नेपाल पनि सिक्किम जस्तै भए के फरक पर्ला र ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो भिडियो -- नेपालमाथि भारतिय हस्तक्षेप को इतिहास हो !! देश देश बिचको सिमा को खासै महत्व नहुनु पर्ने हो .. तै पनि, आँफ्नो देश भन्ने हुने रहेछ । अझ आँफ्नो प्रदेश आँफ्नो सहर आँफ्नो गाउँको पनि छुट्टै महत्व हुने .. नेपाल सिक्किम जस्तो बन्दा कस्तो हुन्छ होला ? https://www.youtube.com/watch?...

AnandNepal · Apr 12, 2020 12:35 AM · 2,055 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion