[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Jaysmi
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 अन्तराष्ट्रिय सुन्दरी
[VIEWED 911 TIMES]
SAVE! for ease of future access.
Posted on 11-04-19 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नेपालको आँफ्नै अन्तराष्ट्रिय सुन्दरि :

(भिडियो को स्क्रिप्ट )

हालै मलेसियमा भएको मिस कस्मोपोलियन वल्र्ड २०१९ मा नेपालको तर्फ बाट प्रतिनिधीत्व गरेकि प्रिया रानी लामाले बिश्वमा नेपाललाइ चिनाएकि छिन ५० भन्दा बढि (*शुरुमा कुन चाँहिले ५० भनेर बढाइ चढाइ गरेको रहेछ - वास्तविक जम्मा ३१ राष्ट्रका सुन्दरि रहेछन*) राष्ट्रका प्रतिस्पर्धीहरुलाइ पछि पारेर मिस कस्मोपोलियन वल्र्ड २०१९ टाइटल जितेर । गत अक्टोवर ७ बाट शुरु भएको सो प्रतियोगिताको फाइनल अक्टोवर २५ (अर्थात कार्तिक ८ गते) सम्पन्न भएको हो । आफनै निजी ब्यवसाय संचालन गदै आएकी लामा संचार क्षेत्रमा सक्रिय ब्यक्तित्व हुन । मेडिकल माईक्रोबायोलोजीमा मास्टर डिग्री गरेकि लामा एक फेसन कोरियोग्राफर समेत हुन। यस अघि प्रियाले भारतको नयाँ दिल्लीमा संपन्न भएको फेश अफ ब्युटी इन्टरनेसनल २०१८ मा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् । सो प्रतिस्पर्धामा पनि उनि टप ट्वेन्टी स्थानसम्मको यात्रा तय गरे पनि उपाधि जित्न भने सकेकि थिइनन। ९ बर्ष अघि मिस पूर्वाञ्चल २०१० का फस्ट रनर अप उपाधि जितेपछि प्रिया रानी लामा मोडलिंग तथा कोरियोग्राफिमा सक्रिय रुपमा लागि रहेकी छिन् । उनी नेपाल वन् टेलिभिजनमा टेलिभिजन कार्यक्रम प्रस्तोता हुनुका साथै उनले विरेन्द्र मेमोरियल कलेजबाट माइक्रो बाइलोजीमा स्नातक गरेकी छिन् । पाँच फिट पाँच इन्ट उाचाईकी २८ वर्षिया प्रियाले मिस नेपाल २०१० मा सहभागिता जनाएकी थिइन् । त्यसको ५ बर्ष पछि उनले फेरि मिस नेपाल २०१५ सहभागि भएकी थिइन् ।

https://www.youtube.com/watch?v=GV6SDy-F5mw


Last edited: 04-Nov-19 07:48 AM

 
Posted on 11-04-19 12:32 PM     [Snapshot: 164]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बिचारा यो फोटोग्राफरले फोटोसप गर्न बिर्सिएछ , Bad work.

यि नानीको बिकिनी एरियामा कालोपना देखियो Or that may be the original color of privet part's area skin.
Last edited: 04-Nov-19 03:07 PM

 
Posted on 11-04-19 11:48 PM     [Snapshot: 402]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 11-05-19 1:42 PM     [Snapshot: 564]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Post only those pictures where the photo and photography are great.
Last edited: 05-Nov-19 02:31 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Returning to Nepal
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
भाउजु आउनु भाकी छिन रे नि !
~चौतारी १९९~
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
Mnang, Mustang Treking and Our Engagement
Tired of nepali attitude
👭 👭 👭 👭 देसी भाभी 👭 👭 👭 👭
Indian Worker Attitude
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
Learning computer programming
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
प्रियंका .का. लै चिठी भाग १
वाह ! मन्त्री ज्यु वाह !
Four Characters and My Funeral
ICE RAID
सेतो इन्द्रणी
"टी पी एस" अत्यन्त जरुरी
Moving back to Nepal is a hard choice, and a very personal one
Don't apply Canada Immigration through COLIN R. SINGER
Funny jokes
Former U.S. President Bill Clinton in Nepal
Build the Wall-MAGA
Finally tps extended (18 months) ( full statement)
Why you can't trust the vaccines 100%
~चौतारी १९९~
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters