[Show all top banners]

Nas
Replies to this thread:

More by Nas
What people are reading
Subscribers
:: Subscribe
Back to: NSFW Refresh page to view new replies
 सुशील नेपाल : मेरो कथा, मेरो ब्यथा !

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 29600 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-29-17 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

साँझ तिर नै फोन आको थियो ! "दाइ म त् बिहानै ल्याण्ड गर्दै छु ! फेरी कोइ नि लिन नआउने भयो ! म त् एक्लै पो हुने भो त् !" म एक छिन अक्मक्क परे .... किन येति बिहान बिहानको फ्लाइट राखेकी होलि भनेर ! "ये ल ठिक छ, तिमि सुर्ता नलिनुस ! म बन्दोबस्त गरिदिन्छु" ! "थ्यांक इउ दाइ ! म हजुर प्रति सार्है ग्रेटफुल छु ! हजुरले गर्दा नै मैले यो शोमा पर्फर्म गर्ने मौका पाए ! हजुरले मलाइ येति हेल्प गर्न भाको छ, न त् हजुरले मलाई चिन्ननै भाको छ पर्सनल्लि.... ये बाइ द वे, मैले हजुरको फेसबुकमा फोटो हेरेको थिए ..त्यो दौरा सुरुवाल लगाउन भाको ... " अनि उनि गाउँन थालिन .... "सिम्पल सिम्पल कान्छाको डिम्पल पर्ने गाला.....!" म पुन: अकमक्क परे ! "अहा ! कति मिठो स्वर छ हौ हजुरको ....ल निर्धक्क भएर उडेर आउनुस ...म भोलि सब बन्दो बस्त गरिदिन्छु ! ये बरु फ्लाइट दिटेल्सहरु एक चोटी मलाइ फेरी टेक्स्ट गरिदिनुस न ल" ! हुन्छ भन्दै उनले फोन राखिन !


 केहि समय पश्च्यात टेक्स्ट आयो .... 


 कार्यक्रमको लागि धेरै दिन देखि भाग दौड गरेकोले म एक दम थाकेको थिए ! रातको २ बजिसकेको थियो ! फेरी भोलि बहिनि बिहान बिहान आउने भाकोले निन्द्रा राम्ररी नपुग्ने जस्तो लाग्यो ! फेरी आफुलाई राम्ररी ७-८ घण्टा नसुते जिउ नै बिग्रेर सारा दिन नस्ट हुने गर्दछ ! तेसैले दुइ तिन घण्टा भा-पनि सुतेर बहिनिलाइ लिन आफै जाने बिचार गरे ! येति राति फोन गरेर कसलाई जा भन्ने र ! फेरी बिचरी एक्लै नौलो ठाउमा आउंदै छिन .... येस्तै मनमा कुरा खेलाउदै भुस भए म ! भन्दै नभन्दै ...."ट्या ट्या ट्या" गरेर अलार्म बज्यो ! हतार हतार उठेर नुहाई धुआइ गरेर एरपोर्ट तिर जान तयारी भए ! फोन हेरेको मेसेज आको रहेछ ! 


मेसेज हेरेको दिमागले एक छिन केहि सोच्नै सकिन ! उसै त् निन्द्रा नपुगेर कस्तो भैराको ...एक छिन् फोटो नियालेर हेरे अनि आफ्नो बेड मिलाउन थाले ! सिरानी मिलाउदै थिए .... सोचे बहिनि नि सार्है थाकेर आकी हुनेछिन .... बेड पनि फुल एक्स्ट्रा लंग साइज ...३-४ जना मज्जाले अट्ने .. आधा साइडमा म सुत्छु ...बिचरी आर्की साइडमा सुतिन भने ठिक्कै छ ... नत्र काउचमा म सुत्ने छु ! आफुलाइ काउचमा सुत्यो भने झन् निन्द्रा बिग्रिने बानि छ ! भरै फेरी प्रोग्राममा निन्द्रा बिग्रेर हलचल गर्न सकिन भने म त् बर्बाद नै हुन्छु ! ल जे होस् देखा जाएगा ..भन्दै म एरपोर्ट तिर मेरो गाडी लिवरी लागे ! 


 एरपोर्टमा बहिनि पनि आयेछिंन ! उनको अनुहार हेर्दै प्रस्ट देखिन्थ्यो ...उनि सार्है नै थाकेर आकी रहेछिन भनेर ! अनि गाडी भित्र हामि दुवै बसेयौ र होटेल तिर लागे ! "बहिनि सुन्नुस न, हजुरले अरुलाइ भन्दा नि उबर वा क्याब लि वरी एक्लै होटेलमा आको भन्नुस न ल प्लिज, मैले पिक अप गरेको भनेर कसैलाइ नभन्नुस ल ?" केहि जवाब आएँन ! मन मनै सोचे ...मेरी जाँठी बुडी, अरु केटि त्यो पनि बहिनि जस्ती तरुनीलाइ बिहान बिहान नसुती पिक अप गर्न गाको भन्ने कुरो थाहा पायो भने, जाँठीले मलाई महिनौ यो कुरा लिएर ताना कस्नेछिन ! अस्ति त्यो पार्टीमा एउटीसंग के गफ मात्र गरेको ...कुक्कुरनीलाइ हफ्ता दिन भात पचेन ! मेरो लाँडो जस्तो भाग्य देखेर नि दिक्कै लाग्छ ..." 


भन्दै नभन्दै होटेलमा हामी दुवै आइपुग्यो ! "बहिनि हेर्नुस न ...तपाइँ येति बिहान आइपुग्नु भो ! अहिले त् चेक इन गर्न मिल्दैन ... हजुर एक छिन भा पनि मेरो रुममा फ्रेश भएर रेस्ट गर्नुस अनि पछि चेक इन गरुम्ला नि हुन्न" ? बहिनिले एक छिन सोच्दै हुन्छ भनिन र हामी दुवै मेरो कोठा तिर लागेउ ! कोठा भित्र छिरे पछि ...बहिनिले यता उता येसो हेरिन ... आफ्नो त् दिमाग झन्डै झन्डै रन्कि सकेको थियो र कहिले ड्याम्म लाएर खाटमा पल्टीउ जस्तो भैसकेको थियो ! "बहिनि म त् सार्है थाकेको छु, एक छिन धल्किन्छु ल म ! तिमि पनि रेस्ट गर न !" उनि अलिक कन्फ़िउज जस्तै देखिन्थिन ! मैले मन मनै सोचे ...हिजो फोनमा उनि कस्तो इन्ठुजियास्तिकल्ली बोलेकी थियिन ..म केटो पनि हेन्सम लाग्यो फोटोमा भनेर सार्है रोमान्टिक सुनिन थियिन ...फेरी बिहान बिहान उनले पठाको त्यो फोटो ...तर आफ्नो मुड नै बिग्रेको छ भने सुतनै नपाकोले....खोइ म त् उहालाई भेटेदेखिनै नुन खान नपाको कुखुरा जस्तो झोक्राएर बसेको छु ...बिचरीले पनि के सोचिन होलिन मलाइ ...के खालको मान्छे ...मलाइ एटेन्सन नै नदिएको होलिन भन्दि हो ...." "म काउचमा बिश्राम गर्छु !" उनले भनिन ! म येति थाकेर चुर भैसकेको थिए कि दिमागले केहि सोच्न सकेको थिएँन ... आफु काउचमा सुते झन् दिन बिग्रिने डरले मैले नि केहि नबोली खाटमा सुतिहाले!केहि घण्टाको "पावर न्याप" पच्छी, म पूर्ण रुपले जागरुक भए ! बाथरुम गइ वरी फ्रेश भएर आए ! बहिनि काउचमा छैन रहेछिन !


 साँझ तिर प्रोग्राम पनि बेजोडका साथ् सम्पन्न भो ! मैले हफ्तौ लगाएर मेहनत गरेर सफलताको मिठो फल चाख्न पाकोले म एक दम गद गद थिए ! बहिनिलाइ एउटा ग्रुप्मा देखे ! म खुसि हुँदै उनि तिर नै लागे ! "प्रोग्राम निक्कै सफल भयो ! आज त् सेलिब्रेट गर्न पर्छ ! म त् ड्रिंक्स गर्न जान्छु .... आउ बहिनि तिमि नि केहि ड्रिंक्स गर !" "म जान्दिन दाइ".... "होइन आउ न आउ ! केहि ड्रिंक्स गर ... म त् आज मज्जाले पिउनेछु .. सब स्ट्रेस रिलिज गर्नु छ ...ओके ..सी उ है ..म बारमा नै हुनेछु" !


 डी.जेको कार्यक्रम सक्के पछि ....म कोठा तिर लागे ! ड्रिंक्स ज्यादै गरेको र मज्जाले डान्स गरेकोले थाकी सकेको थिए...अब त् गएर मज्जाले सुत्छु ...राम्ररी सुत्न पर्छ भन्दै जाँदै गर्दा ...बहिनिलाइ देखे .."बहिनिलाइ दिन पर्ने चेक अहिले नै दिंदा ...फेरी पछि बेला न कुबेला उठेर निन्द्रा बिगार्न पर्दैन" भनेर सोचे ! "बहिनि एक छिन आउ न मेरो कोठामा तिम्रो त्यो चेक दिन पर्ने थियो" ! उनले केहि सोचिन र भनिन .."म एक छिनमा आउंछु" ! 


ढोकामा "नक" भाकोले ढोका खोले ..."आउँन भित्र .." ! उनि भित्र आइन ! "एक छिन ल ..." भन्दै म चेक लिन गए ! क्ल्जेट भित्रको सेफमा चेक राखेको जस्तो लागेको थियो ... चेक छैन रहेछ ! यता उता चेक खोज्दा अलिक टाइम लाग्यो ! अनि बल्ल होस् आयो ! त्यो चेक त् कोटको गोजीमा हालेको थिए भनेर ! चेक लिएर बहिनिको आगाडी पुग्दा बहिनिको मुख नै अँध्यारो जस्तो देखिन्थ्यो ! आफु अलिक ड्रिंक्स लागेकोले खासै केहि सोच्न सकिन ! बिचरीलाइ मैले बिहान देखि केहि अटेन्सन दिन पाएको थिएँन ! बिचरीले म बाट केहि एक्सपेक्ट गरिराको  जस्तो लाग्यो  ! मैले उसको पर्फर्मेन्सकोनि खासै तारिफ गर्न मौका पाएकै थिएँन ! अहिले आफु रक्शि धोकेर केहि लटर पटर नबोलोस भनेर म चुप बसे ! उनि चेक लिंदै केहि नबोली कोठाबाट बाहिर निस्किन अनि म दिन भरिको थकान बल्ल अब मेटाउन पाउने भो भनेर खुसि खुसि आफ्नो प्यारो खाट तिर पल्टिन गए !


 "यौन दुराचारीको आरोप लागेको छ रे...... पुलिस आको छ रे ....?" होइन के भन्दै छौ हो ...बुडीलाइ मार हप्काए ! ल ल म आउंदै छु ! मेरो कन्चटबाट रगतको फोरा फुट्न मात्र बाँकी थियो ! डरले कट्टुमा मुत्न मात्र बाँकी थियो ! कोठामा हेरेको बहिनि, पुलिसको एक झुण्ड लगायत मेरा समितिका मान्छेहरुको घुइचो लागेको रहेछ ! तेस्पछिको केहि घण्टा मेरा जीवनको सबै भन्दा कालो घण्टा साबित भो ... अन्तत पुलिस अफिसरले "इउ आर फ्री टू गो" भने पछि मात्र मेरो शरीरमा प्राण फर्की आयो ! मलाई कोहि संग बोल्न मन लागेको थिएँन ! सिधै मेरो कोठामा आए र फेरी मेरो मोबाइल खोलेर हेरे ! अनि आफुले आफुलाइ प्रश्न सोध्न थाले ... 


"बहिनिले त्येस बिहानी .....यो फोटो ....किन पठाकी होलिन" ?

Last edited: 29-Sep-17 10:09 AM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-29-17 10:39 AM     [Snapshot: 135]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

उज्ल ब्रो ...तेती नै हो कथा ! बिचरा हाम्रो सुशील ब्रो .......
 
Posted on 09-29-17 10:46 AM     [Snapshot: 152]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

मैले अमेरिका बस्ने केटाहरुलाई बारम्बार सम्झाई रहन्छु. अलि होस् पुराऊ है. अमेरिकामा फेमिनिस्ट केटीहरु टन्नै छन्. खादै नखाको बिष लाग्न सक्छ भनेर. मैले कुरा नबुझेको, निक्किले सुशीलको एउटै कोठामा बस्ने अफर किन ठाउको-ठाउँ रिजेक्ट नगरेको?
 
Posted on 09-29-17 11:05 AM     [Snapshot: 184]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Nas bro, so was that written by you (fantasy) or you got it from Sushil Nepal personally?
 
Posted on 09-29-17 11:24 AM     [Snapshot: 261]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

If so, how come your story is different from the girl you were talking about. Why two stories are completely different from each other? I do not want to side anyone but I do wanna know the actual story with no hidden details.
 
Posted on 09-29-17 1:19 PM     [Snapshot: 366]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

"मैले कुरा नबुझेको, निक्किले सुशीलको एउटै कोठामा बस्ने अफर किन ठाउको-ठाउँ रिजेक्ट नगरेको? "

उज्ल ब्रो ! सुशील ब्रोको कथा येदि साँचो हो भने त् मेरो विचारमा ति "बहिनि"ले पो उल्टा सुशील ब्रोलाइ सेक्सुअल्लि ह्यारेस गरेको जस्तो देखिन्छ ! ति "बहिनि"ले बिहान बिहान सुशील ब्रोलाइ तेस्तो उत्तेजित पार्ने खालको तस्बिर खिचेर किन पठाको त् ? मेरो बिचारमा यी हाम्रा सुशील ब्रो सारै ल्वादे न ल्वादे टाइपको मान्छे जस्तो लाग्यो ! ति बहिनिले पहिला त् एका बिहानीको फ्लाइटको टिकट काटेर सुशील ब्रोलाइ लिन बोलाउनुमा नै उनको केहि स्वार्थ जस्तो लाग्यो ! मस्कि मस्कि फोनमा गित गाएर सुशील ब्रोको फोटो राम्रो लाग्यो भन्नु .... पलंगमा लम्पसार भएर ठुलो ठुलो पोका भाको उत्तेजित पार्ने फोटो पठाउनु, सुशील ब्रोको कोठामा एक्लै आउनु ... मेरो बिचारमा लाग्छ कि ति बहिनिलाइ नै केहि चाहिएको थियो जस्तो भनेर ! ल्वादे सुशील ब्रोलाइ चै सुत्न नै हतार ! अनि राति पनि ति "बहिनि"ले आफ्नो साथिहरु भाकोले तेती बेला सुशील ब्रोको रुममा संगै नगई ...पछि एकलाई आकी छिन ! तेती बेला त् उनलाई लागेकी थि होलि कि अब त् पक्कै पाउँछु होला भनेर ...तर त्यो ग्वाचे सुशील ब्रोलाइ सुत्नै हतार ! तेसरी आफु राम्री र सेक्सी भएर पनि शुसिल ब्रोले उनलाई "रिजेक्ट" हान्दीन भाकोले नै बहिनिले रिभेन्ज लिनको उहा माथि येति ठुलो आरोप लगाउन भाको जस्तो लाग्छ !

"...(fantasy) or you got it from Sushil Nepal personally? "

जेरी ब्रो .... सुशील ब्रोको यो कथा र बहिनिले "दाइले मलाइ रेप गर्ला कि .... "... यो गर्ला कि ... त्यो गर्ला कि भनेर सामाजिक संजालमा भाइरल बनाको कथा उस्तै उस्तै लागेको छ ! 

"Why two stories are completely different from each other?"

उता किचकिचे बुढीले बहिनिलाइ लिन गाको चाल पाउला भनेर, कसैलाई मैले लिन आको नभन्नु भनेर भनेको कुरो उता बहिनिले चैँ दाइले मलाई रेप गर्ने सड्यन्त्र नै रचेछ जस्तो लाग्यो होला ! 

आफ्नो कोठामा आइसकेकोले ....दाइले बहिनि थाकेकी होलि भनेर इन्नोसेंटली खाटमा सुत भनेको होला ...यता बहिनिले दाइले रेप गर्न खोज्यो जस्तो लाग्यो होला ! 

हिंड ड्रिंक्स गर्न जाउ .. भन्दा दाइले गर्मि छ येसो चिसो पिउ न भन्न खोजेको होला ...उता बहिनिले देले मलाई जबर्जस्ति ड्रिंक्स खान लगाएर ... कोठामा बोलाइ ठ्याक हान्ने प्लान रचेको लाग्यो होला ! 

अब येस्तै यो होला र त्यो होला भन्ने हो हल्लामा नै यी दुवैको कथाको बास्तविकता लुकेका छन् आइ डी ब्रो ! 
Last edited: 29-Sep-17 01:21 PM

 
Posted on 09-29-17 1:50 PM     [Snapshot: 491]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

tyo pic ussko twitter ma chha. Sushil lai pathhako pic bhanera Nas daju lai kasari thha bhayo?

Arko kura Khhatey nepali sangh sasthha haru sanga paisa hudaina, sasto artist haru bolauchhann (Nicky yam baral jasta), paisa bachauna ko lagi odd time ko ticket kati dinchhann, Uber ko paisa bachauna organizer lai pick up garna lagauchhann, hotel ko paisa bachauna ek jana artist lai stranger sanga time pass garna badhya banauchhann.
Na Sushil ko doss ho na Nicky ko, doss paisa ko ho.

Tara tyo Susil jee lay bed ko bich ma sirani rakhhera, timi eta suta ma uta sutchhu chai bhanna nahuney ho. Mero baini lai testo bhaeko bhaey Sagar lay jasto katta handinthhey.

KT pattyauney ho bhaney direct try garnu parchha, kunai badhyata ko faida uthhaera haina, tesmathhi Sushil ji lay j garynu bhayo, tyo ta sojhai sexual harrassment ho. Eutai room ma lyaunu nai hudaina. Nicky lai ta perform garnu chha, paisa kamaunu chha, aba employer lay bhaneko kura nakarda unko performance reimbursement nahuney ho ki k thha bhanera pani unnley nai nabhaneko huna sakchha. Fox news ma testai ghatanaley dherai janako job gaeko chha. Adult kt lai jiskaunu crime hoina, tara employer employee setting ma sexual harrassment ho, tara khhatey chyau jasto umrieko Nepali sangh sasthha haru lai esko barema khhasai matlab nahuna sakchha.

Nanu timi Couch ma aaram gardai gara, malai nindra pugeko chhaina ma chai bed ma sutchhu la bhaneko bhaey hunthhyo. Stranger kt lai room ma lagney ani dyangai sangai sutau bhannu ta Sikhhar ko ad ma aauney bhanda pani thhulai sahasi ho bhanney hammlai lageko awasthha ho.

Tetro program ma aru kohi kt rahenachhann tyo hotel ma ki sushil jee lay aafnai room ma lagnu parney?
Hunata Nicky pani young artist hunn, esso maanchhey haru lay chinunn bhanera unnley aarop lagaeko huna sakchha, tara j bhaey pani Sushil lay sangai sutau chai bhanna nahuney ho.



 
Posted on 09-29-17 2:28 PM     [Snapshot: 573]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

I agree with Gandharba.
No matter how pure was that Sushil guy's intention was, asking an unknown girl to sleep on the same bed is a RED FLAG. Think about it, what if an unknown guy asked his wife or sister to sleep on the same bed separated by a pillow ...What would be his reaction to that? Would he be fine?
And asking her not to tell anyone that he was the one who picked her up is BIG NO.
I do not how much that girl is guilty from her side but its the guy's responsibility to prevent himself from any kind of troubles like this.

 
Posted on 09-29-17 2:41 PM     [Snapshot: 570]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"Sushil lai pathhako pic bhanera Nas daju lai kasari thha bhayo?"

गान्धर्ब ब्रो ! त्यो सुशील ब्रोको कथामा त् तेही फोटो पठाको हो भनेर भनेको छ नि ! हेर नि बहिनिले तेसरी ठुलो ठुलो बु बु भाको खाटमा सुतेको फोटो पठाउँदा त् जो सुक्कैले नि बहिनि खाटमा नै सुत्न खोजेको होला भनेर सोची हाल्छ नि ! बिचार सुशील ब्रोले तेही भएर बहिनिलाइ खाटमा सुत भन्नु भाको होला ! खाटमा सुतेको फोटो नि पठाउने अनि खाटमा सुत भनेर इन्नोसेंटली भन्दा नि रेप गर्न खोज्यो भन्छि झुठी कहिंकी बहिनि !

"फेमिनिस्ट केटीहरु" 

 म केटिहरु भने पछि हुरुक्कै हुने मान्छे तर यी रांडी फेमिनिस्टहरु देख्यो भने चैँ पुतौरी फाट्ने गरि हान्न मनलाग्छ उज्ल ब्रो ! अनि उज्ल ब्रोको कुरो एक दम सहि हो ! साला यी फेमिनिस्ट रांडीहरु केटाहरुलाइ फसाउन कति केटाहरुलाइ झुठा आरोप लगाएर जेलमा सड़ाका छन् ! यिनीहरुको पावर भनेकै झुठ र "भिक्टिमहुड" हो ! यो माथिको कथामा "बहिनि"ले आफ्नो चाहना पूर्ण नभए पछि बिचरा एक जना सिधा सोझो ल्वादे केटालाइ यौन दुराचारीको महा अभियोग लगागी छिन, उहाको मान मर्यादा माथि ठुलो मानहानि गर्न भाको छ ! म पनि दुनियासंग सुत्दै हिंड्ने मान्छे .... हे भगवान मलाई त् अहिले सम्म एस्तो आरोप लागेको छैन ! तर कसम..... म जो संग नि सुतेको छु ..सबैको .... एस्तो मज्जाले चाटी दिएको छु कि मलाइ कसैले पनि तेस्तो झुठो आरोप चै लगाउने छैन ! तर मैले सुशील ब्रोले जस्तै चै..... जसलाई पायो तेस्लाई खाटमा सुत चै भनेको छैन है ! येसो कुरा सुरा गरेर मन मिले पछि ...तेतिकै थाहा हुन्छ नि उसले नाइँ भन्दैन भनेर ....अनि पो लाने त् खाटमा ....हि हि ! सुशील ब्रोले धेरै कुरा सिक्न पर्छ म बाट !

Woman jailed for 10 years for making series of false rape claims

https://www.theguardian.com/society/2017/aug/24/woman-jailed-10-years-false-rape-claims-jemma-beale

“This trial has revealed, what was then not obvious, that you are a very, very convincing liar and you enjoy being seen as a victim. “The prosecution described your life as a ‘construct of bogus victimhood’.”



Former college co-ed, 19, who falsely accused two football players of rape at a party to get sympathy from a prospective boyfriend faces TWO YEARS in jail in plea deal

http://www.dailymail.co.uk/news/article-4611776/Woman-faces-2-years-prison-fake-rape-claims.html


A former Connecticut college student charged with lying about being raped by two Sacred Heart University football players has been offered a plea deal that could see her jailed for two years. 

Nikki Yovino, of South Setauket, New York, was described as looking visibly shaken in Bridgeport Superior Court on Thursday when her defense attorney told her about the prosecutors' offer.

In February, then-18-year-old Yovino was charged with falsely reporting an incident and tampering with or fabricating evidence.
Last edited: 29-Sep-17 02:41 PM

 
Posted on 09-29-17 7:48 PM     [Snapshot: 889]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

 "दाइले मलाइ रेप गर्ला कि .... "... यो गर्ला कि ... त्यो गर्ला कि" exactly how could this be sexual harassment when all the false " fears" or "pretense" comes from  victim within herself. She admits he never words to "do" or request "dirty", only some moves were highly suspicious but never acted physically or said verbally. you can't prosecute someone's imagination at a time. I could be defending an asshole but gee! sexual harassment accusation are so easy these days ! just make videos!

Learned that infamous "sleep in bed" offer wasn't overnight sleep, it was just 2 hrs rest before some program. duh!! 

and isn't she grew up in usa?  asking 20yrs drink is crime?  r u kidding? yes it is illegal buying laws blah blah but  every 17/18 yrs old drinks here, it's not secret but of course people act here 'holier than thou' attitude to prove point


this case looks like the recent fake media buzz, example - 

Trump (to female reporter) : you have great smile ! ( he may be raping her in his mind or simple  complimentary or this morning - pie was good! who  knows?) 

CNN: Oh  God, He is misogynist rapist  racist xenophobic sexual harasser !! 

you can't prove what's in someone brain. impossible !! but modern feminism try to defies even this odd with all dirty weaponize possible narratives.

 
Posted on 09-29-17 11:11 PM     [Snapshot: 1150]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

https://www.youtube.com/watch?v=W1uFaQFNblY
 
Posted on 09-30-17 8:51 AM     [Snapshot: 1437]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

Good one Nas bro. This kid girl with an innocent face is trying to ruin somebody else's life but guess what she ain't no fckin innocent. It is hilariously ridiculous that she chose to sit in a couch in the same room for as long as she chose to despite feeling threatened. Rumors are that she was just made a pawn to defame this Sushil guy in a grand scheme of things perpetrated by the newly elected President and the losing Vice President candidate of NaSEA and their gang who apparently never liked Sushil's candidacy for the executive vice presidency in the first place.
 
Posted on 10-01-17 6:26 PM     [Snapshot: 1914]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अनि अर्को कुरानि अनाफाइलेक्सिस ब्रो ... यहा साझामा धेरैले एउटा प्रश्न सोधेको रहेछ .... तिम्री बहिनिलाइ तेसरी सिरानीको बीचमा कसैले सुत भन्यो भने के गर्छौ भनि ...... येदि मेरी बहिनिलाइ यो काण्ड परेको स्थितिमा ... म के भन्थे भने .... "तँ नकचरि कुत्ति. नचिनेको मान्छेले तलाई ....मेरो रुममा आइज भन्दा ....तँ तेस्को रुम भित्र पस्छिस भने ... तलाई खाटमा सुत्ने अफर न आए ....के भाइ टिका लगाउने अफर आउँछ"... भनेर उल्टै कुक्कुरनीलाइ तेस्का बाउको बिहे देख्ने गरि एक चडकन हानथे.....हि हि !

बट अँन अ सिरियेस नोट, अब माथि मैले पोस्ट गरेका त्यो रेपको इन्सिदेंट हेरम न .... अब ति दुइ केटि हामी आफ्नै कसैको बहिनि भाकी भए .. हामीले कुनै पनि हालतमा हाम्री बहिनिले झुठकुरा बोलेको हो भनेर सोच्न पनि सक्ने थिएँन र ति केटाहरुलाइ मार्न पनि पछि पर्ने थिएनौ होला ...हामीले कडा भन्दा कडा कारवाहीको अपेक्ष्या अवस्य राख्ने थियेउ ! ति केटाहरु निर्दोष हुन् पनि सक्छन भन्ने कुरा कुनै हालतमा सोच्न पनि सक्ने थिएनौ ! तर हेर्नुस त्, सत्य तथ्यको चिर फार गरे पछि आखिर ति रन्डीहरुले झुठा आरोप लगाई निर्दोष व्यक्तिलाइ जेलमा हालेका रहेछन ! तेसैले हामीले इमोसनमा आएर कुनै पनि जजमेन्ट गर्न हुँदैन ! यी रन्डीहरु एक दम म्यानुपुलेतिभ हुन्छन र सजिलै हाम्रो ब्रेन वाश गर्ने क्षमता हुन्छन ! तेसैले हामीले एउटी रन्डी र एउटी सच्चा नारि बिच भिन्नता छुट्याउन सक्न पर्छ !

Student jailed for falsely accusing taxi driver of sexual assault when he refused to accept her kebab-soaked cash

http://www.telegraph.co.uk/news/2017/09/19/student-jailed-falsely-accusing-taxi-driver-sexual-assault-refused-accept/

Sophie Pointon, 22, told police officers she had been molested in the back of the cab she had been picked up in after a night out.



 
Posted on 10-01-17 7:44 PM     [Snapshot: 2014]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

साझामा २-४ जना बाख्री बिरोधि खसी हरुको जमातले कोरली होस् वा बुढी बाख्री बारेमा positive कुरा गरको देखेको छैन भने यो बिसयमा उनीहरुको जतिनै तर्क पूर्ण मन्तब्य राखे पनि सन ह्यानिटी र रस लिम्बोको तर्क सुने झैँ लागेको छ |
 
Posted on 10-02-17 8:46 AM     [Snapshot: 2324]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

ramro tarka bitarka sunne ho bhane Nas bro le dherai ramro tarka dinu bhayeko cha. malai dherai khusi lagyo. yeeh balika haru lai yaas pali ko dashain ko tika ma buddhi aauney ashirbaad paros, alikati myachurity pani bados bhanne kamana gardachu.
 
Posted on 10-03-17 8:36 AM     [Snapshot: 2755]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ये चाउरे ब्रो अनि मेरा अरु ब्रोहरु ! मैले त्यो मिसट्री सल्भ गर्नै सकेन भने ! त्यो कथामा बहिनीले किन बिहान सुशील ब्रोलाइ त्यो फोटो टेक्स्ट गर्न भाको ? कसैले यो मिसट्री सल्भ गरिदिनुस न भने ! म त् सुत्नै सकेको छुइन हौ !
 
Posted on 10-03-17 11:15 AM     [Snapshot: 2871]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

He was coming to pick her up so maybe, she send it to show how she looks like.
 
Posted on 10-03-17 11:47 AM     [Snapshot: 2885]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Nas Bro,
Nicky did not send that picture to that dude!!
Keep the record clean man! people are confused from your khichadi story!
 
Posted on 10-03-17 12:05 PM     [Snapshot: 2919]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

साझामा २-४ ओटा नारि बिरोधि तिन्तिघ्रे बोका हरु छन्| अर्को तिते दुराचारिले आमाको मुत्रालय चाटेको छस अनि बैनी संग यौनाचार गरेको छैनस ( मैले चै गरेको छु , तैले पनि गरिस कि ? ) जस्ता शब्द को प्रयोग गर्ने हरु रक्ष्यानका किरा सरह हुन् | अनि inbox मा जे लेखे पनि छुट हुन्छ भने सिंगो छ्त्रीयता को सान दिने हरु पशु संग तुलना गर्न लायक छन् |
नासले लेखेका कथा सत्य कथा हो भन्दै पढने र बिस्वास गर्ने अर्का एक जामात यहि साझामा देखिन्छन |
 
Posted on 10-03-17 2:43 PM     [Snapshot: 3017]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

nicky did not send that picture dude! arey, how did anyone know she did or did not send pictures? alik kuro thik lagena malai ta, dubai sidai ustai jaaney maaney bujurk haru chaan. aba hera bhai kei naramro garena bhanne sunni sakyo, ti dui jana afno afno bato lagi sakey, yaha bad bibad garera k faida?
 
Posted on 10-03-17 7:14 PM     [Snapshot: 3166]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Sushil जुइको ठिनिका भो Nikki जुइको बुबुको फोटो देखेर ...फेरी उवा भर्खर बाउ बनेर ठ्याक्क हान्न नपाएर भड्केर बस्नु भाको रैछ...येही मौका हो...मौका मा चौका हान्छु भनेर पिलान बनाउनु भो तर गेडा जस्तो पिलान बनाउनु भएछ ... tesari sirani bich ma rakhera sutna aau bhanepachi koi चिक्ने केटि सुत्न आउच त ...कि कसो केटा केटि हो ?
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
भाउजु आउनु भाकी छिन रे नि !
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
Tired of nepali attitude
Indian Worker Attitude
Learning computer programming
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
प्रियंका .का. लै चिठी भाग १
सेतो इन्द्रणी
"टी पी एस" अत्यन्त जरुरी
Nepal TPS action committee
Anyone questioning vaccines are getting banned
Why you can't trust the vaccines 100%
DV banda hos ani student ley paos
Moving back to Nepal is a hard choice, and a very personal one
Are you invited for 4th of July Celeberation by WH
❤ नारी दर्पण ❤
Do nepalese really need TPS?
Don't apply Canada Immigration through COLIN R. SINGER
Former U.S. President Bill Clinton in Nepal
Build the Wall-MAGA
Finally tps extended (18 months) ( full statement)
Why you can't trust the vaccines 100%
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters