← Back to Archives

Getting married during F1 Visa

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

I have been doing PhD in the US for 2 years, and was considering getting married. आफुत सोझो के टो, बेलामा लभ सभ पनि पारेन, अब नेपालबाट राम्रो केटी खोजेर बिहे गर्नु पर्ने छ । यसै सम्बन्धमा सुझाव र जानकारीहरू दिनुहोला । अहिले नै बिहे गर्नु उपयुक्त हो ? (बुढो हुन लागि सकियो ). F2 dependent Visa पाउन कतिको सजिलो हुन्छ ? (I have assistantship) . F2 Visa मा आएकाले यता आएर के गर्ने ? Legally त काम गर्न पनि पाइँदैन क्यारे, क्यासमा काम गर्नु कत्तिको सजिलो र Safe हुन्छ ? म Northen Virginia Area मा छु । अन्त्यमा कस्तो केटी बिहे गर्नु ठीक हुन्छ पनि सुझाव दिनुहोला । सोझोकेटो को उपकार गर्दिनुहोला ।

sidhasojhoketo · Oct 13, 2016 8:17 PM · 11,706 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant