[Show all top banners]

tps2gc
Replies to this thread:

More by tps2gc
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सोनीकाले त बेज्जत गरिन त ( viewers discretion)
[VIEWED 15973 TIMES]
SAVE! for ease of future access.
Posted on 07-13-20 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

https://www.youtube.com/watch?v=uDuldg1mJiA&t=6s
 
Posted on 07-13-20 11:26 AM     [Snapshot: 124]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मलाई यो भिडियो प्रिन्स ह्रिदएन्द्र लाई देखाएर ऋषि धमला को तोर्पे टोन मा सोध्न मन लाग्यो

"भाइ यो भिडियो हेरेर तपाईं लाई कस्तो लाग्यो, जनता जान्न चाहन्छन्"
 
Posted on 07-13-20 12:34 PM     [Snapshot: 234]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नास दाइ, झन्नै प्यान्ट खोलेकी नी जाँठी ले, नेक्स्ट टाइम अझै खतरा जिस्क्याउन केटा हरु लाई आग्रह गर्दछु.
 
Posted on 07-13-20 12:40 PM     [Snapshot: 246]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नासे भाई को सहि बिस्लेसन , भन्न पायो भन्दैमा तरिका मिलाएर भन्नु पर्छ नि , तर भाई मलाई चै एसको चाक हेरेर झन्डै बान्ता भाको, असती तेस्रो लिंगी रैछे नि, एसको चाक त तिम्रो भन्दा नि सुकेको हो भाई तिमि जस्तै धतुरो नि तान्छे कि क्या हो , अब आइमाई भएर जन्मे पछि चाक नै नभए पछि जुनी खेर गएन त भाई, नाम भएर के दाम भएर के , लु हेर एसको लुते चाक । नासे भाई तिमि मातेको बेला एसको हेरेर उत्तेजित होलाऊ है फेरी, एसको त हाम्रो जस्तै ढुक्कुर छ अगाडी


https://www.youtube.com/watch?v=rXJNwapR3eE
 
Posted on 07-13-20 6:21 PM     [Snapshot: 493]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लोल nas bro । “आट ले ....मा गाँठों परेको .....” आयोस्क़ा को लास्ट dose ले तिम्रो दिमाग़ पूरै cleanse गरे जस्तो छः । तेसरी direct सब्द चै प्रयोग गरथेनौ जस्तो लागछ :) सोनिका को कुरा चै : youtube मैं राख्न लाई छाडा बोलेकि हो की जस्तो लाग्यो । अर्कों कुरा यो केटी त ठाऊ को ठाऊ ठहरै हून लागे जस्तो गरी त , कस्तो stress handle गर्न नसकेकि ? की youtube मा देखौंन लाई हो की ।
 
Posted on 07-13-20 8:59 PM     [Snapshot: 634]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अलिक "फ्लर्टी " टोनमा "सोनीका आउनुस न पानिमा दुब्की लगाउनुस, कस्तो स्वच्छ पानि छ" वा तेस्तै मिठो कुरा पो गर्न पर्छ त् !
नास हजुरको यो महान बाणी सुनेर अस्ती साम्राग्यिले बोलेका कुराहरु याद आयो, भुवन के सी को लागि "ही इज अ पर्भट, ही इज लीटरल्ली अ पर्भट"। तपाईंलाई फेरी "पर्भर्ट" भन्न खोजेको चाँही हैन है। तपाईंको कुरा चै हद भन्दा नि बोका-बोका सुनियो मात्र भनेको है फेरी।


तेसैले केटीहरुलाई सबले रेस्पेक्ट गर्न पर्छ !
अनी गएको महिना तपाईंले हाम्रो राष्ट्रपती बिद्ध्या भण्डारीको बारेमा कठोर भन्दा कठोर शब्द बोल्नु भएकोमा मैले नै आपत्ति जनाएको थिए। अहिले तपाईं यस्तो भन्नुहुन्छ, कन्ट्र्याडिक्ट भएन र हजुर? कि केटी र आईमाईमा फरक ब्यवहार गर्नुपर्छ?

 
Posted on 07-14-20 8:05 AM     [Snapshot: 955]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बेन्नीदिक भाई तिमि मान्छे लाई भित्तामा पुराउने गरि लेक्छौ हो , केस्रा केस्रा केलाएर लेक्छौ । येति सारो नगर न हो भाई , तिमि मलाई राम्रै लाग्ने मान्छे होकी तर तिमि केहि व्यक्ति प्रति पुर्बाग्राही तरिका ले नै लेक्छौ , किनारा मै पुग्ने गरि त नलेखन हो भाई । तिम्रो तर्क लाई काट्ने सक्ने म छेमता त राख्दिन कि तर पनि कैले कहिँ soft corner लिएकै राम्रो । अर्का एक ब्यक्तित्तो नि छन् यहाँ साझामा तिमि जस्तै ज्यादै खरा जुधी हाल्ने तर तिनमा चै  तिमीमा भाको  common sence को "क " पनि छैन ।
Last edited: 14-Jul-20 08:06 AM

 
Posted on 07-14-20 9:45 AM     [Snapshot: 1028]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

टीपीएस सर,
नास् सरप्रती पूर्वाग्रह राखेको त हैन, तर उहाको कुरा के भन्ने पढ्यो भने बेला बेला अचम्म लाग्छ तेही हो। अहिले फेरी त्यो "आयाहुआश्का" के के नाम भाको "खुराक" खानमा लाग्नुभाको छ अनी के के लेखी बस्नुहुन्छ, "नेकेड भल्नरेबैलिटी" भयो के के हो कुरा गर्नुहुन्छ, उहामा मैले के देखे भने उहामा "डिनाएल" छ, जे भने नि तेस्तै हो उहालाई।
मेरो आफन्त पर्ने ड्रग अड्डिक्शनमा परेको थियो (छ?) उहासँग कुरा गरे जित्न त केही गरेर सकिन्न। मलाई राम्ररी थाहा छ एउटा परिवारमा कोही ड्रग अड्डिक्ट भए के हुन्छ, कतीको तनाव हुन्छ, अनी नास् सर को कुरा सुन्दा तेस्तै झलक आउछ, तेही भर मात्र उहाको खेदो खानेको हुला। नास् सरलाई जे मन लाग्छ उहाले गरी छाडनुहुन्छ, चाहे त्यो उहाको अलौकिक सेक्सका अनुभवहरु हुन या यि नाम नसुनिएका अचम्मका "ओखती" हरु हुन।
 
Posted on 07-14-20 10:22 AM     [Snapshot: 1078]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नासे भाई फुस्रे जोगी जस्तो हो, तिमि हामी बाल बच्चा घर परिवार वालाको सोचाई अलि भिन्न हुन्छ, समाज देखि बिरत्तियेर हिडेका, एकल जीवन काट्ने , जीवनमा माया प्रेम , परिवार देखि धोका पाएका हरुको बोलि, चाल चलन अलि मुलधारका मान्छे भन्दा फरक हुन्छ । एस्ता व्यक्ति कोहि एकलकाटे हुन्छन, कोहि घमण्डी हुन्छन, कोहि लत्ठु हुन्छन, कोहि भलाद्मी हुन्छन । नासे भाई फुस्रे जोगी भएर नि ज्यादै मिलनसार , मृदभासी र सबको भलो चाहने मानब हुन् । चाहेको बेला कसैलाई सहयोगको लागि नाई भनेनन्, कसै संग नमिठो बोलेनन् , यिनको commonsense नि तिम्रो जत्तिकै तेज छ । सारंशमा भन्नु पर्दा नासे भाई एउटा उच्चा कोटीको असामाजिक  जन्तु हो, यो जन्तु संसाररिक् माया जाल बाट भुलेर एकान्तमा बस्न चाहनछ तर सामाजिक बेबहारिकता ले गर्दा येही समाजमा जकड़ीन बाध्य छ । बेन भाई ले नासेको खेदो खनेको चै मैले भन्न खोजेको होइन होइ, नासे लाई भाई लाई सम्झौन खोजेको हो तर अगाडी जो सम्झिनु पर्ने हो त्यो मान्छे नभई भालु छ भने पुराणले कम गर्दैन । मैले नि नासे भाई लाई अलि अलि सम्झौन खोजेको हो तर भाई को डेरा, दशना र सिरोक को हाल देखेर नासे भाई मेरो सम्झाउने सक्ति भन्दा धेरै टाडा छ भनेर म चुप बसेको ।
Last edited: 14-Jul-20 10:24 AM

 
Posted on 07-14-20 12:48 PM     [Snapshot: 1206]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भाई फोटो ले आखा रसायो । तिम्रो गाडीको पछाडीको झाडु ( कुचो ) ले धेरै कुरा बोल्छ, १५ वर्ष पहिले दुवै हुदाको संघर्सका दिनहरु याद आयो ।
 
Posted on 07-14-20 7:40 PM     [Snapshot: 1431]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nas bro sarai humble hunu hudodo raicha. With 10+ years as a .net architect he must be making around 200 k a year and must be offered full time job everywhere. Bro sahi ho
 
Posted on 07-15-20 11:58 AM     [Snapshot: 1815]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्टक के भै राको छ नासे भै , खै त ऐले तिम्रो केहि बिस्लेसन आएन त ? tesla बारे तिम्रो के धारणा छ त ? अनि खुद नाफामा छौ कि घाटामा । स्टक बाट पुरै सन्यास लिएको होर ?
 
Posted on 07-15-20 12:26 PM     [Snapshot: 1837]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमि जाठा भाई फेरी आफ्नै दुनियामा हुन्छौ, तिमि छौ भन्नु कि छैनौ भन्नु , तिमि पनि दिमाग त sharp भाको मान्छे होउ , स्टकमा सक्रिय नभापनि सूचना त लिई राखेका होलाऊ , के भन्छ त तिम्रो बिस्लेसन ले tesla को बारे मा ? तेस्ला ले त मेरो सास अड्केको छ। २००० छोला कि १००० तिर झर्ला । धेरै volatile पो भयो त भाई
 
Posted on 07-15-20 3:03 PM     [Snapshot: 1935]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Ek taka ta timley stok ko thread banara hairan pareko ho ni bhai. Afulai teti bela loss bhayera dhukkur sukekeko thiyo
 
Posted on 07-18-20 7:03 PM     [Snapshot: 2322]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Hello Nas Bro

i dont know about stock share etc but i want to invest 3-4k, how and which is better to buy this time>> pls your suggestion le mero ni life change future ma hunxa ki>>>
 
Posted on 07-19-20 12:48 PM     [Snapshot: 2554]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

hait garo hune vo ta ho...
 
Posted on 07-20-20 9:58 PM     [Snapshot: 2904]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ke garnu bro corona ko dar tespachi ghanta pani hannu parne garo xa ni....
 
Posted on 07-21-20 10:31 AM     [Snapshot: 3056]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नासे भाईको बिस्लेसन पनि एक हिसाब ले ठिक हो, micro cap stock मा लगानी धेरै secure हुन्छ र धेरै पैसा छ अनि छिटो return खोज्ने हो भने penny stock ज्यादै राम्रो option हो । मैले अलि पैले एकै दिन १४००० मारेको छु , जुन पैसा तेती बेला मेरो store ले दिने ३ महिना को खुद मुनाफा जत्तिको थियो । येस्मा खतरा अलि कम हुन्छ तर डुब्यो भने धेरै डुब्छ। धेरै लगानी गरेर बिना कुनै वा कम रिस्क मा छोटो समय मा राम्रो मुनाफा निकाल्न penny stock ज्यादै राम्रो येन्त्र हुन । अब यी tesla , amazon crypto त seasonal खुराक हुन कैले कहिँ भाग्य ले पाउने
 
Posted on 07-21-20 11:40 AM     [Snapshot: 3096]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

anybody any idea about Acorns??? launa kasari yesma paisa increase hunxa , nepalni ma vani dinu paro Namaskar garxu ni ma ,,,
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters