तुरन्त सम्पर्क गर्नु होस् !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिजया दशमीको शुभ अवसरमा ... अमेरिकी शहर निउ योर्कबाट, १४० पाउण्डको घोर्ले बोका, काठमान्डूमा आयात गरिएको छ ! दक्षिणकालीमा बोका मार हान्न, इच्छुक महानुभाबहरुले ... तुरुन्तै तलको मोबाइलमा सम्पर्क गर्नु होला ! ९८६०६२१८४* लास्टको नम्बर चैँ सिरियेस खरिदकर्ताको लागि मात्र ! कृपया साझा मार्फत मेसेज गर्नु होला ! सम्पूर्ण नेपालीहरुलाई हामि हिन्दुहरुको महान चाड बिजया दशमीको मंगलमय शुभकामना ! धन्यबाद ! Last edited: 11-Oct-18 08:16 PM

Nas · Oct 10, 2018 6:53 PM · 58,369 views

29 Replies · Showing 21 - 29
Page 2 of 2

Last edited: 07-Nov-19 06:51 PM

prem kumar · Oct 18, 2018 7:47 AM

आज येसो के के भा रच भनेर आको , पुरानो ब्रो हरुलाई अझै जिम्दै देखेर खुसि लाग्यो | मुला बोकाहरुलाई पोहोर कै दशैंमा ठुनक्याएछन् कि भन्ठानेको थ्यें | ह्याप्पी दशैं टू अल, ड्रिंक एण्ड ग्याम्बल रेस्पनसिब्ली !

Fuel Tank · Oct 18, 2018 9:28 AM

Tyo priyanka ko dudhauli bahini ko naam k paryo hola..yaso instagram ma follow garum bhaneko..kasailai jankari bhaye turunta samparka garnu hola..

teroobaau · Oct 18, 2018 11:53 AM

त्रिशुली नदिमा र्याफ्टबाट पल्टेर नदि बीचको ठुलो चट्टानमा ठोकिन पुगेर झन्डै मरे नि हौ म त ! टिमका मेम्बेरहरुले त मर्यो नै होला भन ठानेंन ! आफुलाई कसरि रेस्किउ गर्यो थाहा नि भएन ! जिन्दगिको सबै भन्दा बेस्ट एक्स्पिरेंस त नियेर डेथ एक्स्पिरिएन्स नै रहेछ !

Nas · Oct 24, 2018 2:01 PM

la nase dadu..dhana satyanash nai bhayecha ta...Priyanka kali lai nabheti bhagwan le ni marnan dinna timi lai..ajha uni sita yaun krida garenau bhane mare pachi jalaunda timro turi ta najali kana thanakka bhayera bascha... Sanchi ..unki dudhalu bahini lai instagram ma bheteko ...dudh matra hoina..naak ma nathi layera anuhar ni bhainsi jasto banaicha..jhukkai mori le euta photo ra dudh ko bhar ma..:(

teroobaau · Oct 24, 2018 6:09 PM

Last edited: 26-Oct-18 06:08 PM

ujl · Oct 25, 2018 1:03 AM

हाहा तेरो बाउ ब्रो ! तर साला एस पालि मेरी प्यारीलाई भेट्ने नपाकोले मन खिन्न भाको छ ! अब आर्को पालि भेट्न आउँदा त् मोरीले त्यो बेमान बाउचासंग लप्पन छप्पन गरिसक्न भैसक्न हुन्छ होला ! के गर्ने ? अनि “दुधालु बहिनि” ....को बारे नो कमेन्ट . ... धुक्कुर ठंकिछ फेरी .. यो बुढेसकालमा ! :) उज्ल ब्रो ... तेस्तो केहि देखिएन ... साला पानिमा दुबेकै दुबे भाको ... त्यो र्यापिड्समा परेर ! सांस फेर्न माथि आउंछु ... फेरी दुबाई दियो ... सांस कसरि फेर्ने भन्ने मात्र याद आयो ! फेरी म पहिलो खेप नि पल्टेको थिए ! दोस्रो चोटी पल्टिंदा त् सार्है एक्जस्ट भएर ... शरीरले गिभ अप नै गरिसकेको अवस्था थियो ! सार्है गारो भयो तर येही नै बेस्ट मेमोरी नि भयो ! लु यो बोका त् येस्पालिको दशैंको मार बाट जोगियो ! अब फेरी फर्की उही खाते अमेरिकामा नै भित्रिदिन्दै छु ! आज मेरो लास्ट डे इन काठमान्डू ! मलाइ काठमाडौँमा भेट्न हुने साझा र डान्स बारकि सबै प्यारी साथीहरुको मिठो सम्झना लिंदै, हवाई जहाज तिर लम्कैन्दै छु ! :)

Nas · Oct 26, 2018 1:18 AM

तुरन्त यौन सम्पर्क गर्नु होस् !

Milann Mania · Oct 26, 2018 1:38 PM

त्रिशुली नदिमा र्याफ्ट पल्टेर डुबानमा परि झन्डै मरेको अवस्था, यो भिडियोले ठ्याक्कै दर्शाएको छ ! धत् ...अहिले पनि आङ्ग सिरिङ्ग हुन्छ नि हौ ..याद आउँदा !  https://youtu.be/KuC-A49dTgE Last edited: 06-Nov-18 03:46 PM

Nas · Nov 6, 2018 3:41 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion