[Show all top banners]

AnandNepal

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Jaysmi
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 रसेन्द्र कि छोरी - पारस देखि प्रचण्ड सम्म पहुँच
[VIEWED 978 TIMES]
SAVE! for ease of future access.
Posted on 11-06-19 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

राजतन्त्र हुँदा युवराज पारससँग नजिक भएकि जनिशा भट्टराइ अहिले सबै नेताको निकट

आज भन्दा डेढदशक अघि कान्तिपुरमा‘पाँच डलरबाट खर्बपति भए नेपाली’ शीर्षक को एउटा लेख छापिएको थियो। रसेन्द्र भट्टराइको तस्वीरहित कान्तिपुरमा मुख्य समाचार छापिएको उक्त समाचारले ठुलै हंगामा ल्यायो । अनौठो अचम्मको त भयो नै सो समाचारमा रसेन्द्र २० वर्ष विदेशमा बसेर नेपाल फर्केको, उनि र्जज बुस र विल क्लिन्टन साथी भएको अनि उनको आफ्नै निजी विमानस्थल र विमानसमेत रहेको भनिएको कुरा अबिश्वासनिय थियो। नेपालकै धनी भन्ने दाबी गरेर पनि सोल्टी होटलमा ६० दिन बसेका रसेन्द्रले अन्त्यमा त्यहाँको पैसा तिर्न पनि सकेनन । त्यसको केहि समय पछि उनको निधन भयो। त्यहि काण्डले कान्तिपुरका सम्पादक युवराज घिमिरेले कान्तिपुरबाट राजिनामा दिनु पनि परेको थियो ।

अहिले तिनै रसेन्द्रकि कान्छि छोरि जनिशा भट्टराइ सक्रिय भएकि छिन आँफ्ना पिता रसेन्द्र भट्टराईका अधुरा सपना पूरा गर्नको लागि। आँफ्नो परिवारको बारेमा जनिशा भन्छिन ।

https://www.youtube.com/watch?v=7_LfXASYdJM


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
A New Start
❤️ सम्मर लभ ❤️
chat girl -आजो सुक्रबार-२
हाकिमनी संग- आज सुक्रबार -३
मेरो बारे मा दोस्रो अप्डेट्
भात भन्या भात हो!
The Facebook Surprise
Looking for Potential Match
जोइटीन्ग्रे aka अमेरिकन नागरिक
यसरी मेरो कुमारत्व गुमेको थियो
तोर्पे लाई मडर्न बनाउने केही उपाय हरु
स्वस्ती
मेरो जिन्दगी Java र बाबा मा अड्कियो
मैले पीउन के छाडे थे जिउनै बिर्सेछु
Stock ley dherai lai dubayo
कोविद र गोविंद
Looking for a man
Nepali girls recipe for fancy Korean ramen noodle hack 🍜
भात भन्या भात हो!
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters