अनमोलकि हिरोनी अदिति बुढाथोकिलाई सन्नी लियोनी सँग दाँजेपछि…[तस्विरहरु] by Glamour Nepal December 1, 2017 Share Tweet Pin Share अदिति बुढाथोकीको यतिबेला नेपाली सिने नगरी र मिडियाहरुमा निकै चर्चा हुने गरेको छ। भारतको एबीपी न्यूजले समेत अदितिका तस्बिरहरु सहित सन्नी लियोनी सँग तुलना गरेपछि अदितिको चर्चा झनै उकासिएको छ। ‘सनी लियोनी जैसी बोल्ड एक्ट्रेस को भी मात दे रही है ये नेपाल की हीरोइन’ शिर्षक दिएर एबीपी न्यूजले सामग्री प्रकाशित गरेको छ (स्क्रिन सट र लिंकको लागी स्क्रोल गर्नुहोस्)। भारतका चर्चित डिजाइनरका डिजाइनमा बनेका पहिरनहरु र विज्ञापनमा काम गरेकि अदिति नेपाली फिल्म ‘कृ’ मा अनमोल केसी सँग देखिदै छिन्। पहिलो फिल्म रिलीज हुनु अगावै चर्चाको शिखरमा रहेकी अदितिलाई सामाजिक संजालहरुमा पछ्याउनेको संख्या पनि दिन प्रतिदिन उकासिँदो छ। इन्स्टाग्राम तथा फेसबुकमा उनलाई फलो गर्नेको संख्या लाखौमा छ। हेरौ उनै अदितिका ग्ल्यामरस तस्विरहरु। Aditi Budhathoki Aditi Budhathoki Aditi Budhathoki Aditi Budhathoki Aditi Budhathoki Aditi Budhathoki Aditi Budhathoki Aditi Budhathoki Aditi Budhathoki Aditi Budhathoki Aditi Budhathoki Aditi Budhathoki भारतको एबीपी न्यूजले प्रकाशित गरेको सामग्रीको स्क्रिन सट हेर्नुहोस्। अनलाईन हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्। https://www.glamournepal.net/n... Last edited: 05-Dec-17 10:58 AM
nepalicuties · Dec 5, 2017 10:58 AM · 30,509 views
सन्नी लियोनि त् पोर्न स्टार थि इ न | अदिति ले तेस्तो खेलको थाह छैन | कसरि तुलना गर्न मिल्छ |
prabhat41 · Dec 5, 2017 12:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion