← Back to Kurakani

श्रृङ्खलाको नाममा सामाजिक संजालमा लर्को

Original Post

मिस नेपाल जितेर मिस वल्डमा भाग लिइरहेकी श्रृङ्खला खतिवडाको नाममा सोसल मिडियामा अकाउन्ट खोल्नेको लर्को देखिएको छ । फेसबुकमा १२ भन्दा बढी नक्कली पेज भैसकेका छन् भने ट्विटरमा समेत आधा दर्जन अकाउन्ट देखिएका छन् । फेसबुकका सबै पेजले श्रृङ्खला आफै भएको दावी गर्दै बिभिन्न पोष्ट गरेका छन् । कसैले भोट मागेका र कसैले सेयर मागेका छन् । फेसबुकमा देखिएका श्रृङ्खलाको कुन चाहि पेज वास्तविक हो भन्ने यकिन गर्न गाह्रो छ । तर सबैभन्दा धेरै फलोअर भएको पेजमा उनको नाम पछि कोष्ठकमा फुनु लेखिएको छ । यो पेजलाई करिब ९० हजार अकाउन्टले फलो गरेका छन् । यसमा श्रृङ्खलाका धेरै फोटो र पछिल्लो समय उनले जारी गरेका भिडियो पनि राखिएको छ ।किन बनाइन्छ नक्कली अकाउन्ट ? के कारवाही हुनसक्छ ? हेर्नुस बिभिन्न सामाजिक संजालमा आएका श्रृङ्खालाका तस्विर । थप पढ्न क्लिक गर्नुस । https://bit.ly/2KMM8X0

bhugolpark
Dec 1, 2018 11:20 PM · 10,049 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant