[Show all top banners]

Kamal Kattel
Replies to this thread:

More by Kamal Kattel
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 जन्म नक्षेत्र अनुसार दाम्पत्य जीवन
[VIEWED 665 TIMES]
SAVE! for ease of future access.
Posted on 07-04-19 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आश्विनी:-
सुखी दाम्पत्य जीवन, सीमित सन्तान, सीमित मर्यादित यौन सर्म्पर्क एवं कामुकतामा शान्त र गम्भीर ।

भरणी:-
सुखमय दाम्पत्य जीवन, पुत्रवान्, पति पत्नी भल संयमित यौन जीवन ।

कृतिका:-
कुकर्मी, पत्नी सन्तानलाई दुःख दिने, कलहप्रिय, अतृप्त यौन जीवन तथा दाम्पत्य जीवन ।

रोहिणी:-
उत्तम चरित्रवान्, सन्तानवान् एवं सुखद दाम्पत्य जीवन, सीमित एवं मर्यादित यौन जीवन ।

मृगशिरा:-
परस्त्री, पुरुषगामी, मध्यम दाम्पत्य सुख, उद्वेगमय यौन, जीवन ।

आद्रा:-
पति एवं पत्नी सन्तानको लागि कठोर, पापी, चरित्रहीन, स्वार्थ यौन जीवन ।

पुनर्वसु:-
सुखद दाम्पत्य जीवन । तर भोग लिवासीप्रिय, सन्तान सुखपर्ण ।

पुष्य:- सुखद दाम्पत्य जीवन, सन्तानप्रति निष्ठावान्, उचित यौन जीवन ।

अश्लेषा:-
महाकामी ९क्भहथ० क्रूर, परिवारलाई अत्यन्त दुःख दिने, सन्तानको जीवन कष्टपुर्ण ।

मघा:-
विलासप्रिय यौन जीवन सामान्य सुखी परिवार प्रायः पुत्रहीन ।

पूर्व - फाल्गुणी:-
अनेकौँ प्रेमीप्रेमिका, सुखी दाम्पत्य जीवन, अवैध सन्तान हुन सक्ने ।

उत्तरा फाल्गुणी:-
संयमित यौन जीवन, पारिवारिक सुखी, पुत्रवान् ।

हस्ता:-
परस्त्रीगामी, कल्हपर्ूण्ा दाम्पत्य जीवन, प्रायः सन्तानहीन ।

चित्रा:-
निष्ठावान्, उचित यौन जीवन अनेकौँ सन्तान ।

स्वाती:-
ब्रहृमचर्यमा आस्थावान्, यौनमा नियन्त्रण राख्न सक्ने, तर पनि सुखद दाम्पत्य जीवन, पुत्रवान् ।

विशाखा:-
वेश्यागामी, परिवारलाई कष्ट दिनेवाला, प्रायः सन्तानहीन ।

अनुराधा:-
उत्तम चरित्रवान्, सन्तानवान्, सुखद दाम्पत्य जीवन, उचित एवं संयमित यौन जीवन ।

जेष्ठा:-
सुखद दाम्पत्य जीवन, सन्तानमा निष्ठावान् उचित यौन जीवन ।

मूल:-
हिंस्रक मैथुनप्रिय, सुखी परिवार प्रायःकम सन्तान ।

पुर्वाषाढा:-
गुप्त प्रेमी, सुखद दाम्पत्य जीवन, प्रायः, अवैध सम्बन्ध ।

उत्तराषाढ:-
रतिप्रिय, सामान्य सुखी परिवार, अधिक सन्तान ।

श्रवण:-
अत्यन्त कामुक, सुखी परिवार एवं प्रायः सन्तान सुखमा कमी ।

धनिष्ठा:-
परिवारमा कुकर्म गर्नेवाला, दुःखी दाम्पत्य जीवन, निर्बल, रोगी सन्तान ।

शतभिषा:-
अर्काकी स्त्री-पुरुषप्रति आशात्म दुःखी, दाम्पत्य जीवन, विश्वस्त प्रेमी, अधिक सन्तान ।

पुर्वभाद्रपद:-
सामान्य यौन जीवन, कम सन्तान, साधारण दाम्पत्य सुख ।

उत्तर भाद्रपद:-
अदभ्य यौन, गुप्त प्रेमी, सुखी दाम्पत्य जीवन, पुत्रवान् ।

रेवती:-
सुखी दाम्पत्य जीवन, सीमित मर्यादित यौन जीवन, सीमित सन्तान, शान्त एवं कमी र कामुकता ।

ज्योतिशिय जानकारी को लागि
९८४१३८८७५८
kamal.kattel1 skype
Last edited: 04-Jul-19 04:16 PM

 
Posted on 07-07-19 10:12 AM     [Snapshot: 255]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 कट्टेलजीहाम्रा साझाका धेरै जसो ठिटालाइ नक्षत्र भनेको कुन चरीको नाम होला अलिक बुझ्ने गरि लेखि दिनु भएको भए हुन्थ्यो |
भने पछि यी नक्षत्र हुने लाइ कसैले छोरी नदिए हुन्छ |

मृगशिरा:- परस्त्री, उद्वेगमय यौन
आद्रा:- पापी, चरित्रहीन, स्वार्थ यौन जीवन
पूर्व - फाल्गुणी:- अनेकौँ प्रेमीप्रेमिका
हस्ता:- परस्त्रीगामी
विशाखा:- वेश्यागामी
मूल:- हिंस्रक मैथुनप्रिय
शतभिषा:- अर्काकी स्त्री-पुरुषप्रति आशात्म दुःखी


Last edited: 07-Jul-19 11:23 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Don't apply Canada Immigration through COLIN R. SINGER
TPS FEDERAL NOTICE
गाडीमा आएर २५ रुपियाको मकै किन्ने औकात नभएका बुद्धिजीबीहरु
Paras Shah and Sonika Singh with Huge Money !
❤ नारी दर्पण ❤
TPS NOT ENDING BUT MY DRIVERS LICENSE IS !!!!
ICE RAID
पुन्टर पिन्कु र नाज ब्रो
Nepali people greencard in danger
अमेरिकामा नेपालीको आय २५ हजार डलर मात्र
सेतो इन्द्रणी
Learning computer programming
सगरमाथाको चुचुरोमा पुगेपछि हस्तमैथुन
Canada visitor visa
साझाका Sherlock Holmes .. Please suggest
Transfer 1.5 crore rupees to USA from Nepal
Gautam Buddha Stadium Issue
Restaurant opportunity in Nepal
TPS (EAD)
Don't apply Canada Immigration through COLIN R. SINGER
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters