जानकि सिता होइन .. प्रचण्ड पत्नि सिता दहाल सिकिस्त भएर अस्पताल पुर्याइएको रहेछ - सिंगापुरको अस्पताल - अमेरिकाको जोन हकिंस अस्पताल - भारतको बाबा रामदेवको आश्रम - कताको हो तातोपानि .. चिसो पानि सबै तिर को उपचार पछि .. अन्त्यमा नेपालकै अस्पतालमा भर्ना गरिएको भन्ने समाचार आयो । नेपालि ले पायो भने गर्च भन्ने बुझेरै होला । अरु कसैले सकेनन, लौ गरेर देखाउ भनेका होला । प्रचण्डलाइ देशको टेन्सन छ, पार्टिको टेन्सन छ, माधव नेपालको टेन्सन छ , बामदेवको टेन्सन छ । त्यसमाथि श्रिमतिको पनि टेन्सन । बिचरा, कसरि सकेका होलान !! चाँढै संचो होस् - आन्दोलनमा पुरै ध्यान दिन पाउँन भन्ने कामना गर्दिनोस्न न ल .. पिलिच! दाइ भन्चु !! https://youtu.be/ehJc1eqhyT0 यो सबै समस्या ओलि नमरेर रहेछ ! अब ओलिला मरिदिनुस त के भन्नु र खै ?? https://youtu.be/4BF-q_5UKzY Last edited: 31-Dec-20 01:29 PM