३ बर्ष अघि कलेज जान नपरोस भनेर एक सेमेस्टर ओफ़्फ़ लिन को लागि सैकएत्रिस्ट बाट हल्का डिप्रेसन भनेर चिट्ठी लेखाको. अहिले आर्मी मा जानु लागिको "एनी हिस्ट्री ओफ डिप्रेसन?" भनेर सोध्दा "नो" भनेर फोरम भरे. "YES" भनुम भिर छिर्ने possibility छैन भन्छन, नो भनुम फेरी पछि त्येसले backfire गरेर फेडेरल प्रिजन जानु पर्यो भने त चोक्टा खोज्दा झोल मा डुबेर मरिएला. suggestions पाम न please