← Back to Kurakani

<font color="red">यसपालीको होली</font>

Original Post

यसपालीको होली। धेरै बर्ष पछि खेल्दै छुं होली । पर्ब मनाउंदै सदभावको भोली। खेल्नु सम्म खेले बाह्र बर्ष रगतको होली कसरि खेल्न सक्थें म रंगाउन सेतो चोली आज बल्ल बन्द भो अगेनामा बारुद गोली मनाउंदै छुं अर्ध खुशीले यसपालीको होली। यो रंग को चाड् हो रंगिएर् मनाऔं अलिकति भाङ्गमा भंगिएर मनाऔं जस्ले हिजो पहाडि मधेसे भने पनि आपसी सदभाबमा संग्लिएर मनाऔं। धेरै बर्ष पछि खेल्दै छुं होली । पर्ब मनाउंदै सदभावको भोली।

rahulvai
Mar 2, 2007 4:34 PM · 7,028 views
3 Replies
haaude Mar 2, 2007 9:38 PM
Happy Holi!!!!!!
rahulvai Mar 3, 2007 9:41 AM
Happy Holiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii
rein Mar 3, 2007 9:59 AM
toothless, cheap BS poem . How can people keep writing such cliche things again and again?
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant