← Back to Kurakani

731 million power ball winner - Nepali?

Original Post

कुन चाही maryland ko राडी नेपाली लाई परेछ - https://www.cnn.com/2021/01/21...

deepocean
Jan 21, 2021 3:08 PM · 10,834 views
6 Replies
deepocean Jan 21, 2021 3:16 PM
gtfoh dicckhead nepali nai ho millon jitne
Euta_Nepali Jan 21, 2021 3:16 PM
Pare ramrai bhayo n.
deepocean Jan 21, 2021 3:26 PM
friend of mine from Baltimore told me
Logan Jan 22, 2021 10:27 AM
हात मल्दै अनि साझमा कोर्दै दिन बिताई राम्रै हुदै छ हैन त ?
Logan Jan 22, 2021 2:32 PM
कैडे: लाटा छोराले बाउलाई जिस्क्याउछ भन्थे तेसै गर्न लागिस | साच्चै उत्त्तर खोजेको होस् कि त को होस भन्ने जनाउन खोजेको होस् ? तलाई दिने मिठो उत्तर छ तर तेरो स्तरमा गएर नलेखौ होला ? Last edited: 22-Jan-21 02:32 PM
Logan Jan 22, 2021 3:12 PM
तेरो प्रश्न को उत्तर दिने नै पर्ने भो | ससुराली गएको थिए , खातिर गर्नु पर्छ भनि कता मुन्टेको थिसीस त चै ? आहिले आएर कता मुण्टेको थिइस भनि उल्टै सोद्छस ह ? मेरो ग्रीन कार्ड भए पछि बिहे भएको हो र बुढी ल्याउंन कुनै महाभारत नभाको कुरा त स्यानो भएर होला बुझिनछस र अहिले बुझ्दै छस हरियो पत्ताको महत्व ?
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant