[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Jaysmi
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 साम्राज्ञीले दुर्ब्यबहार भयो, भन्दा भुवन केसिलाइ किन रिस उठ्यो ??
[VIEWED 2919 TIMES]
SAVE! for ease of future access.
Posted on 06-29-20 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भुवन केसिको यस्तो आक्रोश देखियो

https://www.youtube.com/watch?v=FE7wG1zO3dk

हालै अभिनेत्रि साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले नेपाली फिल्म उद्योगमा बिताएका ५ वर्ष मा भए गरेका कुराहरुको बारेमा एक भिडियो बनाएर शेयर गरेपचि त्यसले सिने क्षेत्रमा तहल्का मच्चाएको छ । उनले उक्त भिडियोमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताएकि छिन।

तेस्ता नराम्रो अनुभवहरु मद्धे फिल्मको सुटिङ सेटमा खाना र पानी को ब्यबस्था गर्न आग्रह गर्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको भन्दै पीडा पोखेकी थिइन। यो अपशब्द बोल्ने को निर्माता निर्देशक हुन भनेर नभने पनि अहिले यो अभिव्यक्ति निर्माता तथा निर्देशक भुवन केसीतर्फ लक्षित रहेछ भन्ने प्रष्ट भएको छ ।

किनकि अहिले भुवन केसीले सोसल मिडिया मार्फत जवाफ दिएका छन ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ।’ भन्दै ।

अनि उनले सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा पनि गरेर देखाउन चुनौति दिएका छन। प्राय: शालिन रुपमा सोच बिचार गरेर बोल्ने बानि भएका अभिनेता केसिले सार्वजनिक रुपमा यस्तो रिस देखाकेओ सम्भवत: पहिलो पटक होला ।

भुवन केसिले साम्राज्ञीको नाम नलिए पनि उनको भनाइ उनै प्रति भएको प्रष्ट हुन्छ । भुवन केसिले उनको निर्देशकको रुपमा पहिलो फिल्म उनले "ड्रिम्स’ बाट साम्राज्ञीलाई अभिनेत्रीको रुपमा भित्राएका थिए । सो फिल्मको सफलता कै कारण साम्राज्ञी नेपाली फिल्म मा माग बढेको थियो । पहिलो फिल्म पछि उनको "ए मेरो हजुर् २" पनि सफल भए पछि उनि नेपालि सिने क्षेत्रकै सर्वाधिक डिमाण्ड भएकि अभिनेत्रि बनिन । त्यसपछि भने उनका फिल्महरु त्यति धेरै सफल हुन सकेका छैनन ।

साम्राज्ञी ले चलचित्रमा काम गर्ने क्रममा धेरै दुर्व्यवहार भोगेको हुनाले धेरै ब्यानरहरुमा काम गरे पनि कुनै मा पनि नदोहरिनु यहि कारण भएको उनले खुलासा गरेकि थिइन।

https://www.youtube.com/watch?v=vYZihtwTNXc


अपडेट : 
https://www.youtube.com/watch?v=e2BZ9V_3iVU
Last edited: 29-Jun-20 04:14 PM

 
Posted on 06-29-20 8:42 PM     [Snapshot: 289]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

उनि उहाँलाई ‘अंकल’ भन्दा मन पर्दैन।
त्यसैले मैले उहाँलाई ‘हुन्छ दाई’ भन्दै धकलेँ।

कथा मा जस्तो

https://www.youtube.com/watch?v=q9Vdrv1sJW0

 
Posted on 06-29-20 9:22 PM     [Snapshot: 322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यी मुजी हाम्रा भुवन ब्रो, यिनले त् पायो भने हाम्री सम्राज्ञीलाइ नै दन्काउन बेर छैन ! हाम्री भू पु भाउजुले त् नाम नै "शुगर दयाड्डी ए.टि.एम" राखिदिन भाकी थिन ! उहिले मेरै टोलकि एउटी राम्री न राम्री केटिलाइ नि "मिस्ट्रेस" बनाको कुरो सुनेको थिए ! सारै चिवुका छ बुढो ! हुन् त् चिक्ने मामलामा म पनि बुढो भन्दा कम छुइन जस्तो लाग्छ ! साला कोभिडले गर्दा मात्र पो त् ...🙈



Last edited: 29-Jun-20 09:22 PM

 
Posted on 07-01-20 5:29 PM     [Snapshot: 696]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भुवन "अङ्कल"ले सम्राज्ञीको बुबु देखेर बिचरीलाइ ठोक्न खोजेको जस्तो छ ! बिचरी सम्राज्ञी बेबी ! अब फेरी त्यो "सुगर ड्याड्डी ए.टि.एम"ले हजुरलाई मोलेस्ट गर्न खोज्यो भने उसको गेडा फुटाइ दिनु ल बेबी !



Last edited: 01-Jul-20 05:28 PM

 
Posted on 07-01-20 6:07 PM     [Snapshot: 726]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

थुक्क "ए टि एम सुगर ड्याड्डी" र "डिङ्गो बा" पो रहेछ ! यी हाम्रा आनन्द ब्रोले उहिले नै बनाइ सक्न भाको रहेछ भिडियो ! बेबी सम्र्यगी हजुर र सुष्मिताजी मिलेर "डिङ्गो बा" लाइ ट्रोल गर्नुस न प्लिज ! 😂

https://youtu.be/O5oof43FzyI
 
Posted on 07-02-20 12:44 AM     [Snapshot: 913]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

bhuwan kc le acting ko kura nagarda ni hunxa.
 
Posted on 07-02-20 9:18 AM     [Snapshot: 1007]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

साम्राज्ञि बिरुद्ध भुवन केसिले दिएको उजुरि ..
https://youtu.be/4CrSd4dxmtI

 
Posted on 07-04-20 1:16 PM     [Snapshot: 1276]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Who is the best Shiva Shrestha or Bhuwan KC among these two.
 
Posted on 07-05-20 3:23 PM     [Snapshot: 1508]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

@logan I have stopped judging people.
I think, everybody is the same !
It's human nature to try to take advantage of the situation ... some are smarter and others aren't.


 
Posted on 07-06-20 9:02 AM     [Snapshot: 1686]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जज गर्दिन भन्यो ..
मानविय स्वभाव, रिस उठि हाल्नि ।
प्रकाश सुवेदिको आहंकार ..देख्दा त, ति भन्दा त दिपक राज गिरि नै पो ठिक मान्छे पो रहेछन कि जस्तो पो लाग्दो रहेछ !


यो भन्दा बढि म जज गर्दिन .. भिडियोहेरेर तपैं नै जज गर्नुस् ;)

https://youtu.be/qmrboMblMN8
 
Posted on 07-06-20 1:03 PM     [Snapshot: 1758]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Yeap, it's human behavior we all judge and discriminate but some one express explicitly some don't.
Last edited: 06-Jul-20 03:24 PM

 
Posted on 07-06-20 6:05 PM     [Snapshot: 1829]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

डिङ्गो बा.… नढाँटी वरी भन त.… तिमीलाई "बाबा" को कलिलो माल हान्न मन छ है ! "बाबा"को एस्तो पिक्चर देखेर सारो पर्यो हो डिङ्गो बा ? सेक्सी छिन नि है हाम्री "बाबा" 😂


Last edited: 06-Jul-20 06:05 PM

 
Posted on 07-07-20 5:52 PM     [Snapshot: 2061]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अपडेट - साम्राज्ञिको स्ट्याट्स लामो रहेछ - पढ्न अल्छि लाग्नेहरुले  केहि बेर कुरे हुन्छ - 
म पढेर सुनाइदिउँला - 

भिडियो बनाउँन थप कुरा लेख्दैछु - ब्याकग्राउण्ड इन्फो सहित ..

- ३ वर्ष अघि मैले एक भिडियो रिपोर्ट बनाएको थिएँ - अभिनेत्री स्यारोन श्रेष्ठले 'सायद २'का निर्माता सुनिल रावलले उनि माथि दुर्व्यवहार गरेको कुरा - २ वर्ष अघि अभिनेत्री बेनिशा हमालले आँफुलाइ एक बैंकको मेनेजरले दुर्व्यवहार गरेको खुलासा
- गत बर्ष अभिनेत्री शिल्पा पोखरेलले पनि आफूमाथि घरमा भएको हिंसाविरुद्ध बोल्ने साहस गरिन्। निर्माता छवि ओझा संग सुटुक्क बिवाह गरेकि शिल्पा पोखरेलले बिवाह गरिसकेको कुरा उनले घरेलु हिंसा भोगेको भन्दै प्रहरीमा उजुरी दिए पछि मात्रै सार्वजनिक भयो ..

 
Posted on 07-07-20 6:57 PM     [Snapshot: 2087]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल ठिक छ ! आज राती तान्ने गाँजा सम्राज्ञी नानीको नाममा तान्छु ! "डिङ्गो बा" को फुर्तिमा सुर्ती लगाएर फुक्न भयो हाम्री सम्राज्ञी नानिले ! डिङ्गो बा…. सम्राज्ञी नानिको जति गेडा पलाउनुस तपाइँ नि ! 😂



Last edited: 07-Jul-20 06:57 PM

 
Posted on 07-07-20 11:10 PM     [Snapshot: 2201]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Pahile yo ketiko naamma chholchhu bhanne naathey Nas ahile budho bhayechha. Keti ko naam ma gaja tanney re. Nas ko satyanas bhayechha
 
Posted on 07-07-20 11:20 PM     [Snapshot: 2205]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हा हा ! धैत.… केटीको नाममा मैले कहिले तेस्तो सोचेको छुइन ! लु मेरो शिवजीको आराधना गर्ने बेला भो ! सम्राज्ञी जस्ता "आइरन बल्स" भाका सबै नारीहरु प्रति समर्पित गर्दा छु आजको यो फुकाई !

जय श्री पशुपतिनाथ ! बम बम भोले नाथ !


Last edited: 07-Jul-20 11:21 PM

 
Posted on 07-09-20 9:24 AM     [Snapshot: 2425]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो बिषय त चुइगम तन्काएको जस्तो .... तन्केको तन्केइ हुने पो भो त ..

अरु दुइटा भिडियो अपडेट बनिसके .. (अर्को थप एउटा भिडियो पनि बन्दैछ - क्यानडा बस्ने युवतिको आरोपको बारेमा)

अहिले दुइटा भिडियो - एउटा माथि पोष्ट गरेको स्ट्याटस अनि पुराना केसको बारेमा

अनि अर्को युवराज लामाले भनेको कुरा :
https://youtu.be/UeMg4RlQR6Y


https://youtu.be/KUbEwMCvVq0

 
Posted on 07-09-20 9:40 AM     [Snapshot: 2434]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

आनन्द ब्रो, चित्त नदुखाउ (तिमी क्लासी मान्छे छौ त्यसैले भनेको, अरु मुजी तोर्पे भा भए त घण्टा नि भन्दिनथेँ), तर मुजी नेपाली सिनेमा हेर्ना साथ मेरो आइक्यु यती तल झर्छ कि मुजी रिकभरी हुन महिनौँ लाग्छ
 
Posted on 07-09-20 10:28 PM     [Snapshot: 2585]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

@underwear दाजु मेरो चित्त दुखे पनि नदुखे पनि केहि फरक पर्ने होइन ..
तर, धेरै जसो चोर्न पनि राम्ररि नजान्नेले बनाएका फिलिमहरु छन ..


अनि, यो स्वेता रेग्मि ज्युको भिडियो - बिषय अनि उहाँको स्वार्थ के हो भन्ने कुरामा मलाइ कमेन्ट गर्न खासै मन छैन:
https://youtu.be/O9OknKzrZFI
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
Hpw to bring huge sum of money from Nepal to US
माछा स्वाद
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
आयाहूआस्का
साम्राज्ञीले दुर्ब्यबहार भयो, भन्दा भुवन केसिलाइ किन रिस उठ्यो ??
TPS to green card
अन्डरवेयर को मृत्‍यु भएको दिन
नेपाल को केटी कि अमेरिका को केटी बिहेको लागि
RFE on I485 for Evidence fo lawful admission.
दीपाश्री निरौला चरम depression मा।
I think Parash Shah did durbar hatyakanda.
साझाका सलह किरा नो १
कोरोना र शारीरीक आवश्यकता
KP Oli's rebellion against Delhi
Another PDF solution for HSEB Grade 12.
Baneko Cha Paharale - Cover Song
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters