[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बनबास हो या यमराजको निमन्त्रणा पाएका हुन ?
[VIEWED 12304 TIMES]
SAVE! for ease of future access.
Posted on 09-09-20 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

२-४ जना साझाका हस्तीहरु नदेखिएकोले चासोको बिषय बन्न पुगेकोले सुश्वासथ को कामना अनी एउटा धागो पनि हालौ भन्ने आसय बाट यो धागो बनेको हो |
बनबास लाग्नु भएको भए ठिकै छ तर यमराजको निम्न्त्रणा आएको भए RIP.

 
Posted on 09-10-20 12:43 AM     [Snapshot: 160]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 10-Sep-20 12:55 AM

 
Posted on 09-10-20 12:56 AM     [Snapshot: 177]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ओ लोगन दाजु, उत्पात चिलाउन थालो कि क्या हो? नआत्तिनु हाउ, सझाको एड्मिनको नाताले म जरूर हजुरको मदत गर्छु।

हाउ अबाउट दिस?


 
Posted on 09-10-20 8:05 AM     [Snapshot: 234]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

लोगनचा, जोइटीग्रे लाई सोर्हस्राद लागेको छ, सोरास्रादको बर्मुचाको भाउ तिमि लाई थाहा छदै छ, online बाटै श्राद गर्दै दछिना बटुल्दै भ्याई नभ्याई छ , फेरी तेस्को अर्को बच्चा जन्मेको छ, सुत्केरी लाई ज्वानो बनाउने, नानीको आची धुने काम थपेको छ , lawn को घास काट्ने, भान्सा सफा गर्ने, सासुको fb मिलाउने आदि रेगुलर काम त छदै छ । अस्ति मचिन्द्रनाथको रथ तान्ने समर्थन र बिरोदंमा तेस्को घरमा गन्थन भएछ । तिम्लाई त थाहा छदै छ तेस्को स्वास्नी ज्यपुनी , अनि तेस्को सुत्केरी बुडी स्याहार्न नेपाल बाट तेस्को सासु ससुरा सहितको जम्बो टोलि अमेरिका आको छ । महामारीमा रथ तान्नु हुन्न भन्ने पछ्येमा जोइटीग्रेले आफ्नो समर्थन गरेछ । उसको ज्यपुनी स्वास्नी सहित सासु ससुरा चै जसरि नि रथ तान्नु पर्छ भन्ने कुरा गर्न थालेछन । येही बिसयेमा घरमा बादबिबाद भएछ, जोइटीग्रे ३-१ को अल्पमतमा परेछ अनि घर मै स्वास्नी सासु ससुराको राम धुलाई भेटेछ । २ ४ दिन पछि बर्मु यौन साहित्य लिएर आउछ धन्दा नमान ।

अर्को नासचा को चै बेहाल छ , नया प्रोजेक्ट पाको तेस्को गाड़ फटीराको छ, त्यो नि २ ४ दिन पछि आउछ । TPS बुडो लोभ ले लाभ, लाभ ले बिलाप गरेर पुर्पुरोमा हात राखेर बसेको छ । tesla stock बाटै $ millionaire बन्ने सपना, एक रातमै share ग्वार्लम गुर्लुम ढलेर अर्ध चेत छ । नेपाल बाट तेस्को जार आको छ भन्ने सुनेको, तेस्को दनक खाएर बसेको नि हुन सक्छ ।

अब बाकि तिमि, म अनि ठंके , हामी ३ जना त येतै छौ ।
 
Posted on 09-10-20 11:35 AM     [Snapshot: 289]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाकु भाया, मेरो नाम किन लिनु भाको ?
 
Posted on 09-11-20 12:46 PM     [Snapshot: 421]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नरिसा न ठंके, तिमि पनि त साझाको हर्ता कर्ता होस् नि
 
Posted on 09-11-20 3:35 PM     [Snapshot: 446]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाया, म कहाँ हर्ता कर्ता हुने, तपाई होनी हर्ता कर्ता त
 
Posted on 09-11-20 9:42 PM     [Snapshot: 506]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हा हा पटासी ब्रो ! सहि कुरो ! बल्ल यो स्प्रिंटको घण्टा हनाइ सक्यो र अलिकति फुर्सद भो ! नाज ब्रो म त घण्टा हदै छु अहिले सम्म यो "प्रदसन सुपोर्ट" मा गेडा कनौदै घण्टा हान्दै



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
legal Query for married nepali girl now have taken US citizenship
Tps decision coming or not nov 18
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters