Momo n Curry - Authentic Nepalese Cuisine
Your Banner Here

   [Show all top banners]

Nisha Sharma
Replies to this thread:

More by Nisha Sharma
What people are reading
Subscribers
[Total Subscribers 0]
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 Need a job around St. Louis area

[Please view other pages to see the rest of the postings. Total posts: 28]
PAGE: <<  1 2  
[VIEWED 3108 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-12-17 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

4 months vaisakyo kam nai pako chaina
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-14-17 3:08 PM     [Snapshot: 1069]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Nas dai Aru suggestion ni chaiye ko cha.ma bachelor parda pardai dv pareko aako ho.aba padna k garnu parcha ? IT field ko kei idea chaina malai Ani k Prada ramro huncha ? Community college padney ki uni ma padney ?
 
Posted on 08-14-17 3:42 PM     [Snapshot: 1109]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

good questions Nisha.. Nas ji is the best person in sajha. He is always helpful and nice.. I am sorry to see you in such dilemma, but worry not my country woman, Nas dajju will take all your worries away. I am also seeking Nas dajju's suggestion for .net job placement.. Just wanted to drop few words for our dajju...
 
Posted on 08-14-17 4:35 PM     [Snapshot: 1172]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

भाग्य चम्केको हेर त नाश को ल निशा जी साझा खोल्दै गर्नु है घरि घरि तपाईंको नाश दाजु ले कुनै पनि बेला response गर्न सक्नुहुन्छ साझा मा message चेक गर्दैगर्नुस् अब तपाईंको दाजुले message नि गर्न सक्छन
 
Posted on 08-14-17 6:31 PM     [Snapshot: 1236]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

मुला ब्रोले त् जहिले नि मिठो शब्द बोलिदिन हुन्छ ...अनि छ नि निशा नानु ... यी मेरा बम्फुसे साझा केटो ब्रोको हावा कुरा चैँ न्सुन्नुस ल !

अनि हजुरले ब्याचलर कति सेमेस्टर गर्न भाको ? येदि धेरै नै सेमेस्टर गरि आउनु भाको भए, हजुरले आफ्नो ट्रांस्क्रिप्त पहिला शुरु इभय्लुएत गर्नुस ! यो साइटले हजुरलाई हेल्प गर्नेछ ल ! येस्मा हेर्नुस कुन कुन दकिउमेन्ट पठाउने भनेर ल !

https://www.ece.org/DocumentRequirement/139

येदि एक-दुइ सेमेस्टर मात्र नेपालमा लिन भाको भए चै शायेद फ्रेश्मेंन देखि नै येताई पढ्न भाको राम्रो होला जस्तो मलाइ लाग्छ !

येदि हजुरको फाइनानसियेअल अवस्था ठिक छ भने त् इउनिभर्सिति नै पढेको ठिक हुन्छ, नत्र कमिउनिति कलेज पदधा अलिक सस्तो नि हुन्छ ! मेरो बिचारमा कमिउनिति कलेजबात् एसोसिएट डिग्री लिएर पछि ब्याचलर्स गर्दा नि हुन्छ ! प्लस स्टेट कलेजमा फ़ैनेन्सिएल एडहरु नि पाउन सकिन्छ है !

सेन्ट लुइसमा भाको कलेजहरुको लिस्ट यहा छ ल !

http://www.collegesimply.com/colleges/missouri/st-louis/

कमिउनिति कलेज
East Central College
Jefferson College (Missouri)
Lewis and Clark Community College
St. Charles Community College
St. Louis Community College
Southwestern Illinois College

अनि हजुरले नेपालमा के बिसय पध्धै हुनुहुन्थ्यो ? खासै दुइ बर्ष सम्म त् खाली लिबरल आर्ट्स क्लास लिने हो .. अनि पछि आफ्नो ट्रयाकको बिसयहरु लिने हो, येदि हजुर अँन दिसाइदेद हुनु हुन्छ भने ल ! येदि अहिले नै के पढ्ने भनेर सोच्न सक्न भाको छैन भने, केहि सेमेस्टर जेनरल क्लासहरु लिनुस ! अनि पछि कलेज जान थाले पछि बिस्तारै आफ्नो इन्ट्रेस्ट के मा हुन्छ, त्यो डिस्कभर हुँदै जान्छ नि ! नेपालमा जस्तो होइन नि यहा .... कि साइन्स, कि कमर्स कि आर्ट्स लिन पर्ने ...

तर निशाजी... जसरि भएनि हजुरले आफ्नो ब्याचलर्स डिग्री हासिल गरि छाड्नुस ल ! यहा नपढ्नेले कि धनि केटो खोजेर बिहे गर्न पर्छ कि तेही मिनिमम वेज वाला काम गरेर ढाड भचाउन पर्छ ... या त आफ्नै बिजनेस शुरु गर्न पर्छ ! मेरी एउटी पेरुकि साथि थि .... मसंगै म्यन्हाटन मलको म्याक दनाल्डमा काम गर्थी ! उनलाई राम्रो इन्ग्लिश पनि बोल्न औन्दैन थि ! मैले कति इन्ग्लिशमा हेल्प गर्थे काममा ! पछि उनि इन्गिश क्लास गइन ! अनि पछि कमिउनिति कलेज र फ़ैनल्लि हार्ड वर्क गरि कलेजको डिग्री नि लियिन ! अहिले उनले राम्रो जब गर्छिन ! यहाँ आँटन मात्र पर्छ, जे पनि सम्भब छ नानु !

हजुरको सफलताको लागि सधै कमान गरि रहनेछु ल !
 
Posted on 08-14-17 7:34 PM     [Snapshot: 1297]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

ल निशा जि
अझै पनि केइ परेदेखी तपाइको प्यारो नाश दाई लाई सन्कोच नमानी सोध्नुस ल। उहा साझामा आउने महिला तथा सज्जन ब्रिन्द सम्बन्धी सम्पूर्ण कुराहरु हेर्ने बिभाग को प्रमुख हुनुहुन्छ अनी ज्यान फालेर सहयोग गर्नु हुन्छ
 
Posted on 08-14-17 8:10 PM     [Snapshot: 1319]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

Sajha is dead without nas daju.he must be paid by admin if he is not
 
Posted on 08-14-17 8:12 PM     [Snapshot: 1337]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Nas daju mero thread ma ni halka suggestion dina paro.. malai chai kina hela garnu bhako ho haha..
 
Posted on 08-15-17 8:37 AM     [Snapshot: 1585]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

के भनु खै नास ब्रो लाई!
खग्राश ग्रहण बाट भर्खरै निस्केको चन्द्रमा उज्यालो भए जस्तै नास ब्रो को भाग्य पनि उज्योलो भए जस्तो लाग्छ.
एस अर्थ मा कि नास ब्रो को मदत गर्ने जुन हबी छ नि, त्यो साकार होला जस्तो छ.

ये नासे .नेट सिका भने मुला. एकै चोटी एम भी सी र Entity Framework न सिका. aspx र code behind को कन्सेप्ट दे न. अनि Object Oriented भने के भन्ने सीका न. She will be flooded with offers.

Last edited: 15-Aug-17 10:00 AM

 
Posted on 08-15-17 9:14 AM     [Snapshot: 1619]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Yo bahini ta priyanka karki..bhanda pani ramro rahichin..amby ji no coffee selaunay bhayo jasto cha haiii...
 
Posted on 08-15-17 10:07 AM     [Snapshot: 1689]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

आफ्नो मान्छे भएर सैंत लोउइस जानु भाको होला..त्यस्तो ठाउँ मा नाबस्केई जाति ...पदन चै पद्नु है..स्टोरे तिर काम गरेर ग्रीन कार्ड जस्तो मौका खेर नफल्नु ..पद्नी हो भने त्यतै आइओ वा कि नेब्रास्का जस्तो स्ताते मा गएर पद्नु .. चोम्मुनिटी चोल्लेगे पड्दै रमाइलो गर्दै पद्नी भए चाइ ईसत कॉस्त कि वेस्ट कोस्ट तिर आए हुन्छ...

डि वि परेकॉ तपाई जस्तो रामरई केटि को खुब आवस्यकता छ केटा हरु लै...तर लोवे गर्नी बेला उरंथ्यलो केटा नै छान्नु हुच्न्हा भन्ने मेरो धरान छ
 
Posted on 08-15-17 6:17 PM     [Snapshot: 1881]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

"भाग्य चम्केको हेर त नाश को"

"नास ब्रो को भाग्य पनि उज्योलो भए"


माथिको....पढेर रातो पिरो भए नि हौ .....तर त्यहा साइनो गाँस्न भैसक्यो क्या मेरी प्यारी निशाजीले .... तेसैले ब्रोहरु अबो देखि मेरो सुपाडी नफुटाउनुस न ल मेरी निशाजीको आगाडी !

लुसीफर ब्रो ..... ब्रोको धागो शायेद पढ्न मिस भए छ होला .... सबै धागो खोलि हेरी पढ्नलाइ फुर्सद नै हुँदैन हौ ... सरि ल ब्रो !

धोति ब्रो .... बिचरी निशाजीलाइ आइ. टिको बारे तेती थाहा हुनु हुन्न रे ... डट नेटको त्रेनिंग दिन त् अलिक सारै पर्छ होला अहिलेको लागि ! तर अलिक ब्याक ग्राउण्ड भाकाहरुलाइ चैँ मैले धेरै समय दिएर मदत गरि राको छु ! येही साझाका भेटेका एक जना ब्रो नि हुनुहुन्छ !

"bahini ta priyanka karki..bhanda pani ramro rahichin..amby ji ko coffee selaunay bhayo"

हो निशा नानु सार्है कीउट हुनु हुन्छे सिदा नेपाली ब्रो ... मेरी प्यारी प्रियाँकाजी जस्तै ! मलाई त् अलिक सन्नी जस्तै लागेको ! अनि छ नि ... मेरी प्यारी एम्बीजीसंगको कफी डेट एक दम दुरुस्त छ ब्रो ! आइ एम सो लुकिंग फरवार्ड टू इट ! म सार्है बेसब्रसंग इन्तजार गरि राको छु तेस दिन को लागि ! जीवनमा मेरी प्यारी एम्बीजीसंग जसरि नि भेट्ने कसम खाको छु !



"he must be paid by admin if he is not"

साँची नै हो ल ... हनुमान ब्रो ! अस्ति पनि आर्को ब्रोले तेस्तै भन्दै हुनु हुन्थ्यो ! मैले साझामा जति टाइम बिताउञ्छु, इउतिउबमा तेसरी नै भ्लगिंग गरेको भए अहिले सम्म त् थुप्रै पैसा कमाइसक्थे होला ! तर पनि मेरो साझामा भतुवा लाग्ने बानिको कदर साझाले नगर्न भाको पनि होइन ! मलाई साझाले दुइटा "टि" पठाउनु भाको थियो नि ! जे होस् साझामा मेरो खातेगिरी व्यर्थमा गाको चैँ छैन जस्तो लाग्यो तेस्पछि चैँ !



 
Posted on 08-15-17 8:11 PM     [Snapshot: 1965]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

haha nas daju tapai kun state bata ho ??
 
Posted on 08-16-17 9:05 AM     [Snapshot: 2125]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Tshirt ko design ramrai rahecha. Tyesto pauna ke po garnu parne ho? Yestai afu ni facebook ma din ko 8 hours jancha mora Zuckerbergle ek kaudi deyko hoina baru T ko lagi yetai sajha ma faltu guff haandai basnu parla jasto chha haha
 
Posted on 08-16-17 6:56 PM     [Snapshot: 2263]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लुसीफर ब्रो, म यता इस्टकोस्ट तिर हो अहिले ! तर मेरो पोर्ट अफ एंत्री चैँ सेन्ट लुइसमा थियो ! म आउँदा मेरो मम त्यहा हुनु हुन्थ्यो २००० मा ! २ हफ्ता बसेको मरे म त् गर्मि लागेर ! अनि फेरी नेलीले तेती बेला हिट एल्बम निकालेकोले, देश भरि सेन्ट लुइसको चर्चा भैराको थियो !

https://www.youtube.com/watch?v=Y5qKNlcUwKs

म संगै निउ योर्कमा हुर्केको साथी चैँ कन्सल्टिंगको सिलसिलामा ५ बर्ष अगाडी सेन्ट लुइस पुगेको थियो र अहिले उतै सेटल भो ! अनि उनले नै ह्याँडी क्राफ्ट स्टोर खोलेको छ डाउन टाउनमा !

फंतुश ब्रो
, मेरो बिचारमा मलाइ चैँ साझाको खाते #१ भाकोले पुरुस्कृत भाको जस्तो लागेको छ ! तर ब्रोले साझालाइ टि-शर्ट माग्न भो भने पठाई दिन हुन् हुन्छ होला ! एक खेप ट्राइ मार्नुस है !

अनि निशा नानु ... हजुरले केहि डिसिजन लिन भयो कलेज बारे ? प्लिज मलाइ अपडेट गर्दै गर्नुस ल नानु !
Last edited: 16-Aug-17 08:49 PM

 
Posted on 08-16-17 7:46 PM     [Snapshot: 2317]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

nas daju aaile kaam haru kattiko paincha? ma bachelor garna aauna lako ho yeso kei sujhav haru dinu na. mero koi chaina U.S. ma.so tya aayesi basney thau haru kasta chan??ani kun state aauda ramro huncha?
 
Posted on 08-16-17 8:28 PM     [Snapshot: 2330]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

लुसिफ़र ब्रो .... बेस्ट त् मास्टर्स गर्नको लागि हो आउने ! ब्याचलर्स गर्न आउँने हो भने चैँ ... हजुरबुबाको पनि हजुरबुबाको बिहे हेर्न भए आउनुस ! कस्सम होला .... खाते कुक्कुरले नपाको दुखः पाइन्छ स्टुडेन्ट लाइफमा ! झन् अमेरिकामा कोइ नचिनेको भए त् सार्है गारो हुन्छ ! धेरै स्टुडेन्टहरुले आफ्नो स्त्यतास तेही भएर लस्ट गरेका छन् यहा ! ब्याचलर्स लाइफमा त् पढाइ भन्दा नि अब आर्को सेमेस्टरको पैसा कसरि तिर्ने, डेराको रेन्ट, खान बस्न ... पैसाको समस्या नै समस्या ! म त् तेही भएर नियोर्कको कमिउनिति कलेज गाको नि ... दुइ बर्ष त् ! अनि दिन भरि घण्टा हान्यो ...राति स्कुल गयो ... थाकेर चुर हुन्थ्यो ... निन्द्रा झ्याप झ्याप लागेर कति हैरान हुन्थ्यो ! धत् ... यहा बिद्यार्थीहरुले कति दुखः कस्ट गर्न पर्छ भने ! साला .... म आउँदा ज्याक्सन हाइत्समा ... हाङ्ग मि भन्ने कोरियेंन बुढोको इम्प्लोयमेन्ट एजेन्सी थियो ! बल्ल बल्ल मिनिमम वेज भन्दा नि कम $५.०० प्रति घण्टाको काम, एउटी कोरियेंन बुढीको स्टोरमा लगाइदेको थियो ! फर्स्ट दिन काममा गाको ... ल स्टोर बधाल भनेर ... ब्रुम स्टिक देको ... नेपालमा आफ्नो कोठामा धरी झाडु न्बरालने ले ....ब्रुम स्टिक नि कहा नेपालको जस्तो झाडु र ... स्टोर बरालेको भोलि पल्ट देखि एक हफ्ता सम्म हात चलाउन गारो भाको ! अनि त् नेपालमा बाउ आमालाइ पेलि खाएको पाप त् सबै निस्क्यो नि अमेरिकामा ! एक महिना पछि मैले त्यो काम छाडी ... अनि म्यान्हातनको मलमा म्याक दनाल्डमा आर्को काम पाको !

तर ब्रोलाइ मैले हतोसहित गर्न खोजेको चैँ होइन है लुसिफ़र ब्रो ! साँची नै सारै गारो छ बिद्यार्थी लाइफ ... एक ताका कलेजमा साथिले पैसा तिर्न नसकेर सब साथीलाइ सापटी मागी हिंडेको ...बिचरालाइ मैले ५० दल्लर मात्र दिन सकेको कुरा लिएर अहिले पनि मलाइ र्याग लाग्छ ...तेस्तो सारो परेको बेला हेल्प गर्न सकिन भनेर !

आउने भए त् ठुलो सहर तिरै आउने हो ब्रो ! काम पाउन अलिक सजिलो हुन्छ अरु सानो तिनो सहर भन्दा ! तर येदि अमेरिकामा सपोर्ट छैन भने चैँ, घटीमा दुइ-तिन सेम्स्तरलाइ हुने गरि पैसा चैँ जम्मा गरि राख्नु है ! पहिलाको जस्तो अहिले कहा छ र ट्रंप बाबाको जमानामा ! भनेको बेला काम पाइन्दैन ! एक सेमेस्टरको मात्र पैसा छ भने चैँ ... अलिक सोचेर मात्र आउनु है ! काम पाएँन भने त् फेरी स्त्यतास जान सकिन्छ ! स्त्यतास गयो भने त् अमेरिकी केटिसंग बिहे गर्न बाहेक, अरु केहि छैन अब चैँ !

मेरा यी कुरालाइ मनमा राखी आउनुस है ब्रो ! ब्रोको सफलताको लागि म कमान गर्दछु ! अनि खबर गर्दै गर्नु ल मलाइ !
 
Posted on 08-16-17 8:50 PM     [Snapshot: 2366]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

masters ko lagi aaiyo bhaney chai kasari sajilo huncha?? matlab kaam haru sajilai paincha masters ko lagi aaiyo bhaney chai? teso ho bhaney chai ma nepal mai bachelor sakera aau6u..
 
Posted on 08-17-17 5:44 PM     [Snapshot: 2581]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Nas dai kam paye maile.
 
Posted on 08-17-17 6:05 PM     [Snapshot: 2603]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

बधाई छ नाश ब्रो को बैनी
अनी साच्ची काम पाये मात्र भनेर कहाँ हुन्छ त? अब नाश ब्रो लाई नम्बर दिनुपर्‍यो। तिज आउँदैछ तिहार आउँदैछ माइती चाहिदैन त ?
 
Posted on 08-17-17 6:05 PM     [Snapshot: 2595]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

उता मेरी प्यारी राधिजीले पटेल ब्रदर्स पाउन भाको...... एता मेरी फुच्चीले जब पाउन भाको ..... आइ एम सो ह्यापी एण्ड प्राउड अफ इउ माइ बेबी बू ! हजुरलाई धेरै नै शुभकामना छ है ! हजुरको अब त् बिजी हुने दिन आयो ! तर पनि कहिले काँही "हाइ" भन्न आउनुस ल .... फुर्सद लिएर !



 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
How long does it take to get I485 approved?
which stock to buy
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Amby Writes:- My Caffeine Indulgence- I
kiiitaaab download
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
Help me find OLD NEPALI FOLK geet
किन पढ्नु अमेरीकामा???
Amby Writes:- My Caffeine Indulgence - II ( Lalitpur)
Need help
NEPALI GIRL GETTING MARRIED TO INDIAN GUY
Need a job around St. Louis area
Free Training and Placement **Limited Offer**
nepali sentence to english translation
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
Starting business in Nepal
Any Nepali in Harrisburg, PA?
UNLIMITED call to Nepal @ $10 per month
In love with a married women
ओपन challenge फर गनाउने (underwear)
साम्राज्ञी शाह शुटिङ गर्दा गर्दै रोइन
UNLIMITED call to Nepal @ $10 per month
सार्बजनिक अवार्ड कार्यक्रम मै प्रियंका कार्की माथि थप्पड ( video )
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters