[Show all top banners]

bhugolpark
Replies to this thread:

More by bhugolpark
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 बाबुरामजी तपाईको योगदान के ?
Keywords associated with this thread

MaoistNepal EXpmExliller Justice BaburamBhattrai NepalPolitics
[VIEWED 4760 TIMES]
SAVE! for ease of future access.
Posted on 09-17-18 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

बाबुराम भट्टराईलाई खुला पत्र

प्रिय बाबुराम जी, तपाई युरोपका बिभिन्न मुलुक घुमेर आराम गरी अहिले अमेरिका भ्रमणमा हुनुहुन्छ । तपाईकै आसेपासेको भनाई मान्ने हो भने, तपाईको यो भ्रमण ‘प्राज्ञिक’ हो । जसमा गैर आवासिय नेपालीको धेरै र थोरै तपाईको आफ्नै लगानी छ ।
---एकाएक शान्तिवार्ता भएर तपाई सार्वजनिक हुनु भयो । तपाई भन्दा धेरै चर्चा तपाईको पूर्व अध्यक्षको भयो । उहाको हेयरस्टाइलका समेत समाचार बने । अधिकासं नेपालीका लागि तपाई र तपाईका अध्यक्ष जनताको नेता र देश बदल्न सक्ने व्यक्ति हुनुभयो ।
---तपाईले गरेका कुरा सम्झदा अहिले पनि सिरिङ्ग हुन्छ । त्यो डर, त्यो त्रास अनि आज हो की भोलि भन्ने चिन्ता । त्यहि चिन्ता विच १७ हजार मध्ये केहिको त चिता समेत भेटिएन । 
---तपाईले पहिलो संविधानसभा निर्वाचन पछि बिबिसिको साझा सवाललाई दिएको अन्तरवार्तामा ‘अढाई सय वर्ष देखिको सामान्तवाद र राजतन्त्र’ अन्त्य गर्ने पहिलो प्राथमिकता बताउनु भयो । सामन्तवाद के थियो थाहा भएन तर राजतन्त्र हट्यो । तर पछिल्लो समय तपाईको चालामाला हेर्दा ‘फेरी राजतन्त्र ल्याउनु पर्छ, यो त नेपालको इतिहास रहेछ’ भन्न नथाल्नु होला भन्ने ठाउ छैन ।

तपाईले किन ढिला गर्नु भयो । यतिका मान्छे मारिदैन थिए, यति परिवार रित्तिदैन थिए ।
थप पढ्न क्लिक गर्नुस ....
https://bit.ly/2xkbg1M
Last edited: 17-Sep-18 09:11 PM

 
Bhugolpark Pipalboat Revisited.
Posted on 09-18-18 8:22 AM     [Snapshot: 180]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तपाई युरोप र अमेरिका घुमेर विश्व कसरी विकास भैरहेको छ भन्ने बुझ्रिहदा मेरो मनमा भने त्यो पहिलेकै ‘लालध्वज’ मात्र आउछ । त्यसैले यो सबै कुरा गरेको । तपाईकै उत्तर सुनेर मलाई यो कुरा गर्न मन लागेको हो । तपाईले रोपेको जनयुद्धका कारण १७ हजार मानिस मारिए भन्दा फिस्स हाँसेर ‘ठुलो परिवर्तनका लागि यस्ता बलिदान हुदो रहेछ’ भन्नु हुन्छ ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Learning computer programming
सेतो इन्द्रणी
Need advice
TPS FEDERAL NOTICE
The bubble sort algorithm
The Selection Sort
Please subscribe
अमेरिकामा नेपालीको आय २५ हजार डलर मात्र
गाडीमा आएर २५ रुपियाको मकै किन्ने औकात नभएका बुद्धिजीबीहरु
सगरमाथाको चुचुरोमा पुगेपछि हस्तमैथुन
TPS NOT ENDING BUT MY DRIVERS LICENSE IS !!!!
Gautam Buddha Stadium Issue
taking a toddler to Nepal for long term
Transfer 1.5 crore rupees to USA from Nepal
Paras Shah and Sonika Singh with Huge Money !
बिभिन्न अस्पताल र क्लिनिकमा रगत र पिसाब जांच गर्दा बिभिन्न रिजल्ट आउँदा बिरामीले के गरोस? कसको भरोशा गर्ने?
Griha pravesh Ko Lagi nepali guruji In Newyork
Need Help Downloading Articles for Research
Some doubts during PERM Filing
Don't apply Canada Immigration through COLIN R. SINGER
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters