[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 न्याय माग्नेहरुलाई यस्तो दमन
[VIEWED 1047 TIMES]
SAVE! for ease of future access.
Posted on 12-06-18 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं – राष्ट्रपति भवन अगाडि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्ने एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।१३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि प्रदर्शन गर्ने १२ जनालाइ जस्टिस फर निर्मलाका अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।१३ वर्षीया बालिका निर्मलाका लागि न्याय माग्दै धर्ना र प्रदर्शनमा उत्रिएका उनीहरुले आँखामा पट्टी बाँधेर हत्यारा पत्ता लगाई दोषीमाथि कडा कारबाहीको माग गरेका थिए ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि प्रदर्शन गर्ने एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो राष्ट्रपतिको गेटै अगाडि प्रदर्शन गर्ने जस्टिस फर निर्मलाका अभियन्ताहरु १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरु निर्मलाका लागि न्याय माग्दै धर्ना र प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले आँखामा पट्टी बाँधेर हत्यारा पत्ता लगाई दोषीमाथि कडा कारबाहीको माग राख्दै प्रदर्शन गरका थिए ।आँखामा ‘म निर्मला हुँ’ लेखेको पट्टी बाँधी प्रशर्दनमा उत्रिएका तीन किशोरीसहित १२ जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा राखेको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आजमात्र पोल्यान्डबाट स्वदेश फर्किएकी छन् । उनी स्वदेश फर्किएको मौका पारेर प्रदर्शनकारीहरूले राष्ट्रपतिको ध्यानाकर्षण गराएका हुन् ।


https://etajapost.com/index.php/archives/1666?fbclid=IwAR2IYEURUlWM8vH_RSaRS4atLHp-zKNMLPfd1WUFf73QSJzsjk97L3kmqMw


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters