काठमाडाैं-विश्वकै अग्लो चुचुरो सगरमाथाको पवित्र स्थानमा बसेर एकजना अमेरिकन नागरिकले हस्तमैथुन गरेर नेपाल र नेपालीहरूको अपमान गरेका छन् । अमेरिकाको भर्जिन आइल्यान्डका एक ३६ वर्षीय युवकले अत्यन्त पवित्र र आस्थाको केन्द्र मानिने सगरमाथा शिखरमा हस्तमैथुन गरेर रेकर्ड कायमको दुस्साहस गरेका हुन् । ह्युज ए रेक्सहनले विश्वको सर्वोच्च शिखर सगरमाथामा हस्तमैथुन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखिएको छ । करिम शाह निजारीले हस्तमैथुन गर्दै गरेको तस्वीर ट्वीटरमा पोस्ट गर्दै ट्वीट गरेका छन्इ । रेक्सहन बिहीबार सर्वोच्च शिखर सगरमाथा पुगेका हुन् । अमेरिकन नागरिकले विश्वकै सर्वोच्च शिखर सथरमाथाको चुचुरोमा पुगेर गरेको यो दुश्सासको चौतर्फी विरोध भएको छ । सगरमाथाको चुचुरोमा पुगेर हस्तमैथुन गर्ने अनुमति कसले र किन दियो भनेर सरकारको आलोचना भएको छ । ‘शनिवार सगरमाथासँगका सबै कीर्तिमानहरू तोडिँदै गर्दा हामीले पहिलोपटक पृथ्वीको सबैभन्दा उच्च शिखरमा हस्तमैथुन गरेको देखेको छौँ’, करिम शाह निजारीले ट्वीटमा तस्वीर राखेर भनेका छन्, ‘भर्जिन आइल्यान्डका ३६ वर्षीय ह्युज ए रेक्सहनले स्थानीय समयअनुसार ११ः११ बजे बिहान १ सय २० दर्शकहरूको उपस्थितिमा यो उपलब्धि हासिल गरेका हुन् ।’ सामाजिक सञ्जालमा सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्ने अमेरिकन नागरिक उनीसँगै रहेका साथीहरूलाई कारबाहीको माग गरिएको छ । नेपालको आस्थाको केन्द्र सगरमाथाको चुचुरोमा भगवान गौतम बुद्धको मूर्ति पनि राखिएको छ । यति पवित्र स्थानमा उट्पट्याङ गर्नेहरूलाई छुट दिन नहुने माग उठेको छ । अमेरिकन नागरिकले सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्दै गरेको तस्वीर खिचाएका छन् । उनको यो कार्यले पौने तीन करोड नेपालीहरूको चित्त दुखाएको छ । ती अमेरिकन नागरिकविरुद्ध सामाजिक सञ्जालमा आलोचना भएको छ ।यस्तो छ उनको टुइट स्टाटस ।दैनिक नेपालबाट । त्यस्तै सगरमाथा आरोहणका क्रममा शनिबार बेलायती नागरिक रोबिन ह्यानेसको मृत्यु भएको छ। उनको मृत्युसँगै यो सिजनमा आरोहणका क्रममा मृत्यु हुने आरोहीको संख्या दश पुगेको छ। चुचुरोमा पुगेर फर्कने क्रममा ४४ वर्षीय ह्यानेस आठ हजार ७०० मिटरमा आइपुग्दा बेहोस भएका थिए। १५० मिटर तल खसेका उनलाई उद्धार गर्न कोसिस गरिएको थियो। तर उद्दार पहिले नै उनको मृत्यु भएको काठमाडौँस्थित एभरेस्ट परिवार ट्रेकले जनाएको अलजजिराले उल्लेख गरेको छ। शुक्रबार मात्रै आयरल्याण्डका केभिन ह्याइनेस र नेपाली गाइड धुब्र विष्टको मृत्यु भएको थियो। यसपटक ३०० भन्दा बढी आरोहीहरूले सगरमाथा आरोहणको लागि स्वीकृति लिएको बताइएको छ। केही दिनअघि मात्रै सगरमाथाको चुचुरोमा पुग्न आरोहीहरू लाइनमा बसेको फोटो सार्वजनिक भएपछि सगरमाथामा बढिरहेको ‘ट्राफिक जाम’ का बारेमा अन्तर्राष्ट्रियस्तरमा नै बहस भएको थियो। मौसम अनुकूल भएसँगै एकै दिन आरोही चुचुरो पुग्ने प्रयासमा रहने भएकाले ट्राफिक जाम भएको बताइएको छ। सगरमाथाको चुचुरोमा पुग्ने होडमा सो क्षेत्रमा वातावरण प्रदूषण बढेको भन्दै त्यसको नियन्त्रणका लागि आरोहणमा कडाइ गर्नुपर्ने माग सरोकारवालाहरूले गर्दै आएका छन्। https://www.muldharpost.com/20...
ktmpost · May 26, 2019 8:26 AM · 15,996 views
I take it as a funny incident. Not offensive one. It's just a summit and not any tirthasthal. Those majority of people who is Offended haven't even seen Mt everest , may not know how tall it is and no plan to ever see or climb it. Masturbating on the top of the world is still a record to me. Someone should try having sex if they can ! Totally fine !
khaikhok · May 26, 2019 9:14 AM
Which never happened. Fake news. That's an old photo from 2008. भेंडे नेपालीहरु, जे लेखे पनि पत्याइदिएको छ ...
soaltee · May 26, 2019 11:28 AM
Nobody cares! I didn't even care to read the article. I just read above two bros' comment and I approve them--not ktmpost's post.
Deke · May 26, 2019 1:07 PM
In that extreme cold and no oxygen how can one even get hard ,fake news
ehho2 · May 26, 2019 4:58 PM
Before it gets ridiculously viral and senselessly aggravate more: http://neostuffs.com/2019/05/n...
as20451988 · Jul 2, 2019 12:48 AM
It’s not good
rajan324 · Jul 2, 2019 3:11 PM
He could have fined thousands of dollars if it was any western countries and may even bar from climbing it for ever. So lets not say it was nothing. If it was real should have consequences.
itahariko · Jul 2, 2019 11:55 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion