प्रभु श्री राम संग नेपाली नागरीक्ता छ रे नी ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रभु श्री राम संग नेपाली नागरीक्ता छ रे नी। यहॉहरु लाई थाहा भए पोखौं न ।

Dhoti_prasad · Aug 8, 2020 10:31 PM · 4,538 views

2 Replies

मोदिले राम मन्दिरको समुद्घाटन गरेको हुनाले सोध्नु भएको हो ? अबसै थियो तिन्का पुस्ता अझै जन्कपुर एता अनी उता भारततिर छरिएर बसेका छन | सोधखोज गर्न गए बेश हुन्छ | नेपाल तिरकाले धेरै जसो यादब, दास उता तिरका चौहान र राज्पुत हुँ भन्छन | जनकपुर र बिहार गरे सोधिलिनुस् उनिहरुले बताइ हाल्नेछ | बढो गर्ब साथ बताऊने छन "हामी भगवान राम्चन्द्र का शन्तति हौ" |

Logan · Aug 8, 2020 10:57 PM

छैन धोति ब्रो ! हाम्रा नेपालमा तराई बासिहरुलाइ नागरिकता पाउन अलिक लफडा नै छ ! बिचरा भगवान श्री बुद्धले चैँ बल्ल बल्ल वंशजको आधारमा नागरिकता पाउन भो ! भगवान श्री राम चै भारत को अयोध्यामा कि नेपालको ठोरीमा जन्मिन भाको हो भन्ने तथ्य प्रमाणित न भए सम्म नेपाली नागरकिता पाउन अझै गार्है छ ! तर पनि माता जानकिको पति हुन् भाको नाताले चैँ वंशज नभए नि अंगिकृत नगारिकता हालको लागि चैँ ओली सरकारले दिन पर्ने हो ब्रो !  प्रभु मर्यादा पुरुषोत्तम हुन् भाकोले प्रभुले १ करोड भारतीयहरुलाइ गैर कानुनि हिसाबमा नेपालि नागरिकता दिएको बेला उंहाले चैँ न लिन भाको भन्ने मेरो ध्रिद बिस्वाश छ ब्रो !  Last edited: 09-Aug-20 06:57 AM

Nas · Aug 9, 2020 6:52 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion