[Show all top banners]

nepalicuties
Replies to this thread:

More by nepalicuties
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

nepalicuties
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 अर्चना पनेरुले दुई रातमै यसरी 75 हजार कमाईन
[VIEWED 3710 TIMES]
SAVE! for ease of future access.
Posted on 04-11-19 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

केही वर्ष पहिले पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ति दिने अर्चना पनेरु आमासँगै अचानक हराईन् । उत्तेजक भिडियो बनाएर नेपाली समाज तताएकी अर्चना यतिबेला भारतमा भाईरल बनिरहेकी छिन् ।

 

अभिनेत्री सनी लियोनीबाट प्रभावित भएको र एकदिन जसरी पनि पोर्न स्टार बनेरै छोड्ने बताउँदै आएकी उनी अहिले पनि चर्चामा छिन् । भारतको चर्चित अनलाईन पत्रिका दैनिक भाष्करले उनी बारे लेखेको समाचारमा उनलाई नेपाली सनी लियोनी भनिएको छ ।

 

वेबसाइटले अर्चना विभिन्न सामाजिक सञ्जालमा आपत्तिजनक तस्वीर अपलोड गरेर चर्चामा आएको बताएको छ । वेबसाइटले अर्चनाले भीमदत्तस्थित लिटिल बुद्ध स्कुलबाट कक्षा १० सम्म पढाइ गरेको र त्यसका अतिरिक्त उनी महेन्द्रनगर प्रिन्स एण्ड प्रिन्सेस ब्युटी कन्टेस्टकी सेकण्ड रनर अप समेत रहेको बताइएको छ ।

 

वेबसाइटले इन्टरनेटमा अर्चना र उनकी आमा सुनिता पनेरूका थुप्रै आपतिजनक तस्वीर र भिडियो उपलब्ध रहेको बताएको छ । उक्त वेबसाइटमा प्रकाशित समाचारमा २०१५ मा सोसल मिडियामा नग्न तस्वीर सार्वजनिक भएपछि दुवै आमा छोरीलाई समुदायबाट निष्कासित गरिएको र त्यसपछि उनीहरू काठमाडौँतिर बसाइ सरेको पनि भनिएको छ । यसैगरी अर्चनाले कल गर्लको रूपमा पनि काम गरेको र त्यस पेसाबाट उनले दुई दिनमा नै ८५ हजारसम्म कमाउने गरेको उल्लेख छ ।

 

 

 

 

 

 

 

 

 


 

 
Posted on 04-11-19 1:11 PM     [Snapshot: 363]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Isn't there any moderator for this site? Why so many trashy posts?
 
Posted on 04-11-19 1:55 PM     [Snapshot: 503]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

No different than any Hollywood movies.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
TRUMP 2016!!! Here is why?
ट्रंप २०२०
❤️ चिक्नी चमेली ❤️
हाकिमनी संग- आज सुक्रबार -३
दलित जगारण मोर्चा
निर्लज्जताको बाढी आएको छ
आयाहूआस्का
श्राद्द
Yo ko ho Mchkne Nas bhanne mji
640 doctors come forward to claim Covid 19 is a global scam
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Simple Yet Deep Question
Sajha Chat
Visit Reeyas Kitchen for Nepali Food Recipes
Face mask नपाइने भए bra तथा underwear ले काम चलाउन अनुरोध
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
Nepalese for JOE BIDEN
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
बचत होइन लगानी गरौ !!!
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters