[Show all top banners]

nanchy
Replies to this thread:

More by nanchy
What people are reading
Subscribers
[Total Subscribers 0]
:: Subscribe
Back to: Health Refresh page to view new replies
 sutkeri medicine
[VIEWED 3402 TIMES]
SAVE! for ease of future access.
Posted on 08-10-17 3:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Hay,
is anyone familiar with does and don't of sutkeri medicine? Is this for pregnant girls only and what is the diet like?
Please share your knowledge, I'm curious abt it!!

xoxo
Nanchy

 
Posted on 08-10-17 6:58 AM     [Snapshot: 56]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

न्यांची, प्लिज माइन्ड नगर्नु हुन् भए हजुरलाई एउटा प्रश्न ! हजुर केटि हो कि केटा ? मलाइ चैँ अस्ति हजुरको फर्स्ट पोस्टमा केटा होला भन्ने लागेको थियो ! तर यो सुत्केरी धागोमा चैँ फेरी केटि पो हो कि जस्तो लाग्यो ! बताई दिनुस न ल ! 😊
 
Posted on 08-10-17 7:57 AM     [Snapshot: 95]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

नास ब्रो लाई attract पार्ने धागो त्यसै थाहा हुन्छ. नो अफ़ेन्स ब्रो.
बाई द वे, व्हेर डु यु वर्क? आइ नो यु आर इन .नेट.
कम टु माई कम्पनी इन डी. सी. एरिया . बट यु निड टु बि अ यु. यस. सितिज़न.
 
Posted on 08-10-17 8:21 AM     [Snapshot: 109]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हाहा नेपाली ब्रो ! ... के रहेछ "सुत्केरी मेडिसिन" भनेर कौतुहल लागेर नि ....

अनि नेपाली ब्रो, मन देखि नै धन्यबाद ब्रोलाइ ! हेर्नुस न अस्ति भर्खर मात्र भर्जिनियाको डिपार्टमेन्ट अफ डिफेन्सको प्रोजेक्ट फेस तु फेस गइ वरी क्रयाक गरेको थिए ... तेस्को हिजो पल्ट मात्र फेरी आर्को काममा इन्तार्भिउ भाको थियो ... तेस्ले पनि लियो मलाई ... अन्त बेटर आरकै भाकोले त्यो भर्जिनियाको चैँ रिजेक्ट गर्दिए ! उता दि. सी तिर खुब धाउन्थे नि पहिला ! त्याहा दि.सी प्रपर मै एउटा फुल नुड स्ट्रिप जोइन्ट छ .... मेरो साथीलाई भेट्न जाँदा जहिले नि छिर्थे !

आज नि घण्टा हान्दै डट नेट को इन्तार्भिउ क्वेसन पधिराको ! साझा मै चिनेको एउटा भाइको लागि भोलि प्रक्सी दिंदै छु ! उसको फर्स्ट प्रोजेक्टमा पनि केहि मदत गरेको थिए ! सार्है गारो भाको थियो उसलाई ! तेस पछिको यो दोस्रो ! फेरी हिजो मात्र कल गरेर पर्सि इन्तार्भिउ छ भन्यो ! केहि प्रिपेर गरेको छुइन ! हेरम भोलि के हुन्छ !

उ भाइले इन्ट्री लेभलको खोजेको हो ... अनि सितिज़ंन चैँ भैसकेको छैन तर इउ एस आर्मीका हुन् .... कुनै ओपन पोजिसन छ भने भन्नुस ल भाईको लागि ! धन्य हुने छन् उनि !
 
Posted on 08-10-17 8:50 AM     [Snapshot: 139]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

हे नास , म पनि डिफेन्स मै हु. म डिफेन्स मा लास्ट दस वर्ष देखि छु. तर अल्वेज एज कनत्राच्टर . आइ लभ .नेट.
 
Posted on 08-10-17 9:02 AM     [Snapshot: 155]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

https://www.youtube.com/watch?v=nU-LyzCatW8
 
Posted on 08-10-17 11:57 AM     [Snapshot: 229]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओह्ह आइ सी नेपालि ब्रो ! त्यो डिफेन्ससंगको प्रोजेक्ट नि ५ बर्षको थियो ! त्यो भन्दा पहिले चैँ लेबरको प्रोजेक्टमा थिए ! बिचरी धोतिनी रिक्रिउतर थि ! बल्ल बल्ल मलाइ फेला पारिवरि त्यो जब हातमा आइसकेको , मैले गर्दिन भन्दा रुन मात्र सकिन ! बिचरीलाइ मैले कस्तो नराम्रो सिचुएसनमा पारिदेको थिए , मलाई नै र्याग लाग्यो !

अनि भने पछि त् सिकिउरिति क्लिरेंस नि पाउन भो हगि !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
TPS FEDERAL NOTICE
❤ नारी दर्पण ❤
Build the Wall-MAGA
TPS NOT ENDING BUT MY DRIVERS LICENSE IS !!!!
पुन्टर पिन्कु र नाज ब्रो
Where and why in North Carolina vs Texas?
म्यास्याचुसेत्सका डाक्टर सुजन कायस्थ बाल यौन शोसनको अभियोगमा पक्राउ
Canada visitor visa
After UCICIS TPS alert Notice can we Apply for EAD and Advance Parole ?
WHY NEPALI STUDENTS AREN'T ABLE TO COMPLETE THEIR STUDIES IN USA
Brahmacharya Survey
Relocating to NC, Charlotte or Greensboro… Suggestion please
EXPEDITE ADVANCE PAROLE
Traveling back home with my Child (CZ)
Anybody coming to Dallas from KTM via Seoul (Incheon Airport) on Korean and American airlines!
विद्या भण्डारी र केपी ओलीको तस्विर दुरुपयोग गरेको आरोपमा हेडमास्टर पक्राउ
रक्शी खुवाई झ्याप पारेर रेप गरेको अभियोगमा न्यु योर्क बस्ने नेपाली पक्राउ
Road trip with Indian Colleagues
Do you think stock market will come back soon?
Build the Wall-MAGA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters