[Show all top banners]

kale dai
Replies to this thread:

More by kale dai
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

jaiho
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 tps पुरै सक्या हो??
[VIEWED 1185 TIMES]
SAVE! for ease of future access.
Posted on 02-09-19 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ऐले फेरी tps को कुरा उठी रा छ, खास यौ tps को आवस्था के हो, पुरै dead हो , कि सिकिस्त ICU हो, वा कोमा मा हो, आइ मिन हामी ले केहि पहल गरे फेरी revive हुने आवस्था हो कि, केहि कोशिस गर्नु बेकार हो?? के जून पछि नेपाली लै tps दिदैन कि negotiation गर्यो भने पाउने सम्भावना छ?, आफु लाई आवसेक नपरे नि धेरै को बाच्ने आधार tps खोस्ने चै पक्का छ... अलि अलि हुने खाने, आजो राम्रो position मा हुने हरु ले मलाई के मतलब आफु लाई केहि हुने होइन नभनौ, हिजो हामी नि तेइ दुख गरेर आको हौ..1$ बचाउन ३ mile हिडेको दिन म कैले बिर्सिन्न... हिजोको मेरो आवस्थामा आजो पक्कै कोइ होला...comfort zone मा हुने हरु ले पनि येसो पहल गरम...
अनि यो DC मा प्रोटेस्ट गर्ने कुरा सचि हो कि जोके हो.. येदि सचि हो भने त्यो दिन बिदा लिने सोच मा छु .. था हुने ले खबर गरम

 
Posted on 02-09-19 7:01 PM     [Snapshot: 28]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो मुजी प्रचंडेले venezuela को बिसये मा अनाबस्येक भुके पछि अमेरिका र trump को ego हर्ट भाकै छ, यो अगि नेपाल को नामै नसुनेका trump ले नेपाल को त्यो statement निकाले पछि नेपाल लाई negatively notice गरेकै छन्, "सब कुच कर्ने का trump का इगो हर्ट नही कर्नेका " भन्ने कुरा त सबै लाई था होला..उनको इगो हर्ट गरेर venezuela रास्ट्रपति को यो गति भो आजो, ICE ले यहाँ का इल्लिगल venezuelan लाई कस्तो सास्ती दिई राख्य छ त्यो समाचार मै पढ्नु भा होला... tps सकिए पछि त्यो धरपकड नेपाली ले पाउने अनुमान गर्न सकिन्छ... देश बर्बाद गर्न नपुगेर आफ्नो जेन त्येन दुख गरेर अमेरिका मा बसेको नेपालीलाई पनि फेरी दुख दिने नेकपा का चम्चे यहाँ हुने तपाई कोइ कार्यकर्ता, संगठन ले तपाई को मालिक सम्म यो कुरा पुराएर अमिरिकी दुताबास लाई सम्बोधन गरेर एउटा माफी पत्र लेख्न लगाउनु होला
 
Posted on 02-10-19 2:04 PM     [Snapshot: 432]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

.
Last edited: 10-Feb-19 02:06 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
भाउजु आउनु भाकी छिन रे नि !
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
Learning computer programming
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
प्रियंका .का. लै चिठी भाग १
सेतो इन्द्रणी
❤ नारी दर्पण ❤
Need advice
The bubble sort algorithm
TPS FEDERAL NOTICE
नया सु गर्ने साधन उठेर
Build the Wall-MAGA
Please subscribe
The Selection Sort
अमेरिकामा नेपालीको आय २५ हजार डलर मात्र
गाडीमा आएर २५ रुपियाको मकै किन्ने औकात नभएका बुद्धिजीबीहरु
EXPEDITE ADVANCE PAROLE
म्यास्याचुसेत्सका डाक्टर सुजन कायस्थ बाल यौन शोसनको अभियोगमा पक्राउ
Don't apply Canada Immigration through COLIN R. SINGER
Build the Wall-MAGA
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters