[Show all top banners]

fashioninstitute

More by fashioninstitute
What people are reading
Subscribers
:: Subscribe
Back to: Nepalis Got Talent Refresh page to view new replies
 सुबाश लामा केन्द्रिय सदस्य सयोजक साँस्कृतिक बिभाग जनसम्पर्क समिति अमेरिका
[VIEWED 2233 TIMES]
SAVE! for ease of future access.
Posted on 04-28-16 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कहिले कहिँ शुभकामना दिने अवस्था पनि संयोगमा परिणत हुदो रहेछ ! यस्तै भो ला कतै मैले ठुलै भूल पो गरेछु क्या हो भन्ने आभास भयो ! प्रसंग ने का को १३ औ महाधिबेशनको टड्कारो नै रह्यो ! सभापतिको चुनाबी परिणाम सकेको ५ दिन बियी सक्दा पनि बाकि रहेका चुनाबी नतिजा प्रति बडो खुल्दुली उत्शुकता का साथ् साथी भाईहरुको प्रशंशा गर्न आतुर देखिन्थ्यो ! हो ठ्याक्कै त्यसतै भयो ममा ! बिभिन्न अन्लाईन मिडिया , सामाजिक संजाल फेसबुक को भित्ताभरी दिनप्रतिदिन हप्ता भरि मसला बनाई राख्यो कांग्रेसकै राजनैतिक सरगर्मी महाधिबेशन प्रतिनिधि बारे को ठुलै चर्चा !नतिजा आउन् पुर्ब मलाई पनि दुई जना उम्मेदवार को बारे कहिले बधाई दिउ लेखौ जस्तो आतुर भएकै थियो ! यतिकैमा लौ है भन्दै फलानोले जित्यो भनेर मेरो फेसबुक को in box मा message पठाएको देखे आखिर १०० % जित्ने व्यक्ति नै हो क्यारे भनेर वाल पोस्ट गरे व्हारारर बधाई को ताती लाईक थुप्रिनु थाल्यो ! पोस्ट गरेको केहि क्षण मै काठ्मान्डु बाट हाम्रै मोहन बस्नेत ज्युको एक जना नजिकको भाई ले पुन message box मा पठायो र भन्यो ए दाई नतिजा भएको छैन भन्दा म ३,छक्क परे ! तुरुन्तै साथी भाई हरुको फोन आउन थाल्यो यसरी संयोकमा पनि अन्तरात्माले बिस्वास का साथ् २ पटक बधाई शुभकामना दिदै फेसबुक वाल मा लेखे ! अन्तत मैले हिजो जे लेखेथ्यो जसरी बधाई दिदै लेखे फेसबुकको भित्तामा त्यो सत्य साबित नै ठर्यो ! केन्द्रिय राजनैतिक स्तरमा सफल प्रतिनिधित्व गर्ने अवसर लिई राखेका बिधार्थी राजनीति बाट शुरु गरेका जुझारु क्षमतावान अब्बल युबा नेता सभासद बिर बहादुर बलायर लाई सफल कार्यकाल को हार्दिक शुभकामना व्यक्त गर्दछु !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
❤️ सम्मर लभ ❤️
जोइटीन्ग्रे aka अमेरिकन नागरिक
यसरी मेरो कुमारत्व गुमेको थियो
TPS FEDERAL NOTICE
Barsha raut
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
Road Trip Vlog In USA | | Travel Vlog || || San Francisco - Los Angeles - Los Vegas - Arizona ||
Swasni ko paad
Hey! Sathi
एउटै जुन मुनि
कपाल काट्न नपाएर हैरान
मैले देखेको दरबार-आज सुक्रबार-४
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters