[Show all top banners]

AnandNepal

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 को पशुपति शर्मा ? म कुनै लाेक गायक चिन्दिन: मन्त्री बाँस्काेटा
[VIEWED 1747 TIMES]
SAVE! for ease of future access.
Posted on 02-17-19 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लोकगायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ माथि सरकारले प्रतिबन्ध लगाएकोप्रति आफूलाई जानकारी नरहेको बताएका छन्। मन्त्री बाँस्काेटाले पशुपति शर्मालाई नचिनेकाे भन्ने समाचार देशसञ्चारमा प्रकाशित गरिएकाे छ ।

मन्त्री बाँस्काेटाले भनेका छन्, ‘को पशुपति शर्मा ? म चिन्दिन। तपाईले आफैं सोध्‍नुस् न बरु ।’

उनले आफूले कुनै पनि लोक दोहोरी गायकलाई नचिनेको भन्‍दै यसबारेमा प्रश्‍न नगर्न अनुरोध गरेका छन्।

‘लुट्न सके लुट् कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत गायक शर्माले बिहीबार आफ्नै आधिकारिक युट्यूब च्यानलमार्फत भिडियोसहित सार्वजनिक गरेपछि एकाएक चर्चामा आएको थियो।

देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतिशर्माले गीतमा निकै मार्मिक रुपले समेटेका थिए। पशुपति शर्माका प्राय गीत जनचेतनामूलक र व्‍यंग्यात्मक हु्न्छन्। उनले यो गीतमार्फत पनि सरकारलाई गतिलो झटारो प्रहार गरेका थिए।


हुन त .... राजतन्त्रको बेलामा नारायण गोपालका गित पनि प्रतिबन्धित हुन्थे
(भिडियो हेर्न मन नलाग्नेको लागि भिडियो भित्र भएको जानकारि)

गितकार रत्न शम्शेर थापा सम्झन्छन - ‘त्यो खोलाको सङ्लो पानि...’ गित अश्लील भयो भनेर गोरखापत्रले सम्पादकिय नै लेख्यो र रेडियो नेपालले प्रतिबन्ध लगायो । .. गितमा "सर्बहारा" भन्ने शब्द भएकै कारणले गित प्रतिबन्ध गरिएको गितको कुरा ।

https://www.youtube.com/watch?v=0m7ZMNZ4jBI


भएको के थियो भन्ने मेरो भिडियो रिपोर्ट :
(माथिको पढिसकेकाको लागि भिडियो हेर्नै पर्दैन !)

https://www.youtube.com/watch?v=C5ip7Lyf4cE
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Why Oli must go for the UML to survive?
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters