← Back to Kurakani

नम्रताका बिभिन्न रुप

Original Post

अभिनेत्री नम्रता श्रेष्ठले चलचित्र उद्योगका एउटा छुट्टै नाम बनाउन सफल भएकी छन् । नायिका नम्रता श्रेष्ठको नमा सुन्दा साथ ‘मेरो एउटा साथी छ’ ‘नोभेम्बर रेन’ ‘छड्के’ ‘प्रसाद’ जस्ता चलचित्रहरूको याद आउँछ । नम्रता चलचित्र क्षेत्रमा आउनु पूर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् । नायिका नम्रता श्रेष्ठलाई नेपालको उत्कृष्ट ५ मोडेलमा द काठमाडौँ पोस्टले पत्रिकाले सन् २००५ फेब्रुअरी २१ मा घोषणा गरेको थियो । उनी सुन्दरताले पनि भरिपूर्ण रहेकी छिन् । उनलाई मन नपराउने त कमै भेटियलान । सामाजिक सञ्जालमा पनि उनका फ्यानहरू एकमदै बढ्दो क्रममा राम्रै देखिन्छन् । हेरौँ उनका केही तस्विरहरू उनकै सामाजिक संजाल बाट लिएको । १. २. ३. ४. ५. ६. ७. ८.९. १०. ११. १२. १३. १४. १५. १६. १७. १८. १९. २०. २१. २२. २३. २४. २५. २६. २७. २८ २९. ३०. http://www.hamrosandesh.com/20...

nepalicuties
May 21, 2019 2:18 PM · 15,046 views
1 Reply
meraj May 22, 2019 10:15 PM
Ani tyo kichu dada ho ko kasko ho gula chuseko rup chai kina na rakeko ta. Tyo pani rakhnu paryo. It should be handing around in internet some where.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant