पर्खाले अम्रिकन म, मूजि जुँगाको रेखी नबस्दै साथीभाईको उक्साहट पर्खाल नाघेर अम्रिका छिरियो । स्कुलाँ गरेको बदमासी अनि साथीभाईको वहा-वाहिले हौसिएको म, सजिला १० औ विकल्प हुदा हुदै २ ४ जनाको उक्साहटमा ८४ दिनको कठिन बाटो , ३ महादेश अनि १२ देश नागेर अम्रिका छिरियो ।
मूजि स्कुलको गेट नागे जस्तो सजिलो कहाँ थ्यो र त्यो अम्रिका यात्रा ,कति चोटी बाच्दा बाच्दै मरियो कतिचोटी मर्दा मर्दै बाचियो । भोकले ढुंगा खाइयो माटो खाइयो , तिर्खा सहन नसकेर गाइ आह़ल बस्ने पोखरीको पानी खाइयो । मूजि एक बोत्तल पानीको भरमा ३ दिन हिनियो , १० डलर बचाउन ४ घण्टा हिडियो फेरी जिन्दगिको ४ घण्टा थप्न अर्को १०००० डलर खर्च गरियो । यात्राको क्रममा अपरचित व्यक्तिहरु घनिष्ट मित्र बने फेरी तिनै केहि घनिष्ट मित्रहरुको मृतुको साछी आफै बसियो । लुटपाटको सिकार भैयो, १६ लाखको डिलमा ४० लाख खर्च गरियो । १६ बर्से कलिलो उमेरमै खै मूजि कस्तो कस्तो दुख भोगियो । तलको video हेर्दा आफ्नै कथा याद आयो ।
https://www.youtube.com/watch?v=gMZ5KjQpD7o