← Back to Kurakani

साथी को माइजु सित

The opening post of this discussion is no longer available. The replies are shown below.

16 Replies
Gabbar Singh Oct 3, 2016 2:18 PM
guffadi more kattu...kati guff hanna sakyaa
collegefootballrocks Oct 3, 2016 2:45 PM
gaff ta gaff nai ho bro timro, but lekhai chai khatrai chha. ramailo hunchha j hos padhna ko laagi.
Smaran Oct 3, 2016 3:35 PM
hahhaa kattu bro pheri arko dhamaka, i am always excited to read your stories man. मैले पनि भन्न त नहुने हो येस्तै अवस्थामा साथिको भाउजु हान्ने मौका पाथे..आफ्नो दोष हैन ..उनलाई नै चाहिएको मा पनि के कम..तिमीलाई जस्तो लेख्न आउने भए मेरो त्यो कहानी पनि रमाइलो थियो जे होस्
magorkhe1 Oct 3, 2016 3:58 PM
हामि साथीको बुढा संग अनि बुढी संग कोरी बस्यौ :यिनले साथीको माईजु नै भ्याई सके | Last edited: 03-Oct-16 04:39 PM
DeltaGamma Oct 3, 2016 5:43 PM
यो उन्देर्वेर को कथा मज्जा छ |
adhikari_bandhu Oct 3, 2016 8:06 PM
दामी लेखाइ,as usual .
my man Oct 3, 2016 10:54 PM
आम्मा मा हो! दामी स्टोरी रै च। आई बीलिब यू बिकज ए फ्रेन्ड सेड्ड सिमीलर नंबर अफ टाईम्स हि ह्याड सेक्स with girl who could have, not had sex in long time.
raam raam Oct 4, 2016 7:58 PM
राम राम.. के पो पढियो नि? अब १० पल्ट सुन पानीले आंखा कान पखाल्न पर्नी पो भो त। तर यो लेख पढेर बौलाको मन मस्तिष्कलाई चाहिँ कसरी चोख्याउने होला लौन केही उपाय? हरि ॐ हरि ॐ...
PU_Hunter Oct 5, 2016 9:14 PM
Keto ko lekh padhna ta majja aauchha tara kahile kahi chahi laade gaf dinchha solti le!!
atomic Oct 6, 2016 7:08 AM
भने पछि "अन्डरवेयर" लाई त माईजू ले ललाई फुकाई , मासु भात ख्वाएर , अनि १०० डलर पनि दिएर यौन शोषण नै गरे रैछ त ! अन्यथा नलिउँ होला 😄 Last edited: 06-Oct-16 07:08 AM
magorkhe1 Oct 6, 2016 7:55 AM
गफाडी र गफको सम्बन्ध नग र मासुको हो | दुवै सहअस्तित्वमा अडेका छन् | सत्य कथा पढ्ने हेतुले साझा छिर्नु र कथा हरु लाइ सत्य कथा पढ्दै छु भन्ने मानसिकता लिएर पढे पछि कथामा भएको रस को रसास्वादन गर्न सक्नु हुन्न ( Here is one true story for you , who is forcing us to read it by re-shuffling his thread once in a while: बुडी को साथी संग ) | Occupied mind does not let you enjoy anything. तेसैले सत्य कथा पढ्न पाइने हेतुले छिर्ने हरुलाई सल्लाह : के पस्क्यो आज भनेर पढ्नुस अनि पाउनु हुनेछ स्वाद | स्वाद लिएर पढे पछि जाठोले हावा गफ दियो भनेर लेख्नै पर्दैन अनि तपाइँ हरुको यस्ता कमेन्ट पढे पछि लाग्छ जबरजस्ती बल जफ्ती गराएर पढ्न लागाए जस्तो , अझ झर्रो शब्दमा भन्ने हो भने घिचाईयो भने झैँ गर्नु हुन्छ ? कसलाई फुर्सद छ सत् प्रतिसस्त सत्य कथा लेखेर तपाइँ हरुलाई मनोरंजन गराएर बस्ने फुर्सद ? कमसे कम सम्मान त दिनुस स्व-सृजित कुरा हरु साझामा यदा कदा पस्केर मनोरंजन गराउदै छ | आम खाने से मतलब है या पेड गिनने ? साझामा रुख गन्ने पाठक बर्गको कुनै कमि छैन | कृपया आप खाएर कुञ्चै रुखको पर्यो भनेर खोज्दै नहिड्नु होला हिडी हाल्नु भए पनि म अघि खाएको आप को रुख खोजन हिडेको हु भनि हामीलाई जानकारी नदिनु होला | गफै त हो , कोरियो | I enjoy his stories. Last edited: 06-Oct-16 09:55 AM
atomic Oct 6, 2016 8:23 AM
यो लघु कथा ( सत्य घटना मा आधारित वा काल्पनिक ) जुनै भए नि , रमाईलै छ । मलाई त लाग्छ यस्तो लेख ले साझामा नयाँ यूजरस् थप्न मा नयाँ आयाम बन्छ , ईस्पेसली यस्तै माईजू , अन्टी हरू पनि ... : D
Raam Raam Oct 6, 2016 8:24 PM
कथालाई सत्य सम्झेर म त आत्मग्लानिको सागरमा दुबि सकेको झन्दै। यो पृथ्वीमा सोझो त म मात्र बाकी रहे भनेर। बेलैमा आखा खोल्दिनु भो नि हजुर हरुले। साझामा हेर्यो सब ले कल्ले को सङ्ग कल्ले को सङ केके गुल खेलायेछन् भनी लेख्छन्। आफू चै अम्रिकामा भर नि केइ उखेल्न जान्या नि होइन सक्या नि होइन। येत्तिकै अर्का कै पदेर अनि राम राम भन्दै अफ्नै नाम लिदै सकिनी भो जुनि भन्नी डर। लौन हजुर सर्बग्याता महामानब हरु सङ भको ग्यान बाट्नुस् त कसरी तोड्न सकिन्छ मेरो अम्रिकाको कुमारत्व र खडेरी।
maGorkhe1 Oct 7, 2016 6:59 AM
हे बालक : हनुमान चालिसा पाठ गरेर बस कुनै दिन तथास्ठु शब्द सुन्ने छौ अनि तिम्रो कुमारीत्व वा कुमारत्व को समाधान हुनेछ |
tesko_baje Oct 7, 2016 9:03 AM
Last edited: 08-Dec-16 05:32 PM
Illusioner Nov 16, 2017 8:21 PM
:D Last edited: 16-Nov-17 08:23 PM
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant