२ सेमेस्टर undergrad पड्दा पड्दै , ठुला दाइहरुको सुझाबमा पढाइ छोडेर IT ट्रेनिंग लिए। अहिले काम गर्न थालेको 4 बर्ष नाघ्यो। तेती बेला नेपालबाट जाली कागतहरु मिलायियो। तेहीले काम गर्दै छु। तर फेरी फर्केर पार्ट टाएम पडन जाउ कि भई राकोछा। फेरी undergrad बाट सुरु गर्दा समय मात्र खेर, मास्टर्स को लागि नेपालको कागतहरुले पड़ना मिल्छ कि नाइँ? धन्यबाद अग्रिममा