[Show all top banners]

s0j0ket0

More by s0j0ket0
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालमा अंग प्रदर्शन गरे पछि जो पनि सेलेब्रिती
[VIEWED 11263 TIMES]
SAVE! for ease of future access.
Posted on 11-26-18 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shukrabar Model 3

काठमाडौ। ”नेपाली पत्रिकाहरुले बेलाबेलामा युवायुवतीहरुको नयाँ ड्रेसअप छोटाछोटा लुगा) लगाएर शहर बजारमा हिड्नाले समाजमा बलात्कार र यौनजन्य विकृति बढ्यो भनेर समाचार सम्प्रेषण गरेको पाइन्छ। यसै भिडको एक नागरिक दैनिकबाट प्रकाशित शुक्रबार साप्ताहिकमा हालै प्रकाशित यस्ता फोटोहरुले विकृति बढाउँछ कि घटाउँछ ? जिम्मेवारी बहन गर्ने अखवारले यस्तो फोटोहरु छापेर समाजलाई कता लान खोजेको होला?” यो गहन सवाल तथा प्रश्न नेपालका अग्रज लेखक त्रिचन्द्र श्रेष्ठ प्रतीक्षाको हो।

Model Laxmi Acharya's this  photo published in Sukrabar Weekly.

Model Laxmi Acharya’s this photo published in Sukrabar Weekly.

लेखक त्रिचन्द्र प्रतीक्षाले आफ्नो फेसबुकको स्टाट्समा लेखेको यो स्टाट्सले नेपाली छापा अखवारलाई विकाउने नाममा विकृति फैलाउन अवश्य पनि हुंदैन भन्ने आवाज बुलन्द गरेको छ। पत्रिका भनेको आम सञ्चार हो। अर्कोतर्फ प्रमाणिक नजिर पनि हो। यो नजिरभित्र नाँगा तस्बीर प्रकाशित गर्नु र गराउनु अगाडि संवन्धित मोडल तथा प्रकाशन संस्थाले पनि सोच्नु पर्ने कुरा हो।

Shukrabar Model 1प्रचारको नाममा गायिका तथा मोडल लक्ष्मी आचार्यको शुक्रबार साप्ताहिकमा प्रकाशित हुनु र हुनाले मोडल आचार्यको सही सम्मान भएको हो या अरु नै कार्यको बढावा दिएको भन्ने प्रश्न उब्जिएको छ। यस तस्बीरले नेपाली समाजमा यौनजन्य विकृति फैलाउन बाहेक खासै अरु उपलव्धीमूलक कार्य गर्न सक्दैन।

यसकारण पनि यस्ता तस्बीर प्रकाशन गर्ने र गराउने संचार संस्था तथा संवन्धित मोडलले सोच्नुपर्ने आवश्यकता रहेको जिकिर संचारकर्मी विराजकाजी राजोपाध्यायको भनाई रहेको छ। सामाजिक सरोकारवालाहरु पनि यसप्रकारका तस्बीरले समाजमा विकृति फैलाइरहेको र यौनजन्य हिंसा तथा बलात्कार जस्ता घटना घटाउन जिम्मेवार भएको भन्छन्। क्षणिक चर्चा तथा आर्थिक लाभको लोभले समाजलाई ध्वंस्त बनाउने यस्ता विकृति उपर संचारकर्मी आफै सजक हुनुपर्ने उनीहरुको धारणा रहेको छ।

Shukrabar Model 4प्रकाशन मिति–२०७४ साल कात्तिक १० गते शुक्रबार ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters