à¤à¤‰à¤Ÿà¤¾ आगो à¤à¤¯à¥‹ à¤à¤¨à¥‡ अरà¥à¤•ो पानी बनà¥à¤¨à¥à¤ªà¤°à¥à¤› । दà¥à¤¬à¥ˆ आगो à¤à¤¯à¥‹ बने तà¥à¤¯à¤¸à¤²à¥‡ लà¥à¤¯à¤¾à¤‰à¤¨à¥‡ à¤à¤‰à¤Ÿà¥ˆ कà¥à¤°à¥‹ छ तà¥à¤¯à¥‹ हो विनास । माओवादी र सात दलको शिखर वारà¥à¤¤à¤¾ सफल नहà¥à¤¨à¥à¤•ो कारण हो दà¥à¤¬à¥ˆ आगो मातà¥à¤° बनिरहेका छनॠ। पानी बनà¥à¤¨ कोही चाहंदैन । तà¥à¤¯à¤¸à¤•ो परिणाम चार दिनको वारà¥à¤¤à¤¾ तनावपà¥à¤°à¥à¤£ रà¥à¤ªà¤®à¤¾ अनिशà¥à¤šà¤¿à¤¤à¤•ालका लागि टà¥à¤—िंà¤à¤•ो छ ।
आज त सहमति होला कि à¤à¥‹à¤²à¤¿ त होला कि à¤à¤¨à¥‡à¤° सà¥à¤–द समाचार सà¥à¤¨à¥à¤¨à¤•ा लागि लालायित नेपाली र नेपालका शà¥à¤à¤šà¤¿à¤¨à¥à¤¤à¤• आखिर आइतवार पनि निरास नै बनà¥à¤¨ बाधà¥à¤¯ à¤à¤ । तेसà¥à¤°à¥‹ वारà¥à¤¤à¤¾ बरॠकेही सौहारà¥à¤¦à¤ªà¥à¤°à¥à¤£ रà¥à¤ªà¤®à¤¾ समà¥à¤ªà¤¨à¥à¤¨ à¤à¤à¤•ो थियो तर, चौथो बारà¥à¤¤à¤¾ उपलबà¥à¤§à¤¿à¤µà¤¿à¤¹à¥€à¤¨ र निरासाजनक नै रहेको छ ।
राजनीतिक धरà¥à¤® पà¥à¤°à¤¾ गरà¥à¤¦à¥ˆ वारà¥à¤¤à¤¾à¤®à¤¾ सहà¤à¤¾à¤—ि नेताहरॠकेही विषयमा थप गृहकारà¥à¤¯ गरà¥à¤¨à¥à¤ªà¤°à¥‡à¤•ोले वारà¥à¤¤à¤¾ लमà¥à¤¬à¤¿à¤à¤•ो बताà¤à¤ªà¤¨à¤¿ अरà¥à¤•ो बारà¥à¤¤à¤¾ कहिले हà¥à¤¨à¥‡ à¤à¤¨à¥à¤¨à¥‡ मिति नै तय नà¤à¤‡ वारà¥à¤¤à¤¾ टà¥à¤™à¥à¤—à¤à¤¿à¤•ोले बालà¥à¤µà¤¾à¤Ÿà¤¾à¤°à¤•ो तà¥à¤¯à¥‹ चौघेरा à¤à¤¿à¤¤à¥à¤°à¤•ो आरामदायि कोठामा à¤à¤à¤•ो वारà¥à¤¤à¤¾ à¤à¤¨à¥‡ आरामदायि हà¥à¤¨ नसकेको सहजै अनà¥à¤®à¤¾à¤¨ गरà¥à¤¨à¥‡ सकिनà¥à¤› ।
आजको वारà¥à¤¤à¤¾ अडà¥à¤•िनà¥à¤•ो कारण तà¥à¤¯à¤¹à¥€ पà¥à¤°à¤¾à¤¨à¥ˆ नै हो राजसंसà¥à¤¥à¤¾ अनी हतियार वà¥à¤¯à¤µà¤¸à¥à¤¥à¤¾à¤ªà¤¨ । अपà¥à¤·à¥à¤Ÿ समाचार अनà¥à¤¸à¤¾à¤° माओवादी नेता पà¥à¤°à¤šà¤£à¥à¤¡ र पà¥à¤°à¤§à¤¾à¤¨à¤®à¤¨à¥à¤¤à¥à¤°à¥€ गिरिजापà¥à¤°à¤¸à¤¾à¤¦ कोइरालाविच त à¤à¤¨à¤¾à¤à¤¨ नै à¤à¤à¤•ो थियो रे । माधवकà¥à¤®à¤¾à¤° नेपाल त वारà¥à¤¤à¤¾ शà¥à¤°à¥ à¤à¤à¤•ो १० मिनेट नै नपà¥à¤—ि फनà¥à¤«à¤¨à¤¿à¤‚दै पà¥à¤°à¤§à¤¾à¤¨à¤®à¤¨à¥à¤¤à¥à¤°à¥€à¤¨à¤¿à¤µà¤¾à¤¸à¤µà¤¾à¤Ÿ बाहिरिà¤à¤•ा थिठ। महरा सबैलाइ किचौला à¤à¥ˆ गरी आफैं रफà¥à¤¤à¤¾à¤°à¤®à¤¾ गाडि चलाà¤à¤° गà¤à¤•ा थिठ। वारà¥à¤¤à¤¾à¤¸à¥à¤¥à¤²à¤µà¤¾à¤Ÿ बाहिरिà¤à¤•ा नेताका मà¥à¤¹à¤¾à¤°à¤²à¥‡ पनि à¤à¤¿à¤¤à¥à¤° निकà¥à¤•ै चरà¥à¤•ाचरà¥à¤•ि परेको पà¥à¤·à¥à¤Ÿà¤¿ गरेको थियो नै ।
माओवादी राजसंसà¥à¤¥à¤¾ अनà¥à¤¤à¥à¤¯ हà¥à¤¨à¥‡ कà¥à¤°à¤¾à¤•ो निशà¥à¤šà¤¿à¤¤à¤¤à¤¾ चाहनà¥à¤› । र उसले तà¥à¤¯à¤¸à¤•ो माग गरà¥à¤¨à¥à¤ªà¤¨à¤¿ नाजायज à¤à¤¨à¥‡ हैन । तà¥à¤¯à¤¸à¥ˆà¤•ा लागि नै उसले हतियार उठाà¤à¤•ो हो तà¥à¤¯à¤¸à¥ˆà¤²à¥‡ हतियार विसाउन उसको माग त पà¥à¤°à¤¾ हà¥à¤¨à¥ˆ परà¥â€à¤¯à¥‹ नी । तà¥à¤¯à¤¸à¤®à¤¾ माओवादी हारेर सरकारसंग हात मिलाउन आà¤à¤•ो शकà¥à¤¤à¤¿ हैन । उ पनि जनआनà¥à¤¦à¥‹à¤²à¤¨à¤•ो सफलताको à¤à¤• हिसà¥à¤¸à¥‡à¤¦à¤¾à¤° नै हो ।
अरà¥à¤•ोतिर सात राजनीतिक दल तà¥à¤¯à¤¸à¤®à¤¾ पनि कांगà¥à¤°à¥‡à¤¸ दरवारको दवावमा रहेको छ । दवाव अरॠकेही हैन हतियारको हो । जसà¥à¤²à¥‡ जे à¤à¤¨à¥‡à¤ªà¤¨à¤¿ दरवारले अहिले पनि सरकारलाइ हतियार धà¥à¤µà¤¾à¤¸ दिइरहेको छ अनी सेनाको धà¥à¤µà¤¾à¤‚स दिइरहेको छ । राजा फाले सेनाले वà¥à¤°à¤¿à¥à¤°à¥‹à¤¹ गरà¥à¤› कि à¤à¤¨à¥à¤¨à¥‡ तà¥à¤°à¤¾à¤¸ छ कोइरालामा जसà¥à¤•ो कारण कोइराला खà¥à¤²à¥‡à¤° राजाका विपकà¥à¤·à¤®à¤¾ सहमति गरà¥à¤¨ सकिरहेका छैननॠ। à¤à¤• अरà¥à¤¥à¤®à¤¾ हतियारको वारà¥à¤—ेनिङà¥à¤—का कारण कोइराला विवस à¤à¤à¤•ो होकि à¤à¤¨à¥à¤¨à¥‡ मेरो अनà¥à¤®à¤¾à¤¨ रहेको छ ।
माओवादीले पनि बà¥à¤à¥‡à¤•ै छनॠउनीहरà¥à¤²à¥‡ लडेको à¤à¤°à¤®à¤¾ गणतनà¥à¤¤à¥à¤° आउनेवाला छैन । तà¥à¤¯à¤¸à¥ˆà¤²à¥‡ उनीहरॠरकà¥à¤¤à¤ªà¤¾à¤¤à¤°à¤¹à¤¿à¤¤ रà¥à¤ªà¤®à¤¾ राजनीतिक सहमतिको आधारमा गणतनà¥à¤¤à¥à¤°à¤•ो घोषणा होसॠà¤à¤¨à¥à¤¨à¥‡ चाहनà¥à¤›à¤¨à¥ जो समà¥à¤à¤µ छैन । २१ जनाको सहादतको à¤à¤°à¤®à¤¾ नेपालमा गणतनà¥à¤¤à¥à¤° आउने चानà¥à¤¸ नै छैन । कारण अरॠकेही हैन तà¥à¤¯à¤¹à¥€ दरवार à¤à¤•à¥à¤¤ सेना हो जो नेपाली सेनाको आवरण à¤à¤¿à¤¤à¥à¤° अà¤à¥ˆ शाही गà¥à¤²à¤¾à¤®à¤¿à¤®à¤¾ नै बà¥à¤¯à¤¸à¥à¤¤ रहेको छ ।
तà¥à¤¯à¤¸à¥ˆà¤²à¥‡ मेरो विचारमा माओवादी पकà¥à¤·à¤²à¥‡ अब हतियार हैन दिमाग चलाउन आवशà¥à¤¯à¤• रहेको छ । यसका लागि उनीहरà¥à¤²à¥‡ आफà¥à¤¨à¥‹ गणतनà¥à¤¤à¥à¤°à¤•ो नारालाइ अहिले शैदà¥à¤§à¤¾à¤¨à¥à¤¤à¤¿à¤• रà¥à¤ªà¤®à¤¾ पà¥à¤°à¤¯à¥‹à¤— गरà¥à¤¨à¥à¤ªà¤°à¥à¤¨à¥‡ देखिनà¥à¤› । छोड नै à¤à¤¨à¥‡à¤•ो हैन उचित वातावरणको लागि कà¥à¤°à¤¾ à¤à¤¨à¥‡à¤•ो हो । यदी उनीहरॠविना रकà¥à¤¤à¤ªà¤¾à¤¤ गणतानà¥à¤¤à¥à¤°à¤¿à¤• नेपालको चाहना राखà¥à¤›à¤¨à¥ à¤à¤¨à¥‡ सेनाको लोकतानà¥à¤¤à¥à¤°à¤¿à¤•करण हà¥à¤¨à¥ जरà¥à¤°à¥€ रहेको छ जो अहिलेका पà¥à¤°à¤§à¤¾à¤¨à¤¸à¥‡à¤¨à¤¾à¤ªà¤¤à¤¿ रà¥à¤•à¥à¤®à¤¾à¤™à¥à¤—गत कटवाल कायमै रहेसमà¥à¤® समà¥à¤à¤µ छैन ।
राजनीति à¤à¤¨à¥‡à¤•ो जनतामाथिको विशà¥à¤µà¤¾à¤¸ नै त हो । तà¥à¤¯à¤¸à¥‹ हो à¤à¤¨à¥‡ किन जनतामाथि विशà¥à¤µà¤¾à¤¸ गरेर राजतनà¥à¤¤à¥à¤°à¤•ो लोकतानà¥à¤¤à¥à¤°à¤¿à¤• पदà¥à¤§à¤¤à¤¿à¤µà¤¾à¤Ÿ अनà¥à¤¤à¥à¤¯à¤•ा लागि केही समय नकà¥à¤°à¥à¤¨à¥‡ । उखानै छ नी पà¥à¤°à¤¤à¤¿à¤•à¥à¤·à¤¾à¤•ो फल मिठो हà¥à¤¨à¥à¤› ।
अहिलेको जनलहर राजसंसà¥à¤¥à¤¾à¤•ो विपकà¥à¤·à¤®à¤¾ रहेको नै छ । गणतनà¥à¤¤à¥à¤° हरेक नेपालीको रगतमा बगेकै छ । à¤à¤¨à¥‡à¤ªà¤›à¤¿ किन रकà¥à¤¤à¤ªà¤¾à¤¤ रहित गणतनà¥à¤¤à¥à¤°à¤•ा लागि पà¥à¤°à¤¤à¤¿à¤•à¥à¤·à¤¾ नगरà¥à¤¨à¥‡ ।
अनी अरà¥à¤•ो पकà¥à¤· यस विचमा यदी सात दल मधà¥à¤¯à¥‡ कà¥à¤¨à¥ˆ दल राजाको संरकà¥à¤·à¤£à¤®à¤¾ खà¥à¤²à¥‡à¤° लागà¥à¤¨à¥‡ हो à¤à¤¨à¥‡ तà¥à¤¯à¤¸à¤•ो पà¥à¤°à¤¤à¤¿à¤•ार जनता आफैंले नै गरà¥à¤¨à¥‡à¤›à¤¨à¥ । तà¥à¤¯à¤¸à¤®à¤¾ कसैले चिनà¥à¤¤à¤¾ लिनà¥à¤ªà¤°à¥à¤› जसà¥à¤¤à¥‹ मलाइ लागà¥à¤¦à¥ˆà¤¨ ।
माओवादीको राजतनà¥à¤¤à¥à¤° निलमà¥à¤¬à¤¨ गरà¥à¤¨à¥à¤ªà¤°à¥à¤¨à¥‡ पà¥à¤°à¤¸à¥à¤¤à¤¾à¤µ अहिले नै वà¥à¤¯à¤µà¤¹à¤¾à¤°à¥€à¤• छैन । कारण तà¥à¤¯à¤¸à¤²à¥‡ राजावादी सेना र दरवारीयालाइ अनावशà¥à¤¯à¤• रà¥à¤ªà¤®à¤¾ उतà¥à¤¤à¥‡à¤œà¤¿à¤¤ पारà¥à¤¨à¥‡ काम मातà¥à¤° हà¥à¤¨à¥‡ छ । राजा अहिले नै अधिकाररहति छनॠनै । उनको खोसिà¤à¤•ो अधिकार दिलाउने हिमà¥à¤®à¤¤à¤µà¤¾à¤²à¤¾ कोही छैन कà¥à¤¯à¤¾à¤°à¥‡ । तà¥à¤¯à¤¸à¥‹ हो à¤à¤¨à¥‡ किन यो निलमà¥à¤¬à¤¨à¤•ो रट लगाउने हो ।
बरॠसंविधान सà¤à¤¾à¤•ो निरà¥à¤µà¤¾à¤šà¤¨à¤•ो पà¥à¤°à¤•ृया, अनà¥à¤¤à¤°à¤¿à¤® संसद, अनà¥à¤¤à¤°à¤¿à¤® संविधानमा माओवादीले आफà¥à¤¨à¥‹ उरà¥à¤œà¤¾ खरà¥à¤š गरे रामà¥à¤°à¥‹ हà¥à¤¨à¥à¤¥à¥à¤¯à¥‹ कि ।
यदी हैन गणतनà¥à¤¤à¥à¤° चाहिनà¥à¤› चाहिनà¥à¤› à¤à¤¨à¥à¤¨à¥‡ हो à¤à¤¨à¥‡ देशà¤à¤° छरिà¤à¤•ा जनसेना à¤à¤•िकृत गरी राजदरवार घेरेर राजालाइ बनà¥à¤¦à¥€ बनाठà¤à¤‡à¤¹à¤¾à¤²à¥à¤¯à¥‹ नी हैन ।
Source :
www.hamroblog.com