आमा सहर हैन म पनि गाउँमै बसेको छु फागुन चैतमा बारीमा डल्ला फोर्दा नाकको प्वालले धुलो ननिलोस् भनी दिदीको सलले नाक र मुखलाई ढाक्थेँ आज बारीको धुलो ढाक्न हैन सडकको धुलो ढाक्न नाकमुखे कट्टु लगाउँछु त्यसैले त आमा सहर हैन म पनि गाउँमै बसेको छु। http://onlinedarpan.com/index....
Dinesh Karki · Sep 25, 2018 12:39 AM · 16,134 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion