[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 गरिबि पनि ठुलो गुर्भाग्य हो | झाग्गु झोपडिमा कोरोना छिर्यो भने ?
[VIEWED 1893 TIMES]
SAVE! for ease of future access.
Posted on 04-06-20 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नेपालमा बिहान भयो भनि कजन लाइ संझीए उनि उनलाई यमराजले दिन नपुगेर फर्काएको झैँ लागेको थियो जब उनलाई अस्पताल बाट घर ल्याईए पछि | भाईबरमा टेक्स म्यासेज छोडे के छ हाल खबर भनि | कलेज जादा बिडी फ्याक्ट्रीका लागि बिडी बनाउने बंगाली हरु संगै यो "SLUMDOG MILLIONAIRE" मुभी मा पुगेर अडियो |
पाकिस्तानी ओराग्नी सहर संग टासिएको झाग्गु झोपडिमा २.४ मिलीयन , मेक्सिको नो नेजामा १ .२ मिलियन, मुम्बई धाराबी मा १ मिलियन , किबेरा नैरोबी मा ७ लाख , केप टाउनको खाएलिस्टामा ४ लाख, मनिलाको बासेको मा अर्को लाख छन् |
बेला बेलामा झाडा पखाला देखि आगलागी बाट परिवार बिहिन र बास बिहिन भएका हरुमा यो कोरोना छिर्दैन भन्नु पर्दैन | यिनीहरुको घराबसाई को स्थिति बस्तु पालन भन्दा गए गुज्रेको छ | कुखुरा पालन र बस्तुपालन ब्यबसाय भएको कारणले सरकारी निकायले नियन्त्रण गर्न सक्ने देखिन्छ | एउटा कोठामा बुढा बुढी , छोरा बुहारी नाती नातिना ले भरिएको हुन्छ | यी झाग्गु जोपडिमा चुनाबी ताका केहि चहल पहल हुन्छ त्यो पनि त्यहाको मुखियाको इसारामा मत खसाल्नु पर्ने बाध्यता हुन्छा | आगजनी हुदा निकासा कता हो भनि छुट्याउन नसकेर अनि एकै छोटी भाग्ने क्रममा जो जो लादे तिनी हरु मरे , नेपालको रंगशालामा मरे झैँ |
यिनी हरुको ज्यान को सुरक्षा कति ? सुन्य ? स्वाङ फ्लु मा कुखुरा मर्दा फालिएको थियो तर यिनलाई फ्याल्ने मानिस पनि भेत्तिन्न | गरिबि पनि ठुलो गुर्भाग्य हो |

 
Posted on 05-31-20 10:11 PM     [Snapshot: 518]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

In India, there have been 190,609 cases confirmed, 5,408 people have died and 91,852 people have recovered from the virus.
Hope it will not infest slums.
 
Posted on 08-21-20 5:44 PM     [Snapshot: 1170]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Now South Asian nations should worry about it.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
ट्रंप २०२०
TRUMP 2016!!! Here is why?
❤️ चिक्नी चमेली ❤️
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
❤️ सम्मर लभ ❤️
हाकिमनी संग- आज सुक्रबार -३
दलित जगारण मोर्चा
A New Start
I m offered a Job in Bank in Nepal, should i go back ?
निर्लज्जताको बाढी आएको छ
chat girl -आजो सुक्रबार-२
आयाहूआस्का
श्राद्द
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
मेरो बारे मा दोस्रो अप्डेट्
भात भन्या भात हो!
The Facebook Surprise
Looking for Potential Match
कोभिड लाग्यो!
Presidential rights to assassination rights?
भात भन्या भात हो!
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters