निर्मला पन्तको हत्या भएको ६ महिनासम्म पनि हत्यारा पत्ता लागेको छैन । यो विचमा प्रहरी र सरकारी अनुसन्धानबारे भने बिभिन्न आरोप लागिरहेका छन् । यहि क्रममा राष्ट्रिय मानव अधिकार आयोगको एक अध्ययनले निर्मला पन्त हत्यामा प्रहरी र प्रशासनले गरेका दर्जनौ लापरवाही बाहिर ल्याएको छ । आयोगका तर्फबाट अनुसन्धान गरेका पूर्व प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डक्टर हरिहर वस्ती, डिएनए विज्ञ विशेषज्ञ दिनेश झाले अनुसन्धान गरेर त्रुटी निकालेका हुन् । अनुसन्धानबाट देखिएका मुख्य त्रुटी यस्ता छन् निर्मलाका हत्यारा पक्राउ नपर्नुका कारण के के हुन ? थप पड्न क्लिक गर्नुस https://bit.ly/2Hvdov0
bhugolpark · Jan 27, 2019 2:31 PM · 12,539 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion