[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 My first love letter

[Please view other pages to see the rest of the postings. Total posts: 260]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13  
[VIEWED 103346 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-05-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो इस्कुलको साथी थी। मिल्ने साथी भन्नु पर्ला। अरु बेला त होइन, उसको लवरलाइ मुक्तक र कबिता लेख्नु पर्दा मलाइ खुब चेपारो घस्थी। उमेरको कारण होला उ कुकुरको पुच्छर् चाहि होइन, हाम्रो इङ्लिश पढाउने बुढो सरको नाको लामो सेतो रौं हेरेर मरिमरि हाँस्थी। क्लासमा हामी त्यो सरको कानबाट निस्केको रौँ हेर्थ्यौं र भित्र आगो लागेर कानबाट धुँवा निस्केको कुरा कल्पना गर्थ्यौं। त्यो मोरीको दिवानाहरु चाहि घर देखि इस्कुल सम्म हुन्थे र बाटोमा पनि बोलाउथे नामै लिएर। उ चाहि परेला झिमझिम गर्दै मसक्क हाँसिदिन्थि, केटाहरु भुतुक्कै हुन्थे। तर उसको लिस्टमा चाहि धेरै जना हुन्थे। उ पढ्नमा पनि राम्रै थी। सबै कुरामा स्मार्ट।
उसको लव लेटरहरु देखेर आफुलाइ पनि कसैको चिट्ठि आँुछ कि भन्ने झिनो आशा लाग्थ्यो। तर, केटिको केहि गुन नभएकि म हिड्दा पनि केटाहरु आर्मी जस्तै हिड्छ भनेर सुनाउथें। कतिसम्म भने "बुलडग" जस्ति भन्थे। आफ्नो इस्टाइल नै तेस्तो थियो त के गर्नि। मेरि साथि चाहि कुरा गर्दा पनि सात ठाँउमा भाच्चिन्थी मस्किएर। तेस बेला ठुलो पिर पर्यो मलाइ, मेरो जिन्दगीमा चाहि लव लेटर कसैको न्अौनेभो भनेर। तेहि ताका मलाइ एउटा पत्र- मित्र को चिट्ठि आँउथ्यो। मेरो नाम र इस्कुल को ठेगाना रेडियो नेपलको "बाल कार्यक्रम" सुनेर थाहा पाएछ। पुर्व मेचीदेखिन लेख्थ्यो साहितिक चिट्ठि। दुइ वटा सम्म चाहि पढे र साथिहरुसङ बसेर हाँसे। असाध्यै गम्भिर प्रबितिको लेखाइ थ्यो उसको, पानी पर्दा पनि रुने जस्तो। तेस्रो चिट्ठि आको बेला तेहि बुढो ग्रामर सर हुनुहुन्थ्यो र सोध्नुभो "यो मान्छे को हो?" मैले केहि भन्न सकिन। तेसपछि उहाले चिट्ठि फिर्ता लानुभो।

मेरी साथीको चाहि धुमधाम थियो ताँती पछि लाग्नेहरुको। उसको त अस्तिको महिनामा एउटा हुन्थ्यो र अहिले अर्कै। मलाइ पनि अलिकति उ जस्तै हुन मन लाग्यो। हाम्रो इस्कुल सकिएपछि हामिहरु सङै एउटै कम्प्युटर इन्स्टिच्युटमा गयौं। तेहा पनि उसको लागि त लाइन लागि हाल्यो। आफुचाहि सुक्खा। एक दिन मैले उसलाइ सोधे "कसरि तेरो पछि केटा हरु लाग्छन्?"
" तैले पनि त तेस्तै गर्न सक्छेस् नि"।ुसले हाँदै भनि।
"कसरी?" मैले फेरि सोधें।
"तलाइ थाहा छ त्यो अर्को सर पनि क्रेजी छ नि तेरो लागि?"
"के भन्छे यो, नचाहिने कुरा नगर त"।
"हो भन्या, तिम्रो साथी कस्तो स्मार्ट छ भनेर मलाइ भन्या थ्यो नि।"
"मलाइ धेरै उडाको मन् पर्दैन।"
"त आफै वास्ता गर्दैनस् त अनि के हुन्छ त तेरो लव?"
"हेर, कहिलेकाहि केटिले पनि अघि बढ्नु पर्छ नि।"
"भनेको मतलब् के नि?"
उसले मलाइ सबै कुरा सिकाइ। उसले भन्या पनि हो हो जस्तो लाग्यो। जसले मलाइ मन पराउछ भन्थी, त्यो सर पनि ह्यान्सी लाग्न थाल्यो। म सङ नै धेरै आकर्शित भा जस्तो लाग्न थाल्यो। मेरो साथी हावा भर्न लागि मलाइ। अनि मलाइ के चाहियो, म पनि उड्न लागे आकाशमा र एक दिन मैले एउटा चिट्ठि मेरै साथीको मार्फत त्यो ह्यान्सीलाइ पठाएं।
मन ढुक्ढुक गर्दै दुइ दिन पछि तेहा गए। ह्यान्सी त कस्तो नर्मल तरिकाले कुरा गर्छ बा। केहि नै थाहा नपाको जस्तो। अति भएपछि मैले आफै सोधे।
"मैले पठाएको त्यो चिट्ठि पाउनु भयो?"
"उँ, तर भर्खर् २ पेज पढ्दैछु, सबै पढ्न भ्याको छैन। यो हप्ता भरीमा सबै पढ्न सक्छु होला। तिम्रो बेस्ट बूक्................... हो"।
मलाइ उकुसमुकुस भयो। कस्तो मान्छे रहेछ, एउटा चिट्ठि पनि एक हपता लाएर पढ्ने। अल्छि मोरो। कहि नभाको बिजि मोरो। मनमनै कस्तो ह्युमिलेट फिल भयो मलाइ र सोझै पुगे मेरो नक्कलि साथीकह।
"मोरोले त पढ्नै सक्या रैनछ"। रिसले भने।
"कति थियो र तेरो लेटर?"
"५ पेज थियो नि।"
"तैले थेसिस लेख्या कि लब लेटर?" हाँसी त्यो मोरी।
"खोइ कहिले लेख्या भए पो।लेख्दा लेख्दै ५ पेज भयो। तैले मलाइ पहिले भन्नु पर्दैन कति लेख्ने भनेर?"
" मलाइ के थाहा नि? मैले पनि कैले लेख्छु र?"
"अनि कसले लेख्छ त तेत्रो रिप्लाइ तेरो हिरोहरुलाइ?"
" तैले मुक्तक् लेख्छस् अनि त्यो सबिनालाइ पेपर दिन्छु उसैले मिलाइ मिलाइ लेख्छे नि।"
मोरि कति बाठी, पहिले नै मलाइ तेसो भनेको भए त म पनि जान्थे नि सबिनाकहाँ। बेकारमा मोरो त्यो ह्यान्सीको अगाडि मेरो इन्सल्ट मात्रै भो। मोरो बजियाले मेरो लेटरको हाँसो उडायो होला। ट्रासबिनमा फालिदियो कि उसको सबै साथी हरुलाइ मेरो रङ न ढङ को लेटर देखायो होला। मैले तेसलाइ कहिले पनि भेट्न गैन। बजियाले पनि कहिले बिर्सिदैन होला मेरो थेसिस जस्तो लेटर। त्यो फस्ट लव लेटर नै फेल भएपछि मैले अझैसम्म अर्को लेटर लेख्ने साहस गरेकि छैन।

 

 


 
The postings in this thread span 13 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-18-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.bichhako post chainana ta ahile...hunnn?? na dash haneko ho k thaha... torilaurelai torikoful dekhauneharu CL n company le ma kaale lai ta k garne hola...darrai lagyo baaa ;)

 


 
Posted on 10-21-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear amazing love letter writers,

Happy Vijaya Dashami,

Enjoy khashiko kababa and tas.

 

 


 
Posted on 10-23-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे तोरि के!

हमि सला दसेराहके चक्करवामे करेजीके थरेड देखनेको भुलेछ। आज देखेछ और हमि भि बिलैँटेड शुभकाम्ना दिएछ।

ऊ तिमि भन्यो कि खसिके कबाब और तास से इनजायँ करनेको। अथि एक बारको हमि चतिवन गएथियो, अरे चतिवन उ हम्रो नरानघाट। हँ, त हुवाँ गइके हमि एक्टा हाँटल मे गियो और साहुनिसे बोल्यो कि हमि खसि चबावनेको आएछ, त सुसरि भन्छ  कथि खाने तास खाने? त हम्रो माथा सट्किहाल्यो, तास भि सला कोहि खानेको चिज छ? हँ? त थोडै हमि कागज पैपर खान्छ? त हमरो बात सुइनके साहुनि बोल्यो कि हियाँ खानेको चिजको तास बोल्छ। त लियायो साहुनि खाना, हमि देख्यो कि वाप रे वाप, खसिको कवावके साइथमे मुरि और मुलिके अचार थियो। हमि खुब खायो, और साहुनि हमको हैन्डसमवा देखिलियो कि हमि थाहा पाएन पर उ सुसरी हमिलाई मुरि और अचार फोकाँटमे थपिदियो! खेँ... खेँ.. खेँ...


 
Posted on 10-23-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Myaddy,

How have you been?

maile pani tyo khasiko tas, murai ra complimentary achar khako chu. kya mitho hai. jati khaye pani napugne.

maile chahi Jhapama huda khako.

ani timro banwariki betisanga ilu ilu ke hudaicha ni?

khoi ta timro love letter stop bhayo ni ajkal. tragedy bhako ho?

CL


 
च्याँङवा
Posted on 10-23-07 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजाई धातुरे साङा गाफ गार्दै राचा मोइच्याङ
 
Posted on 10-24-07 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

timi ra dhature eutai ta ho ni hai chyangba?

ke bho ta? timi pani sathi u pani sathi.

chyangraharu ko halkhabar ke cha chyangbaa?

he he he


 
Posted on 10-24-07 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

someone should impersonate the newari tone.it would be really colorful.

especially, the alphabets of ta,tha,da.dha and pathayera layeko.

how about that, it would be wonderful.


 
Posted on 10-26-07 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yep, it's a great idea Bhakunde bhut. Thanks. But who is skillful in that?
 
Posted on 10-26-07 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेङ्बा ओयि चेङ्बा,

तों काँ छास, मोलाइ तों नाभाएर तोङ्बा पोनि लाग्दैन, तोङ्बा खाएपाछि तोंलाइ लात्ता पोनि हान्ना पाउँदैन।
खुरुक्क घार आइजा, तो पासाङ्लाइ पोनि लेर आइजा।
तिमेरु दुइ जाना भोयेर मोलाइ फापरको रोटी पाकाइदे।

भोक लाग्यो मोलाइ चेङ्बा...........

ग्यात्सोले पोनि तोंलाइ साम्जिराछ भोक लागेरा


 
Posted on 10-27-07 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छु जुल मैचा(क्रेजी लव),
म चाही मैचा कता गएर पथायो भनेको ट।।।।।।।यहा साझामा पो आयर सबैसँग ईश्क लदायर बसेको छ बा।
तिमीलाई पर्खि राखेको छ यो हाकुचाले, तुकुचाको छेउमा।

 
Posted on 10-27-07 1:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have a different story:
When I was in class 5, one guy from class 10 asked me to pass a love letter to one of my far sisters, at that she was in 9. I showed it to my friends, and they asked me to open it and read it. We opened it and read it, and one of the line was:
"हामी त्यो देउसी भाईलो खेल्न जाँदा गाला टोकाटोक गरेको मेरो साथी हरुले थाहा पएछन।।।।"

सब पढियो। अनी त्यो दिदी को बारी हाम्रो घर को कर्सा प्री थियो, तेही घास काट्ना आको बेलामा मैले त्यो चिट्ठी दिए,त्यो दिदी ले त्यो चिट्ठी देख्ने बित्तिकै Shirt भित्र घुसारिन। अनी मलाई अर्को दिन, पिपल्गेडी a kind of candy किनेर दियिन।



 
Posted on 10-29-07 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हाकुचा,

तुकुचाको गनाएर कस्टो भेको छ।म ट ट्याँ आउन सक्डैन। सन्खमु वा ले। ज्यु ला?

समोसा जी धन्यबाद, तपाइको अनुभव share गर्नु भएकोमा।


 
Posted on 10-31-07 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सुनिटा,

 टिम्ले येस्टै येस्टै कुरा बनाएर लयाउछ, मैले भनेको कहिले सुन्डेन, अनि मेरो चिट् डुखायर ल्याउछ टिम्ले :-(
मैले टिम्लाइ कटि चोटि भनेर ल्यायो, ट्यो कम्प्युतर चलाउन सिक भनेर। अनि टिम्रो ट्यो बाउले पनि के के कुरा बनायर ल्याउछ, ट्यो बौलाइ मैले जान्या छ, जाबो कम्पुतर किन्न सक्डेन? टिमि अन्लाइन् आयो भने यो हाकुचाको मन  हल्का बनायर ल्याउठ्यो


अनि टिमी याम्रिका नाअौने? मलाइ माट्रै एक्लै एक्लै पथायर ल्याउने? मलाइ ट चिउरा र त्यो हादिगाउको सुकुति खान कस्टो मन गरेर ल्याको छ. टिमि भक्टपुर टिर गाको बेलामा, डुइ चार मुथि उथायर ल्याउ ल.
टिमिसङग ट्यो गहनापोखरीमा राटभरि चिउरा र सुकुति खायको कुरा सम्झायर ल्याउडा यो मुतु कस्टो भारि बनायर लयाउछ. , टर के गर्नु टिम्ले कहिले कुरा बुझेन। ट्यो खाडाखाडा कन्चट येटि बलियो बनायर ल्यायो कि बुलेट प्रुफ गोलि लागे पनि एकाटिर बात हानेको गोलि अर्कोमा छिरायर ल्याउन सक्डेन


टिम्रो बौ ले गाउने ट्यो "राजमटि कुमटि........." भन्ने गिटलाइ मैले कस्टो मजसङग रियाप हानेर ल्याओ टर टिम्रो बाउ ले सारै डुख डियर ल्याओ मलाइ। मैले पनि जान्य छ, .....ट्यो बुडो बोउ जस्टो भय्पनि टिम्लाइ यो डिल्को राज्कुमारि बनाउन सकिन भने मलाइ पनि टिमिहरुले ज्यापुको छोरो बनायर नल्याय हुन्छ

मेरो सुनिटा,  अब डेखि टिम्ले मेरो चिट्ट डुखायर नल्याउ

डुखको बेलामा यो नारन गोपालको गिट टिर्मो लागि


यटि ढेरै माया डीइ, मनभरि डुख डियर नल्याउ
टिम्रै डुखि
याम्रिका बात
हाकुचा
 
च्याँङवा
Posted on 10-31-07 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइच्याङ,

तोलाई भानिरा राखेकु तोङ्बा आचेल च्याङ्ग्राले पोनि खाइदिन्जा, मोलाइ ता तोइले माद्दाइ लात्ति हानिकु मान पार्थियु आचेल ता यो च्याङ्ग्राले पोनि लाद्दि हान्नु थालेकु छा मोलाई। तों नाहुंदा साप्पाइले हेप्यु मोलाई। भोटेले पोनि मोलाई हेरेरा काराउँछा......खाच्चारले नि लाद्दि हान्जा, हुंदा हुंदा यो च्याङ्ग्राले नि मोइले भानेकु मान्दाइना। पाइला पाइला सप्पाई च्याङ्ग्रा भाग्थ्यु मो छेउमा गायु भाने..... गानायु भानेरा.... आचेल ता बाग्दाइना, म्हेरो मोइच्याङलाई मान पार्दाइना गानाकु भानेर मोइले आचेल बार्समा तिन चोटि न्वाउना थालेकु छ तेसाइले होला।

तोइले माया मारुकु धेरै भायु..... ग्यात्सुलाई पोनि थाहा छाइना तों कां छा भनेरा भान्दाइथ्यु। त्यो धातुरे पोनि आचेल आउंदाइना, त्यो सांग पो गायु कि तों, मोलाइ ता साराई पिर पारेकु छा। आबु मो तोंलाई च्याङ्ग्रामा चाडारा लान्जा लु...... नाद्रा भायि तों यास्दाई भागेकु भागेकाइ गार्जा।

रादि पोनि तुंइले च्याङ्बा भानेरा कारायु कि भानेरा चौदारी तिरा खोजि बास्जा मों...... तारा तोंलाई नादिख्दा म्हेरो मान साराई दुख्चा। पोहोर साल च्याङ्ग्रा भुटेकोशिमा खास्दा पोनि मान तेस्दो दुखेकु थिएना, यो पालि के भायु भायु मोलाई, नाद्रा यास्दो ता थिएना मों।

तों झाट्टा आइजा आबो मोइच्याङ नाद्रा मों तोङ्बा खायेरा सुद्छा।


 
Posted on 11-02-07 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्हेरो प्यारो च्याङ्बा,

तोँलाइ चाडेरा गोये देखी मोलाइ केहि खानु मान लाग्दाइना।  खाली तोङ्बा मात्रु पिउना मान लाग्जा। सापुना पानी खाली तोँ मात्राइ देख्जा। तोँ नुहाउजा "डाल्लू" साबुनले म्हेरो सापुनामा जहिले पानी। आप्पाले नाम्छेबाट ल्याएकु त्यो साबुन काहिले पानी फिँज नाउनि।
आबु मोइले मोया के भानेरा बुज्यो। धातुरे साङ पिरती लायो, धातुरी हारायु। ग्यात्सो सङ मोइ खायु, ग्यात्सु डारायु। तों सङ मान माग्यो, तोँ भाग्यु। मोया भानेकू तेइ रैछा, च्याङ्बा। मोया त छोटु पो हुदोँ रैछा। मान दुख्यु म्हेरो, चित्त पानी दुख्यु। आबु मा बुद्ध जास्तु ध्यान गार्चु होइ।

तोँ पोनी रिन्पोचेकोमा गोयेर राम्रो बान। तोङ्बाको झोल्मा नाडुबा भानेकु होइन मोइले।

मोँ झुमा बान्न जान्छु। तोँ पनि लामा बान।

तोँलाइ मोया गार्ने,
झुमा


 
Posted on 11-02-07 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mr. Amazing,

Nice love letter. Please राजामती, कुमतीको र्‍याप गाउनु न एकचोटी.


 
च्याँङवा
Posted on 02-19-08 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजो चाउदारीमा हार्गेले मोइच्याङकु कुरा साम्जाइदियु......बोरु मोइच्याङ कादा लागिचा हिजुआजा
 
च्याँङवा
Posted on 02-19-08 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइच्याङ,

देराइ पाछि आजो हार्गेले मोइच्याङला लाइजान्जा बान्यु आनि मोइले तोलाई साम्जियु। आजकाल तो कादा गाइचा कुन्नि.... मो नि बेसितिरा जारेकु थियु। आबो लेकतिरा आलि आलि हिउ गाट्यु रा मो फार्केकु। फेरि पासाङकु आप्पाले म्हेरो रा पासङ्कु बिहे कार्दिन्जा रे बानेरा मोलाई लाखेटेको लाखेटेकाइ गार्यु आनि मो बागेकु हो। तरा जादा गाए नि तोलाइ माद्राइ साम्झिने राइजा यो म्हेरो खाच्चारले.....

तेरु चित्ता दुख्यो बानेरा म्हेरु मुटुनाई चिसु बायु.....आबो मोइले तोङ्बा काएरा मुटुलाई तातो बानाउजा। बोरु तो झुमा बान्जा बानेकु राइजा...... त्यो झुमा ता साराइ राम्रि थियु, बाक्कु लाइरा जुमसुम तिरा कात्ति राम्रु नाच्थियु..... तोइले नि तेस्ताइ बान्नि बानेकु हो? हो बानेरा म्हेरो खाच्चार माक्का पारेकु छा.....

लु आबो तो आइ पाछि हामि तोङ्बाकु झोलमा नादुबिकाना पाउरि खेलेरा बास्नु पार्जा..... तो आइजा होइ आबो।

तेरो च्याङबा

 


 
Posted on 02-20-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्बा,

तोंलाइ मोइले काद्दि लेदार लेख्यु, काद्दि सपुनामा देख्यु, तों पासाङसङ भाग्यु भानेर दिक्का भायु। अस्ति भालेको टाइ बान्ने दिनमा पानि कुरेर बास्यु, तोंले फापरको फुल लिएर आँउछा भानेर। तो दिन तों डोल्मासाङु गायु। तों तोङ्बा खायु भाने मात्रु मोलाइ बोलाँउछा। तरुनी देखेपछि तेसकि पाछि लाग्छ। आबु मों आनि बानि साक्यु। बाखु लायेर नाच्दैन मों। आबु यो गीत मात्रु गाँउछा:

फुलको आँखामा फुलै सन्सार,
काँडाको आँखामा काँडै संसार
झुल्किन्छ है च्याङ्बा तोङ्बा अनुसार,
मोइच्याङको आँखामा फुलै सन्सार।

तोंलाइ मान पार्यु भाने मों अर्को गीत पानि गाँउछा भोलि पर्सि।

लु आबु म ध्यान् गार्न गायु,

मोइच्याङ

Last edited: 25-Feb-08 04:25 PM

 
Posted on 01-02-14 4:16 PM     [Snapshot: 21136]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One of the best Love letter thread filled and I mean filled with funny conversations.....

Crazy, a good memoir , I assume one of your first one.

- Thaha Chaena 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters