न्यूयोर्कको अधिकारले डिसी महानगर क्षेत्रमा टिपीएस(अस्थाई सुरक्षित दर्जा) पुन:कार्यक्रम गर्ने अमेरिकाको न्यू योर्क बाट सन् २०१५ देखि नै टिपीएस(अस्थाई सुरक्षित दर्जा)सम्बन्धि निरन्तर काम गर्दै आएको न्यूयोर्कको अधिकारले डीसी महानगर क्षेत्रमा टिपीएस(अस्थाई सुरक्षित दर्जा) सम्बन्धि कार्यक्रम पुन :गर्ने भएको छ । आगामी जनवरी १९ तारिख शनिबार कार्यकम गर्ने भएको छ । कार्यकम बिहान ११:३० देखि १:०० बजे सम्म हुने छ । गत डिसेम्बर १ ,२०१८ का दिन नेपाली समुदायको हितको लागि बिशेष अस्थाई सुरक्षित दर्जा उपयोग गरि रहेका लाई मध्ये नजर गर्दै सफलता पूर्वक कार्यक्रम सम्पन्न गरेको थियो । स्मरण रहोस आगामी फेब्रुअरी १० -१३ सम्म वाशिंगटन डीसी स्थित संसद भवन क्यापिटल हिलमा टिपीएस(अस्थाई सुरक्षित दर्जा) सम्बन्धि कंग्रेसलाई दवाव दिने तथा हाम्रो आवाज उनीहरु संग पुगोस भन्ने हेतुले अन्य बिशेष कार्यक्रमहरु सहित नेसनल टिपीएस एलाइन्स संग अधिकारले सहकार्य गर्ने भएको छ । उक्त तीन दिन मध्ये फेब्रुअरी १२ तारिखमा सबै संग मिल्येर र्याली( जुलुस ) प्रदर्शन हुने हुनाले यस संग सरोकार तथा टिपीएस(अस्थाई सुरक्षित दर्जा)उपयोगकर्ता तथा सबैलाई उक्त कार्यकममा सहभागी हुन् अधिकारले यसै मार्फत अनुरोध गरेको छ । बिशेष गरि यस भेकमा थुप्रै टिपीएस सुबिधा प्राप्त गर्नेहरुको बसोबास रहेकोले यस क्षेत्रमा पुन कार्यक्रम राखिएको जनाइएको छ । आगामी जुन २४ ,२०१९ देखि अस्थाई सुरक्षित दर्जा(टीपीएस)को अवधि समाप्त हुदै छ । यसै बिषय तथा यसैको सेरोफेरोमा समेत चर्चा तथा परिचर्चा गरिने छ । कार्यक्रम भर्जिनियाको आर्लिंगटन स्थित आर्लिंगटनको केन्द्रिय पुस्तकालयमा हुने छ । टिपीएस(अस्थाई सुरक्षित दर्जा) का विकल्पहरु के के हुन् सक्छन ? यस्का लागि स्थाई समाधान कसरी गर्न सकिन्छ । यस्तै बिषय लगायत अन्य जिज्ञाशाहरु समेतलाई समेट्ने र जानकारी दिने उद्धेस्यले आयोजना गरिएको हो । यो सुबिधा प्राप्त गरेकाहरु लगायत अन्य कसैको जिज्ञाशा रहेमा उपस्थितिको लागि सबैमा आग्रह गरिएको छ । प्रवेश शुल्क नि:शुल्क रहने छ भने यहाँहरुका टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) सम्बन्धि कुनै पनि जिज्ञाशा रहेमा उपस्थिति हुन् डिसी महानगर क्षेत्रका नेपाली समुदायलाई अनुरोध गरिएको छ । Last edited: 13-Jan-19 01:27 PM
tinagurung · Jan 13, 2019 1:23 PM · 16,144 views
न्यूयोर्कको अधिकारले डिसी महानगर क्षेत्रमा टिपीएस(अस्थाई सुरक्षित दर्जा) पुन:कार्यक्रम गर्ने अमेरिकाको न्यू योर्क बाट सन् २०१५ देखि नै टिपीएस(अस्थाई सुरक्षित दर्जा)सम्बन्धि निरन्तर काम गर्दै आएको न्यूयोर्कको अधिकारले डीसी महानगर क्षेत्रमा टिपीएस(अस्थाई सुरक्षित दर्जा) सम्बन्धि कार्यक्रम पुन :गर्ने भएको छ । आगामी जनवरी १९ तारिख शनिबार कार्यकम गर्ने भएको छ । कार्यकम बिहान ११:३० देखि १:०० बजे सम्म हुने छ । गत डिसेम्बर १ ,२०१८ का दिन नेपाली समुदायको हितको लागि बिशेष अस्थाई सुरक्षित दर्जा उपयोग गरि रहेका लाई मध्ये नजर गर्दै सफलता पूर्वक कार्यक्रम सम्पन्न गरेको थियो । स्मरण रहोस आगामी फेब्रुअरी १० -१३ सम्म वाशिंगटन डीसी स्थित संसद भवन क्यापिटल हिलमा टिपीएस(अस्थाई सुरक्षित दर्जा) सम्बन्धि कंग्रेसलाई दवाव दिने तथा हाम्रो आवाज उनीहरु संग पुगोस भन्ने हेतुले अन्य बिशेष कार्यक्रमहरु सहित नेसनल टिपीएस एलाइन्स संग अधिकारले सहकार्य गर्ने भएको छ । उक्त तीन दिन मध्ये फेब्रुअरी १२ तारिखमा सबै संग मिल्येर र्याली( जुलुस ) प्रदर्शन हुने हुनाले यस संग सरोकार तथा टिपीएस(अस्थाई सुरक्षित दर्जा)उपयोगकर्ता तथा सबैलाई उक्त कार्यकममा सहभागी हुन् अधिकारले यसै मार्फत अनुरोध गरेको छ । बिशेष गरि यस भेकमा थुप्रै टिपीएस सुबिधा प्राप्त गर्नेहरुको बसोबास रहेकोले यस क्षेत्रमा पुन कार्यक्रम राखिएको जनाइएको छ । आगामी जुन २४ ,२०१९ देखि अस्थाई सुरक्षित दर्जा(टीपीएस)को अवधि समाप्त हुदै छ । यसै बिषय तथा यसैको सेरोफेरोमा समेत चर्चा तथा परिचर्चा गरिने छ । कार्यक्रम भर्जिनियाको आर्लिंगटन स्थित आर्लिंगटनको केन्द्रिय पुस्तकालयमा हुने छ । टिपीएस(अस्थाई सुरक्षित दर्जा) का विकल्पहरु के के हुन् सक्छन ? यस्का लागि स्थाई समाधान कसरी गर्न सकिन्छ । यस्तै बिषय लगायत अन्य जिज्ञाशाहरु समेतलाई समेट्ने र जानकारी दिने उद्धेस्यले आयोजना गरिएको हो । यो सुबिधा प्राप्त गरेकाहरु लगायत अन्य कसैको जिज्ञाशा रहेमा उपस्थितिको लागि सबैमा आग्रह गरिएको छ । प्रवेश शुल्क नि:शुल्क रहने छ भने यहाँहरुका टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) सम्बन्धि कुनै पनि जिज्ञाशा रहेमा उपस्थिति हुन् डिसी महानगर क्षेत्रका नेपाली समुदायलाई अनुरोध गरिएको छ ।
tinagurung · Jan 13, 2019 1:26 PM
The most important person who can force the government to legalize tps holders are : 1) Nancy Pelosi ( Current House Speaker): 90 7th Street Suite 2-800 San Francisco, CA 94103 phone: (415) 556-4862 https://pelosi.house.gov/conta... 2) Lindsey Graham (Senate Judiciary Committee Chairman) Washington D.C. Office 290 Russell Senate Office Building Washington, DC 20510 Office: (202) 224-5972 Fax: (202) 224-3808 https://www.lgraham.senate.gov... SEND THEM MESSAGES WITH REQUESTS THEN SOMETHING WILL SURELY HAPPEN.
dhasukha · Jan 16, 2019 2:53 PM
I tried but it seems like I cant do it my zipcode. any other way to do it ?
kopilam · Jan 16, 2019 3:10 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion