खसी को मासु बारम्बार खाने बानि मेरो l दोकान बाट किनेर खादा तेती स्वाद पाइएन l सिंगो खसी किनेर मासु frozon मा राखेर खाने इच्छा लाग्यो l तपाई हरुलाई Goat Farm को केही जानकारी भय share गरि पाउ न हो मित्र हरु l लोकेशन :- डल्लास, Irving , फोर्ट worth वोरिपोरी धन्यवाद,