मित्रहरू, Downtown Chicago को एउटा बैकमा काम पाइयो। Chicago को कुन ठाउँमा डेरा खोज्दा राम्रो होला। $500 - $600 सम्म पर्ने कोठा पाउन कति टाढा जानु पर्छ? एक्लो ज्यान, खासै ठुलो डेरा पनि चाहिन्न। सुनेको Chicago को metro system राम्रो छ रे। गाडी नभए पनि हुने हो? मित्रहरूको के कस्तो अनुभव छ?