्बार देखाए, अमर सिंहका अमरवाणी दोहोर्‍याए । तर भारतीय लोकतन्त्रमा भएको चरम अवसरवाद विरुद्ध स्वतन्त्र विचार दिन सकेनन् । केही सञ्चारमाध्यम र विश्लेषकले भारतीय लोकतन्त्रका लागि सबैभन्दा कालो दिन भन्ने टिप्पणीसम्म गरे । भारतीय राजनीतिमा सांसदको खरिद-बिक्री नया“ नभए पनि सदनभित्र पैसाको बिटो पर््रदर्शन गरिएको भने यो पहिलो घटना थियो । 

त्यसैले मनमोहनले जितेनन्, हारे । इतिहासमा मनमोहन सरकारको पालामा भएको यो शर्मनाक घटनाले अमेरिकास“गको आणविक फाइदालाई ओझेलमा पार्नेछ । इन्दिरा गान्धी संकटकाल लगाएर बदनाम भएकी थिइन्, सोनिया सांसद किनबेचलाई संस्थागत गरेर बदनाम भएकी छन् । 'सिंह इज किङ -सिंह राजा हुन्)' भनेर आकर्षरुपमा मिडियाले प्रस्तुत गर्न खोजे पनि उनको नैतिकता र मर्यादा हारेको छ ।

Source: - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=154525


 
Posted on 07-24-08 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे ये तो गजव हुआ भै, ये धोति लोगके सदन मै जो कुछ हो रहा है, वह इन ने नेपाल से सिखा है क्या ? हमारा नेपाल प्रदेशके प्रधान मन्त्री शेरबहादुर ने भि वैसा हि किया था कुछ साल पहले । खेँ खेँ खेँ खेँ ।


 
Posted on 08-02-08 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल स्विकारेछ
यो माओवादीहरुले..
सित्तैमा पाइने
फोकट्को घमण्डी

प्लेन छुटिसक्यो
अर्को दिपार्चर २०१२ तिर हो क्यारे

घमण्डि पनाले

मान्छेलाई
बिगारदो रहेछ
बिग्रिंदो रहेछ
बिग्रिने रहेछ
बिग्री सक्या रहेछ
 .

 

 


 
Posted on 08-02-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

These terrorist, murderer of 13,000 innocent Maoist also boot licking Sood and Yechuri. In fact Yechuri has said  the terrorist should lead the government in public. What the fck they are talking about foreign hand? Here are the 5 ulternative given by the fckers:

The CC meeting held on Friday, August 1, 08, issuing a press statement signed by Party Chief Pushpa Kamal Dahal has forwarded five alternatives in this regard.

  1. Take necessary steps towards the formation of an all-party consensus government
  2. Else, form a majority based government
  3. Else, as the largest party in the CA, try to form the government on its own
  4. Else, to be in the opposition and extend necessary support to draft the new constitution
  5. Else if all four alternatives above were not fulfilled then take to the free streets.
Its like you are confused in  a multiple choice question and tick all five to be right answer. You are idiots, so you kiledl 13,000 to get the power.


 
Posted on 08-02-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 एक-एक हजार नोटका दस-दस लाख रुपैया“का १० गड्डीलाई सांसद महोदय सबैका अघि पर््रदर्शन गर्छन् Jawala ji, does India have 1000Rs. bill? just wondering. Anyway, nice written. I think democracy hardly work in undeveloped (most of the parts of india are under develop) countries. That was good example. you can see in Africa as well. Buying-selling MLA is a black spot on democracy.

 


 
Posted on 08-04-08 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादीलाई हात मलाई सुन्ने देखे पछी अब चारै पार्टीसंग
सहमतीमा सरकार गठन गर्ने सुबुद्धी साध्यमा लागेका छन..

 

 

 


 
Posted on 08-14-08 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल झगडा सकिन लागे जस्तो छ।

अब फेरी कांग्रेसको घमण्डी।

फेरी देउपाको पालो रे। लौ फरिया उड्ने भयो बालुवाटारमा।

प्रचन्डलाई प्रधानमन्त्री देउपालाई उपप्रधानमन्त्री,

हालको गृह मन्त्रीलाई फेरी उही मन्त्री,

रक्षा कांग्रेस परराश्त्र एमालेलाई

सबैलाई चित्त बुझी गो नि... 


आखिरमा हारनेले भुल सुधार, जित्नेले हसिलो मुहार 


 


 
Posted on 08-14-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Anyway guys you have to realise it: PRACHANDA - PRATAPI - BHUPATI !

"BANDAINA DESH DUICHAR SAPUT MARERA NAGAYE"


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters