← Back to Kurakani

Yo ko ho Mchkne Nas bhanne mji

The opening post of this discussion is no longer available. The replies are shown below.

16 Replies
CrimeMasterGoGo Oct 3, 2020 9:26 AM
को हो यो चिक्ने मेरो ठाऊँ लिन खोज्ने? हेर मुजि पाण्डे, साझाको रेसीडेन्ट ट्रोल तेरो भिनजु क्राईम मास्टर गोगो हो, पत्ली गली पकड और निकल बन चिम्गादडका घरजमाई!
ujl Oct 3, 2020 3:23 PM
Nas bro, how could you forgot my recent comment about you. Please add this to your list. "....You are so enlightened" -- UJL
Logan Oct 4, 2020 12:01 AM
Welcome to Sajhaa, उहिले राम कुमार पाण्डे थिए अहिले नया पाडे थपीयौ र खरी झर्ने गरि ठाट्टिदै छौ |
CrimeMasterGoGo Oct 4, 2020 5:50 AM
नास ब्रो, साझा जस्तो चिक्नी चमेलीहरुको टिटि रिभिल गर्ने ठाँउमा अर्काको आईडेन-टिटि रिभिल गर्न भएन है!
CrimeMasterGoGo Oct 4, 2020 11:40 AM
"पाँडेजी, हजुरको टि पी एस टू ग्रिन कार्डको शुभकामना गर्दछु ! अल द बेस्ट विशेस ब्रो ! 🙏" यो देखेर मैले त कतै नस ब्रो ले पाण्डेजीको ई-मेल ह्याक गरेर पर्सनल कुरा पो रीभील गरेको हो कि भनेर सोचेको । धेरै सोचेछु जस्तो छ, सरी! अब आफु मोग्याम्बोको भतिजा क्राईम मास्टर गोगो परीयो, दीमाग १०० माईल/आवर दौडीन्छ, आई क्यान्ट हेल्प इट ब्रोदर।
CrimeMasterGoGo Oct 4, 2020 12:25 PM
नास ब्रो, तपाँई लोगन ब्रो सगं डीबेट गर्न सक्नुहुन्छ ट्रम्पको प्रोक्सी बनेर? अन्डर्वेर (ए.के.ए हाकु/लव्ली हार्ट/ठन्केस्वर/बिर नेपलि ..) ले मोडरेट गर्छ रे! तर लाईभ भोईस च्याट मा? म डिस्कोर्डको सर्बर बनाउला।
Gwach Oct 4, 2020 1:13 PM
NAS dai lai ko ho yo bhanne manche sajha ma ki naya hunu parcha ki pagal hunu parcha. Baba NAS ko intellectual discussion dekhya chaina hola tyo manab le. Purano mitra haru Fat beast( hamro hancy bhai) Yotabhayenanisom ( good guy) Samikshya ( cutie pie) Haru aajkal kata hunuhuncha hola? Sajha lai chatakka maya marera janu vayena hai. Naya ID ma ho vane yeso inbox garnus hai kaile kai.
sadekogolbheda Oct 5, 2020 2:20 AM
नास लाई को हो तिमि भन्ने तिमि को हौ? नास ब्रो छन र त साझा मा रौनक़ छ ! ७-८ वर्ष देखी पढीरहेकाछौ हामी नास लाई ! नास बिना साझा नून बिनाको तरकारी जस्तै फीका हूँछ! धाडिंग मा तुहिन बाट परिवार गुमाउने लाई सहयोग देखी धेरै लाई ख़ुला दिल ले सहयोग गरेका छन ! हरेक प्रश्न को उत्तर उ सँग छ हरेक कुरा मा अगाड़ी ! म त नास लाई पढ़न मात्र साझा आउछु आजकल ! पहिला-पहिला का अग्रज हरु हराउनु भयो जस्तै नेपे, राहुल भाई, गुगली टाइगर, अमेरिकने, ध्वासे , चेलि, दीप, फुच्छे, उज़ी , आदी ! अहिले का कट्टू सट्टु हरु सुर न ताल का !
Lovely_Heart Oct 5, 2020 2:49 AM
तपाईंको पिताजी हुनुहोला सुर न तालका। सोचेर मात्र बोल्नु नत्र कुन दिन चाकमा डण्डा घुसेको अनुभब गर्न पर्ला सडेको गोलभेडा जी!
chicagoan Oct 5, 2020 1:28 PM
Nas lai dherai le gareko comment ko collection dekhda ta euta cult persona tayar bhayeko jasto po lagchha:-)
Logan Oct 5, 2020 2:49 PM
होईन गो गो ब्रो: आम और काम से मतलब राखियो साइ , क्यो अपनी बुरी हालतपर मेरोको भी लपेटते हो ?
CrimeMasterGoGo Oct 5, 2020 3:28 PM
अलिकति ड्रामा भयेन भने असजिलो हुन्छ क्या मलाई लोगन ब्रो, फेरि एउटा डिबेट भए दुधको दुध, पानिको पानि हुन्छ भनेर हो। गाईको रगत खानु, नास ब्रो को साझामा धेरै वजन भएर मात्र भन्न नसेकेको हो मैले, तर यो ट्रम्पलाई सिरिएस्ली सप्पोर्ट गर्नु भनेको त महामुर्खता नै हो जस्तो लाग्छ मलाई त है। मिच मक-कोनल्को घुमाईमा यो औसर्बादी ट्रम्प्ले सप्पै फेडेरल जजहरुमा रीलिजीअस नट्केसहरुलाई राखेर अमेरिकालाई १९५० तिर लान खोजिरा छ, त्यो भएसि देख्लाउ। नास ब्रो हजुरको अंकल-टम-वाद मैले बुझ्न सकेको भे मरि जाँउ !!
CrimeMasterGoGo Oct 5, 2020 5:32 PM
म पनि लिबेर्टेरिअन नै परे मान्छे, तर रन पल अलि धेरै नै निर्दयि थियो जस्तो लाग्छ। तेस्को छोरो मुजि त बाउको नाम जनतालाई बेचेर आफ्नो आत्मा डोनरलाई बेच्ने फेक डक्टर हो। एनिवे, ब्रो लिबेर्टेरिअन मान्छे भएर यो मुजि मिच-को-बिच लाई समर्थन गरेर हुन्छ त? यो चिक्नेहरुले ड्रग्स लिगलाईज गर्लान? फेरि ब्रो बोर्डर/ईमिग्रिसनको मामलामा अलिक धेरै नै रीपब्लिकन सुनिनुहुन्छ, त्यो कस्तो लिबेर्टेरिअनिजम हो? (रन पल हार्डकोर ईमिग्रेसन हार्ड्लाईनर थियो, मैले माने, तर रन पलनै लिबर्टेरिअनिज्म हैन नि) कोर्टमा धार्मिक मान्छे भर्ने कस्तो लिबेर्टेरिअनिजम हो? हेर्दै जानुस हजुरको ट्रम्पले रो-भि-वेड रिपिल गराउँछ, त्यो कस्तो लिबेर्टेरिअनिजम हो? यो रीपब्लिकनहरु 'फिस्कली कन्सर्वेटिव' को नाममा जनाता मुर्ख बनाईरा छन, यो चिक्नेहरु 'क्रोनी क्यापिटलिस्ट' मात्र हुन। जे भये नि डेमोक्र्याटहरु 'सोसली लिबरल' त छन, जती भ्रस्ट भये नि। मलाई त यो नो-ब्रेनर जस्तो लाग्छ, नास ब्रो कसरी अझै पत्याईराछन यो झूठ? कतै ब्रो ले एउटा इस्यु समातेर अथवा हिलारीलाई हेट गरेर मात्र ट्रम्पको समर्थन गरेको हैन? सोच्नुस है! यो आईडिओलोजि थाँती लाउनुस एक्छीनलाई, यो ट्रम्प्ले खुलेआल प्राउड ब्वाईजलाई समर्थन गर्दा, मेक्सिकनहरुलाई रेपिस्ट भन्दा, गरीब गोराहरुलाई मुर्ख बनाउँदा (खोइ त कोल अनि रेलवेको जब हरु? ), पेरिस अग्रीमेन्टबाट निक्लिदा, ओबमाले सुधार्न खोजेको इरानसगंको सम्बन्ध ध्वस्त पार्दा पनि यो मान्छे चोर हो जस्तो लागेन?
KhateyNepali Dec 7, 2020 7:34 AM
सैलेंत रिडर भएर बस्दा खाते को हो भनेर छर्लंग हुने रहेछ / पुरा जनम जनमको दुश्मनी खातेहरुको लोल Last edited: 07-Dec-20 07:34 AM
khateynepali Dec 7, 2020 9:21 AM
यो खाते साइतले नि दिमाग खराब अघिको तस्बिर नै आयेन रहेछ फेरि त्राइ गर्दैछु
KhateyNepali Dec 7, 2020 3:35 PM
हया म्यासितन आज धेरै पछि घंटा हान्ने काम बाट छुत्ति मिलेको साझामै दिन बित्न लाग्यो । नाउ लेट मि गो एंद बांग सम चिक्स
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant