Your Banner Here

   [Show all top banners]

Mrigtrishna
Replies to this thread:

More by Mrigtrishna
What people are reading
Subscribers
[Total Subscribers 0]
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 तिम्रो खेल
[VIEWED 2498 TIMES]
SAVE! for ease of future access.
Posted on 07-13-16 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?         Liked by
 

आफ्नै बाजी जित्ने दाउ चाल्यौ तिमीले
प्रेमको आगो झोसी झोसी गाल्यौ तिमीले

सपना सारा मिठा थिए बुनिएका सजिएका
इच्छा माथी वासनाको दिप बाल्यौ तिमीले

एकोहोरो नाइँ नास्ती, हुन्न भनिरहँदा म
अस्मिताको मेरो घर त्यो ढाल्यौ तिमीले

आँखा रसिलो मेरो कहिले हुनदिन्न भन्थ्यौ
मेरो इज्ज़त आफ्नो वचन फाल्यौ तिमीले |

डरायौ हो? तिमी विरुद्ध लड्छु कि कतै म
समाजको डर देखाई मुख टाल्यौ तिमीले ||

 
Posted on 07-13-16 8:56 AM     [Snapshot: 25]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

पिडा छ हजुर पिडा ..
अंग प्रत्यंगको नाप लिई शल्यक्रिया गरेपछि
मुटु चिरा चिरा पारि नुन छर्क्यौ तिमीले
 
Posted on 07-13-16 9:21 AM     [Snapshot: 58]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

देख्नासाथ तिमीलाई मनमा फ़क्रन्थे कोपिलाहरु
तर अनायाशै मन भरि बिष बृक्ष्य पाल्यौ तिमीले

 
Posted on 07-13-16 10:21 AM     [Snapshot: 109]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओह्हो, पिडा र रोदनले भरिएको कस्तो वियोगान्त गजल !
मृगतृष्णाजी ..त्यो गजल पढेर मलाइ त् एस्तो लाग्यो कि ति गजलका नारिको अश्मितालाइ कसैले जबर्जस्ति लुटेको हुनपर्छ भनेर .. के मेरो अनुमान ठिक हो मृगतृष्णाजी ?
 
Posted on 07-13-16 11:22 AM     [Snapshot: 153]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

मृगतृष्णा ज्यू,

तपाईको गजलहरु खारिदै आईरहेको छ . एउटा गजलकारको उदय देख्दै छु म . हरेक गजलमा एउटा पूर्ण कथा पस्किने गर्नु भएको छ जुन साह्रै सुन्दर लाग्छन् मलाइ .

धन्यवाद यति मिठो गजलको लागि

- थाहा छैन
 
Posted on 07-14-16 12:24 AM     [Snapshot: 316]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

धन्यवाद KALIKOPOI, ALTIJDGOEDE JEE. हजुरहरु थपिदिनु हुन्छ र त अझै लेख्ने हौसला मिल्छ.|

NAS जी जबर्जस्ति को अनुमान एकदम मिल्यो :) | बिश्वास गरेको मान्छेबाट नै घात हुनु अनि चिन्दै नाचिनेको मानिस बाट लुटिनु दुई भिन्न पाटाहरु हुन् सायद| बितृष्णा पैदा हुन्छ भन्या कहिले काही त वियोगान्त लेख्दा |

thahachaena जी धन्यवाद फ़ुर्काइदिनु भएकोमा | हजुरहरु मन पराइदिनुहुञ्छ, कमि कमजोरी औल्याई दिनुहुन्छ त्यसैले प्रेरित गर्छ |
 
Posted on 07-14-16 10:34 AM     [Snapshot: 385]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"बिश्वास गरेको मान्छेबाट नै घात हुनु"....भने पछि आफ्नै प्रेमीबाट बलात्कार हुन् पुगेकी हो र उ, मृगतृष्णा .?... तर यो कसरि सम्भव छ भन न मृगतृष्णा... चिन-जान भैसकेको प्रेमीकालाइ कसरि बलात्कार गर्न मिल्छ र ? उनीहरुले आफ्नो प्रेमको रापको प्यास त पहिले नै धेरै बुझाइसकेको हुनपर्छ ! तेसरी आफ्नो तृष्णा मेटाउँदै आएका प्रेमीले फेरी किन प्रेमिकालाइ बलात्कार गर्न पर्यो र ?
तिम्रो गजल फेरी ३ खेप पढे...म अलिक सोचमा डुब्न पुगे मृगतृष्णा ... ति प्रेमिकाको पिढा बुझ्न नसकेर .....मृगतृष्णा, प्लिज मलाई फुर्सदमा यो कुरा बुझाई देउ न ल !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Vote for Hillary for President not Bernie 2016
TRUMP 2016!!! Here is why?
माया पाएकी केटी
Ek chhoti si kahani ( True story )
Amby Writes:- My Caffeine Indulgence- I
किन पढ्नु अमेरीकामा???
निक्की कार्की द्वारा नर्थ क्यारोलाइनामा कार्यक्रम आयोजकबाट आफूमाथि यौन दुराचार भएको आफ्नै फेसबुक लाइभ मार्फत खुलाशा
Need a job around St. Louis area
सुशील नेपाल : मेरो कथा, मेरो ब्यथा !
साथी को माइजु सित
Amby Writes:- My Caffeine Indulgence - II ( Lalitpur)
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
How I lost 15 years of saving because of my iPhone
How to Start a new Business?
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Panic attack.
नासिया (नेप्लिज एसोसिएसन इन साउथ ईस्ट अमेरिका) का मुर्ख महामानबहरुलाइ खुला पत्र
Sajha is out of control - NAS must be stopped
very Imp for Nepalese who are on TPS...But help from every nepalese would be great.great..Please Nepali daju ra didi and uncle auntie haru help garnu hola
Tax experts need salah
अर्चना पनेरुले बिहे पश्चात एस्तो अस्लिल भिडियो सार्वजनिक गरे
राई कान्छा र धोति
मुजी चोर धोतिहरु
Nidda Devkota?
Crypto Marktet, Investment, Coinbase, Gdax,
Download Nepali Calendar With Date Converter For Desktop
.NET Training Registration **Serious Students**
साम्राज्ञी शाह शुटिङ गर्दा गर्दै रोइन
UNLIMITED call to Nepal @ $10 per month
सार्बजनिक अवार्ड कार्यक्रम मै प्रियंका कार्की माथि थप्पड ( video )
What are newari stereotype? good n bad
Ek chhoti si kahani ( True story )
TRUMP 2016!!! Here is why?
Vote for Hillary for President not Bernie 2016
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters