काम छैन बुहारी पाडाको **** जाउ !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझा खोले के थिए टाउको देखी पुच्छर सम्म ४-५ वटा जड्याहा पारस र पारसकी पूर्व श्रीमती को युट्युब टासेका रहेछन | मनिष कर्मले चिनाउछ जन्मले होईन | पूर्व राजाकुमार भए पनि अब सर्ब साधारण नागरिक हुन उन्का चर्तिकला लाई घरी घरी टास्नु पछाडिको मानसिकताबारे सोध्नु पर्ला ? तेती मात्रै भए हुनथ्यो नि , घरी घरी आँफैले थप्दै माथि माथि पुर्याउछौ | साझा ढुकुवाहरु , तिमी एउटै कुरामा साझा टासी बस्नु सट्टा पाडाको चाक कन्याउन जाउ, कम्सेकम तेस्ले आनन्द त मान्ला ?

Logan · Nov 18, 2019 9:21 AM · 2,777 views

3 Replies

https://www.youtube.com/watch?...

Logan · Nov 18, 2019 11:06 AM

यो नेपालको चिया पसलमा कुरा चुटेर बस्ने काम झै कम्प्युटर को अगाडि बसेर साझामा झट्याउने काम गर्दै छु / छौ | Last edited: 18-Nov-19 12:42 PM

Logan · Nov 18, 2019 11:24 AM

नरेन्द्र मोदी चिया पकाएर अरुले गरेको राजनीति कुरा सुनेर मात्रै बिशाल भारतका प्रधान मन्त्री बन्न पुगे | श्रोता त्यो स्थानमा पुगे भने बक्ता कती महान थिए होलान | कही साझाले पनि एस्तै ब्यक्तित्वको उत्पादन गर्ने त होईन ? We are here to "win from the very start" ,  it seems I joined too! Last edited: 19-Nov-19 08:28 AM

Logan · Nov 19, 2019 8:12 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion